२० असार २०८३, शनिबार
,
Latest
सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधान सेनापति शर्मा चीन प्रस्थान

काठमाडौं: प्रधान सेनापति प्रभुराम शर्मा चीनको औपचारिक भ्रमणको सिलसिलामा बेइजिङतर्फ प्रस्थान गर्नु भएको छ । चीन भ्रमणका क्रममा प्रधान सेनापति बेइजिङमा आयोजना हुने बेइजिङ सियानसेन फोरमको समुद्‍घाटन समारोहमा सहभागी हुनुहुने नेपाली सेनाले जनाएको छ । उहाँको चिनियाँ जनमुक्ति सेनाका प्रमुख एवं प्रधान सेनापति जनरल लिउ झेन्लीसँग शिष्टाचार भेटघाट हुनेछ ।

ली खछ्याङको निधनप्रति पूर्वराष्ट्रपति भण्डारीबाट समवेदना व्यक्त

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको असामायिक निधनको खबरले स्तब्ध भएको बताउनु भएको छ ।

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ। उनलाई बिहीबार हृदयघात भएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । तत्कालै अस्पताल पुर्याए

राजालाई गाली गरेर सत्तामा टिकिरहन्छु भन्ने भ्रम नपाल्नुस्ः राजेन्द्र लिङदेन

उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीले चाडपर्व सकिएसँगै जनदबाबका कार्यक्रमहरु अघि सार्ने बताउनु भयो ।

वर्तमान सरकार पाँच वर्ष टिक्छ: प्रधानमन्त्री

त्रिवेणी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धन सरकार पाँच वर्ष नै टिक्ने बताउनुभएको छ । रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–६

राजनीतिक स्थायित्वका लागि शान्ति प्रक्रियाका बाँकी काम टुंगाउनुपर्छ : प्रधानमन्त्री

रूकुम पश्चिम। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा राजनीतिक स्थायित्व, शान्ति र समृद्धिका लागि शान्ति प्रक्रियाका बाँकी काम टुंगाउनुपर्ने बताउनुभएको छ।

कोशी प्रदेशमा केही तलमाथि हुँदै गर्दा गठबन्धनकाविरुद्ध लागेको पनि देखियो:…

उहाँले भन्नुभयो "कोशी प्रदेशमा केही तलमाथि हुँदै गर्दा गठबन्धनकाविरुद्ध लागेको पनि देखियो । अन्तत कोशीमा पनि गठबन्धकै सरकार बन्छ ।”

प्रधानमन्त्री दाहालद्वारा उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी लिनुभएको छ । पुल्चोकस्थित मन्त्री निवासमा पुगेर

“अग्रगमन”को नाममा समाजमा “विष” छर्कनेहरूलाई…

राजाहरूका कमजोरी थिए। थिएनन् भनेर मैले कहिल्यै भनिन। कमजोरी नभएका संसारमा को छन्? तर राजाहरूले यो देशको एकता, शान्ति, स्थिरता,

उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

यही १७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)मा सहभागी भएपछि उपप्रधानमन्त्री श्रेष्ठलाई

सांस्कृतिक पर्वलाई राजनीतिकरण गर्नेहरु बिरुद्ध

यो सास्कृतिक पर्बलाइ राजनीतिकरण गरेर समाजलाई फेरी विभाजनको भूमध्यरेखा तर्फ डोर्याउने एक दुइ विभाजनकारीलाइ जनताले जवाफ दिनेछन।

उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फर्कदै

काठमाडौं । उपप्रधानमन्त्री एब गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्कदै हुनुहुन्छ । तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बिएफआर)

राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आम सर्वसाधारण र उच्च पदस्थ अधिकारीहरुलाई दशैँको टिका लगाइदिनुभएको छ । मंगलवार राष्ट्रपति निवास शीतल

पूर्वराजाबाट अर्को वर्ष नारायणहिटी दरबारमा दशैंको टिका लगाउने रवीन्द्रको चाहना

काठमाडौं। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अर्को वर्ष नारायणहिटी दरबारमा दशैंको टिका लगाउन पाईयोस भन्ने चाहना राख्नु भएको छ ।

पूर्वराजा शाहको सम्बोधन: छिनछिनमा भुइँचालो गइरहेको छ, विचार गर्नुहोस्

पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा भइरहेको गतिविधिबाट पाठ सिकेर अघि बढ्न सुझाव दिनु भएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’

तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बिएफआर) मा सहभागी हुन बेइजिङ पुगेका बेला उपप्रधानमन्त्री श्रेष्ठलाई यही कात्तिक १

पूर्वराजासँग टिका लगाऔँ, राष्ट्रपतिको टिका बहिष्कार गरौँ: कारण सहित रवीन्द्र…

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दशैंमा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका बहिष्कार गर्न आव्हान गर्नुभएको छ

उपप्रधानमन्त्री श्रेष्ठ डिस्चार्ज, कार्तिक ८ गते स्वदेश फर्कने

‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’मा सहभागी हुन चीनको बेइजिङ पुग्नुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात

पूर्व राष्ट्रपतिको सन्देश: दसैँले परिवार, समाज र राष्ट्रलाई नै भावनात्मक…

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दसैँले परिवार, समाज र राष्ट्रलाई नै भावनात्मक रूपमा एक बनाएको जनाउनु भएको छ ।

राष्ट्रपति पौडेलद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँअन्तर्गत महाअष्टमीको शुभअवसरमा आज विहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गर्नुभएको छ ।