१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सङ्घीय निजामती सेवा ऐनको मस्यौदा संसदमा छिट्टै पेश हुन्छ: मन्त्री…

संङघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङघीय निजामती सेवा ऐनको मस्यौदा छिट्टै संसदमा पेश गर्ने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो प्रतिवद्धता व्यक्त गर्नु भएको हो । मन्त्री मोदीले सरकारमा सत्तारुढ दलहरु

गठबन्धन पाँच वर्ष टिक्छ– प्रधानमन्त्री

"मैले प्रधानमन्त्रीको हैसियतमा गठबन्धनसँग लगातार भएको बैठकहरू र प्रतिपक्षसँग पनि भएको बैठकको आधारमा पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन।

पशुपति विकास कोषका पूर्वसदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रतिनिधिसभाको शुन्य समय: जलहरी सम्बन्धि छानबिन गर्न संसदीय समिति बनाउन…

काठमाडौँ । प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरेले बजेटलाई संशोधन गरेर पारित गर्नुपर्ने बताउनुभएको छ । सोमवारको प्रतिनिधि सभा बैठकको शुन्य

प्रधानन्यायाधीशमाथि नैतिक र कानूनी प्रश्न उठाउँदै न्यायाधीश भट्टराईद्वारा राजीनामा

प्रधानन्यायाधीशको पदमा आफूले अयोग्य भनी उजुरी दिएको व्यक्ति नै नियुक्त हुनुभएकाले उहाँका नेतृत्वमा रही कामकाज गरिरहन नैतिकताले दिएका त्यसैले राजीनामा

बजेटको अभावमा नेपाली सेनाले जिम्मेवारी पाएको सडक निर्माण कार्य समयमै…

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले बजेट अभावका कारण नेपाली सेनाले जिम्मेवारी लिएको सडक निर्माणको काम समयमै सम्पन्न हुन नसकेको बताउनु

नेपाली सेनाको संख्या कटौति गर्न आवश्यक छैन: रक्षामन्त्री खड्का

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको संख्या कटौति गर्न उपयुक्त नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभा

द.कोरियाका नवनियुक्त राजदुत र अध्यक्ष तिमिल्सिनाबीच शिष्टाचार भेट

काठमाडौँ । नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका नवनियुक्त राजदुत पार्क ताइयोङले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसा तिमिल्सिनासँग शिष्टाचार भेट गर्नुभएको छ

जसपाको विधान अधिवेशनः समूहगत छलफल जारी

काठमाडौँ । काठमाडौँमा जारी जनता समाजवादी पार्टी, (जसपा) नेपालको विधान अधिवेशनको दोस्रो दिन आज सहभागीबीच समूह निर्माण गरेर छलफल जारी

सप्तरीमा केटीको नक्कली जन्मदर्ता बनाइ केटालाई थुनाएको भन्दै दोषी उपर…

काठमाडौँ । सांसद रघुजी पन्तले सप्तरीमा बबिता ईश्वर र मनोज रामले कानूनी विवाह गरेको भएपनि केटीको उमेर घटाएर नक्कली जन्मदर्ता

बालेनविरुद्धको अदालतको अवहेलना सम्बन्धी रिटको सुनुवाइ न्यायाधीश ढुंगानाको इजलासमा

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्धको अदालतको अवहेलना सम्बन्धी रिटको प्रारम्भिक सुनुवाइको पेशी आज तोकिएको छ । उक्त रिटको सुनुवाइका

जलहरी विवाद: अनियमितता नभेटिएको अख्तियारको प्रारम्भिक निष्कर्ष, दुई दिनमा अनुसन्धान…

पशुपतिनाथमा राखिएको सुनको जलहरी खरिद तथा प्रतिस्थापनमा अनियमितता नदेखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक निष्कर्ष छ ।

लागुऔषधको प्रयोग नेपालमा समस्याको रुपमा देखा पर्दै आएको छ: मन्त्री…

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषध नियन्त्रणसम्बन्धी राष्ट्रिय नीति तथा रणनीति र कानूनले अंगीकार गरेका कार्यक्रमको सफल कार्यान्वयन

बजेटबारे देउवाले भने– जे मन लाग्छ त्यही गर्नु !

बजेट संशोधन गरेर पास गर्ने सहमति गरौँ न त भनेर प्रधानमन्त्रीले प्रस्ताव गर्दा देउवा उदासिन देखिए । उनले केही जवाफ

हर्क साम्पाङलाई बालेनको साथ, भने- सुखमा सबै होलान, दुःखमा हामी…

आइतबार राति सामाजिक सञ्जालमार्फत साम्पाङले आफूले कोकाहाको पानी ल्याउँदा सबैले बधाई दिएको तर धरानका राजनीतिक दले उल्टै मुद्दा हालेको गुनासो

जसपाको विधान अधिवेशनमा आज समूहगत छलफल हुने

आइतबार अध्यक्ष यादवले मस्यौदा विधान प्रस्ताव गर्नुभएको थियो । सोही प्रस्तावित विधानमाथि आजदेखि समूहगत रूपमा छलफल हुन लागेको हो ।

अख्तियारले जोख्यो जलहरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको

जसपाको पहलमा नागरिकता समस्या समाधान भयोः अध्यक्ष यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले आफू नेतृत्वको पार्टीको पहलमा नागरिकता समस्या सामाधान भएको दाबी गरेका छन्

जनताको सेवामा समर्पित हुनुहोस्ः अध्यक्ष नेपाल

गौर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको सेवामा समर्पित हुन आफ्ना गृह नगरका जनप्रतिनिधिलाई आग्रह गरेका

आगामी तीन वर्ष भित्र काठमाडौं–निजगढ दू्रतमार्ग निर्माण कार्य सम्पन्न गरिनेछ:…

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी तीन वर्ष भित्र काठमाडौं–निजगढ दू्रतमार्ग निर्माण कार्य सम्पन्न हुने बताउनु भएको