१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ललिता निवास प्रकरण: अनुसन्धान प्रतिवेदन बुझाउँदै सीआईबी

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा अनुसन्धान गरिरहेको सीआईबीले आज अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ । सोमबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने तयारी भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता (एसपी) नवराज अधिकारीले जनाए । उनले पक्राउ गरिएकाहरूको म्याद लिएर आज प्रतिवेदन बुझाउने तयारी भएको बताए

प्रदीप गिरी बिपी पछिकै ठूलो समाजवादी चिन्तक: सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरी बिपी कोईरालापछिको ठूलो समाजवादी चिन्तक भएको बताउनुभएको छ

सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा सरकार दृढ: प्रधानमन्त्री दाहाल

उहाँले भन्नुभयो "नागरिकले सामाजिक न्याय र समानताको अनुभूति गर्न नसकेसम्म तथा उनीहरूको जीवनमा गुणात्मक सुधार नआएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य

ललिता निवास प्रकरण: माधव नेपालले पनि दिए सीआईबीलाई बयान

सीआईबीले ललिता निवास प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्री एवम् माधवकुमार नेपालसँग बयान लिएको छ ।

ललिता निवास प्रकरण: सीआईबीले बाबुरामको लियो बयान

सीआईबीले ललिता निवास प्रकरणमा नाम मुछिएका पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईको बयान लिएको छ ।

समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्ने

मोर्चाले यो सभालाई ‘सन्देश सभा’ नाम दिएको छ । मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र

समाजवादी मोर्चाको बैठक जारी

बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुनेछ

कर्मचारीको सेटिङमा नै सुन तस्करले लिएका थिए नागरिकता

काभ्रे । सुन तस्करीसँग जोडिएका विदेशी व्यक्तिको साथमा नेपाली नागरिता फेला परेसँगै जिल्ला प्रशासन कार्यालय काभ्रेमा सीआईबीको टोलीले अनुसन्धान शुरू

राष्ट्रिय मान्यता प्राप्त दलको बैठक आज पनि

संसदको अवरोध खुलाउनेबारे सहमति जुटाउन सोमबार पनि राष्ट्रिय मान्यता प्राप्त दलको बैठक बस्न लागेको छ ।

प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाई आज

संसदीय सुनवाई समितिले प्रश्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौँ । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज सोमबार बिहान बस्ने भएको छ । यसअघि आइतबार साँझ ६ बजे

राष्ट्रपतिद्वारा सर्वदलीय बैठक आह्वान

बैठक राष्ट्रपति भवन शीतल निवासमा बस्नेछ । राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरूको पहिलो पटक बैठक राख्नुभएको हो

राष्ट्रपति पौडेलसंग रास्वपा सभापति लामिछानेको भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसंग भेट गर्नुभएको छ । भेटमा सभापति लामिछानेले अबिलम्ब सदन

कोशीमा सत्ता सकस: एमाले र राप्रपाका जेष्ठ सदस्य उपस्थित नहुने…

उपसभामुखले बैठक सञ्चालन गरे मुख्यमन्त्री थापाले विश्वासको मत पाउने र उपसभामुख नहुँदा वा उनको उपस्थितिमा बैठक सञ्चालन गर्दा ज्येष्ठ सदस्यले

तस्करीमा मुछिएका सत्तापक्षका नेताहरुलाई जोगाउन सरकारले प्रहरी अधिकारीहरुको सरुवा गर्‍यो:…

सचेतक बर्तौलाले सो सुन तस्करीका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने आफ्नो पार्टीको मागको औचित्य झनै पुष्टि भएर गएको दाबी गर्दै

सिआईबीको अनुसन्धान प्रभावित नहुने गरी समाधान खोज्न सरकार सकारात्मक: लिङदेन

उहाँले सरकार पक्ष पनि लचिलो हुने र प्रमुख प्रतिपक्ष पनि लचिलो भएर जाने कुरा सहमति नजिक पुगेको भन्दै अनुसन्धान प्रभावित

संसद बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी: शेखर…

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता शेखर कोईरालाले संसद बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी रहेको

सुन तस्करीको अनुसन्धान सिआईबीले नै टुंगोमा पुर्‍याउँछ: गृहमन्त्री

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६१ किलो सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले नै

सबै प्रकरणका फाइल खुल्नुपर्छ: महामन्त्री थापा

दमक । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई हानी पुर्‍याउने भ्रष्टचारसहितका सबै किसिमका प्रकरणका फाइल खुल्नुपर्ने बताउनुभएको छ । नेपाली

अनुसन्धानमा भइरहेको कमीकमजोरीबारे थाहा पाउन संसद खुल्न आवश्यक– रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सदन खुलाउन सबै दलका नेताहरु जिम्मेवार हुनुपर्ने बताएका छन् । सिंहदरबारमा