२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पूर्वराष्ट्रपति भण्डारीद्वारा सामाजिक एकता, जागरण र पहरेदारीका लागि अपील

काठमाडौं: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कुनैपनि प्रकारका विभाजनकारी प्रवृत्तिबाट प्रभावित नभई नेपालको पहिचान र प्रगतिको आधारशिलाका रूपमा रहेको जातीय, धार्मिक एवं सामाजिक सद्भावलाई जोगाउन हामी फेरि एकपटक एकताबद्ध बन्नु परेको बताउनु भएको छ । पूर्वराष्ट्रपति भण्डारीले सामाजिक एकता र सद्भावका सम्बन्धमा आज सार्वजनिक गर्नु भएको सन्देशमा भन्नुभएको छ, ''हामी एउटा यस्तो

विद्यालय शिक्षा विधेयक निजी विद्यालयलाई पाल्न त आएको होइन: प्रदीप…

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले विद्यालय शिक्षा विधेयक, २०८० पुन: लेखनको आवश्यकता रहेको बताउनुभएको छ ।

प्रधानमन्त्रीसँग स्वीडेनका गैरआवासीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि स्वीडेनका गैरअवासीय राजदूत जन थिस्लिफले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री

विद्यालय शिक्षा विधेयकलाई औपचारिकतामा मात्रै पास गर्नु हुँदैन: सांसद शर्मा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले विद्यालय शिक्षा विधेयकलाई औपचारिकतामा मात्रै पास गर्न नहुने बताउनुभएको छ ।

‘राजा’ शब्द संसदको रेकर्डबाट हटाउन माओवादी सांसद दाहालको माग

काठमाडौँ । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसदको रेकर्डबाट राजा शब्द हटाउन माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै

सरकारलाई एमाले सांसदको प्रश्न: जनताले यसपालिको दशैँ कसरी टार्छन् ?

काठमाडौँ । नेकपा एमाले सांसद रघुजी पन्तले चाडपर्व नजिकिएसँगै बजारमा बढ्दो महंगी र मूल्यवृद्धिका बीचमा जनताले कसरी यसपालिको दशैँ मनाउछन्

लिङदेनको प्रश्न: पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरुले लोकतन्त्र बिरोधी के…

जघन्य अपराधका आरोपीहरुलाई जेलबाट छोड्ने, बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने, नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाउने, क्वीन्टलका क्वीन्टल सुन तस्करी

त्रिविमा नेविसंघले प्राध्यापकको अन्तर्वार्ता रोकेपछि एमालेको आपत्ति

काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले त्रिभूवन विश्वविद्यालयमा उपप्राध्यापक तथा प्राध्यापकको अन्तर्वार्ता चलिरहेको नेवि संघले अवरोध गरेकोमा आपत्ति जनाएका

सांसदहरु भन्छन्: चाडपर्वका बेला पनि सरकारले कालो बजारी नियन्त्रणमा चासो…

काठमाडौँ । सांसदहरुले चाडपर्वलाई लक्षित गरेर कालोबजारी हुँदा पनि नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । शुक्रवार प्रतिनिधिसभा

बझाङ जादै गरेका प्रधानमन्त्रीलाई रास्वपा अध्यक्ष रबिको सुझाब: हेलिकप्टरको आवाजले…

हेलिकप्टरको आवाजले चर्किएका घरहरु नभत्किउन् , हेलीकप्टर गैसकेपछि सकेसम्म अरु पुग्न नसेकेका दुर्गम ठाउँ तिर पुग्नु होला। हामी बझाङका जनताको

शक्तिशाली नेताले भनेको मात्रै यहाँ लागू हुँदोरहेछ: सांसद सापकोटा

काठमाडौँ । “सदनमा आएपछि कानुन निर्माणका अतिरिक्त जनताका विकास निर्माणसम्बन्धी समसामयिक विषयमा केही गरौँला भन्ने उद्देश्य लिएकी थिएँ, तर चाहेको

लोकतन्त्रमा धब्बा लाग्ने गरी भएको आममाफी बदर हुनु पर्छ: महामन्त्री…

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्रमा धब्बा लाग्ने गरी भएको आममाफी बदरहुनु पर्ने जनाउनु भएको छ । शर्माले

‘सम्पर्क सञ्जाल विस्तारमा ट्रान्स हिमालयन फोरम महत्त्वपूर्ण मञ्च हो’

काठमाडौँ : राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले सम्पर्क सञ्जाल अभिवृद्धि तथा साझेदारी विकास गर्न ट्रान्स हिमालयन फोरम महत्त्वपूर्ण मञ्च भएको बताउनुभएको

नेपालगञ्जमा आज दिनभर निषेधाज्ञा, राति कर्फ्यु

नेपालगंजमा लगाइएको कर्फ्यु र निषेधाज्ञा क्रकश: खुकुलो बनाउन थालिएको छ ।

एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा निर्वाचित

शर्माले पाँच सय ३१ मत ल्याउँदा अधिकारीले तीन सय ६५ प्राप्त गरे । म्याग्दीका शर्मा यसअघिको प्रदेश कमिटीमा पनि अध्यक्षको

आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर बढ्ने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ : विश्व बैंकले आगामी वर्षमा नेपालको आर्थिक वृद्धिदर विस्तार हुने अनुमान गरेको छ । आज काठमाडौँमा दक्षिण एसियाली विकास

रिगललाई आममाफी दिएकोमा सर्वोच्चले माग्यो लिखित जवाफ

न्यायाधीश मनोजकुमार शर्माको इजलासले आममाफी दिनुको कारणसहित लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आदेश दिएका हुन्।

विधायन सम्बन्धि विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित

काठमाडौँ । विधायन सम्बन्धि विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ । बिहीवार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रश्तुत भएको

गण्डकी प्रथम–अधिवेशन निर्वाचनमा मोबाइल र पर्चा लैजान रोक

काठमाडौँ । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा निर्वाचनमा मोबाइल,पर्चा पम्लेट लैजान रोक लगाइएको छ । बिहीवार मतदान शुरु हुनुअघि

स्वास्थ्य क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य क्षेत्रमा हुने कुनैपनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको बताउनुभएको छ ।