© 2023
काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले मिटरब्याजीहरुलाई संरक्षण नगर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य डा. पौड्यालले मिटरब्याजीहरुलाई राजनीतिक दलका कार्यकर्ताले संरक्षण गरिरहेको भनेर पीडितहरुले भनेका भन्दै त्यसरी संरक्षण नगर्न आग्रह गर्नुभयो । उहाँले मिटरब्याजीहरुलाई दलका कार्यकर्ताले संरक्षण गरे,

उहाँले भन्नुभयो, “प्रधानमन्त्री विदेश जाँदै हुनुहुन्छ भन्ने सुनेको छु, यस्तो भ्रमण आफनो अधिकारको दाबेदारी कि तावेदारीका लागि हुँदैछ । यस्ता

नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा काँग्रेसको जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पार्टीबाट मन्त्री बन्नेहरूको नाम टुंगो लगाउन नेपाली कांग्रेसका शीर्ष नेताहरू बैठक बस्दै छन् ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बिहीबार बिहान बसेको बैठकले सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाउने सम्पूर्ण अधिकार पार्टी सभापति शेरबहादुर देउवालाई

काठमाडौं । नेपाली काँग्रेस नेता जितनारायण श्रेष्ठले वैशाख १० गते हुने उपनिर्वाचनमा आफूले जित्ने दाबी गर्नुभएको छ । बिहीवार पार्टी
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतो बारा–२ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लड्ने लड्ने हुनुभएको छ ।

नेपाली काँग्रेसले चितवन निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एवं सांसद शरतसिंह भण्डारी मन्त्री बन्ने हुनुभएको छ । उहाँ श्रम, रोजगार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरुले देशमा स्थिरता नहुने बताउनुभएको छ ।

उहाँले मन्त्रिपरिषद्मा सत्ता साझेदार दलहरुबीच करिब सहमति भइसकेकाले सकेसम्म आजै बेलुका मन्त्रिपरिषद विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । उहाँका

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास समारोहमा उहाँले भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुने भन्दै

नेपाली कांग्रेसले आगामी वैशाख १० गते बारा–२ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई

मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । सत्ता साझेदार दलहरुले आफूलाई परेको मन्त्रालयको भागबण्डा

बैठक बिहान ११ः०० बजे बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका

नेकपा (एकीकृत समाजवादी)ले पार्टीका उपाध्यक्ष डा बेदुराम भुसालको नेतृत्वमा उपमहासचिव प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ ।

सत्ता गठबन्धनको बैठकले बिहीबार बेलुकीसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ ।

जनप्रतिनिधिले मिटरब्याज पीडितका समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

काठमाडौँ । राप्रपा नेपालले सनातन धर्म संस्कृतिका पक्षधरलाई संयुक्त र एकतावद्ध संघर्षको तयारीमा जुट्न आह्वान गरेको छ । सनातन धर्म