११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नवनियुक्त रक्षामन्त्री उप्रेतीद्वारा पद बहाली

काठमाडौँ । रक्षामन्त्री हरि उप्रेतीले सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पदबहाली गर्नुभएको छ । उहाँलाई मन्त्रालयमा प्रधानसेनापति प्रभुराम शर्मा र मन्त्रालयका सचिव किरणराज शर्मालगायतका कर्मचारीले हार्दिक स्वगत अभिवादन गर्नुभयो । नवनियुक्त मन्त्रीलाई स्वागत अभिवादन गर्दै सचिव अर्यालले मन्त्रालयको साथ, सहयोग र समन्वयन हुने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रीज्यूको नेतृत्वदायी भूमिकाले मन्त्रालयका

मन्त्री भएपछि बिग्रिन्न, म यसलाई अवसरमा परिणत गर्छु: उपप्रधानमन्त्री लिङ्देन

काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले मन्त्री भएपछि बिग्रिन्छ कि भन्ने भ्रमलाई अवसरमा परिणत गर्ने

मन्त्री भएपछि बिग्रिन्न, म यसलाई अवसरमा परिणत गर्छु : उपप्रधानमन्त्री…

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मंगलबार मन्त्री पदको सपथ लिएपछि पशुपतिनाथको दर्शन गरेर सिंदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै उहाँले मन्त्री पद

सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पुर्याउने आफ्नो प्राथमिकता– सञ्चारमन्त्री शर्मा

सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पुर्याउने आफ्नो प्राथमिकता– सञ्चारमन्त्री शर्मा

लुम्बिनी प्रदेशः उपसभामुखमा राप्रपाकी खाण निर्विरोध

काठमाडौँ । लुम्बिनी प्रदेश सभाको उपसभामुखमा राप्रपाकी मेनुका खाण केसी निर्विरोध भएकी छन् । उपसभामुखमा उम्मेदवारी दर्ता गर्दा कांग्रेस र

शिक्षामन्त्री खनालद्वारा पदभार ग्रहण

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले मुलुकको शैक्षिक गुणस्तर सुधारका लागि चाहिने आवश्यक नीति तथा कार्यक्रम छिट्टै ल्याउने

निजगढमा विमानस्थल बन्छ– नवनियुक्त मन्त्री किराती

काठमाडौँ । नवनियुक्त पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनालाई अगाडि बढाउने बताउनुभएको छ । मन्त्रीमा

यी हुन् प्रचण्ड नेतृत्वको सरकारको सारथी (सूचीसहित)

पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । प्रधानमन्त्री दाहालले मंगलबार गर्नुभएको मन्त्रिपरिषद विस्तारसँगै अब २३ सदस्यीय मन्त्रिमण्डल बनेको छ

परराष्ट्र मन्त्रालयले दिने सेवा प्रभावकारी बनाउने छुः परराष्ट्रमन्त्री पौडेल

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा विमला राई पौडेलले परराष्ट्र मन्त्रालयले जनतामा पु¥याउने सेवा र सुविधालाई सहज बनाउने कुरा आफूले पहिलो

सञ्चारमन्त्री शर्माद्वारा पदभार ग्रहण

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति भवन शीतल निवासमा

स्वास्थ्यमन्त्री गिरीद्वारा पदभार ग्रहण

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले पदभार ग्रहण गर्नुभएको छ ।

सपथपछि राप्रपाका मन्त्रीहरुद्वारा पशुपतिनाथको दर्शन

काठमाडौँ । संघीय सरकारमा सहभागी भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरु पद तथा गोपनीयताको सपथ लिएपछि पशुपतिनाथको दर्शन गर्नुभएको

बिरामी बर्षमानलाई भेट्न प्रधानमन्त्री सुमेरु अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ललितपुरको सुमेरू अस्पतालमा उपचारत पार्टीका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न पुग्नु भएको छ ।

प्रचण्ड नेतृत्वको सरकारमा चार उपप्रधानमन्त्री

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ । अघिल्लो शेरबहादुर देउवा

सपथ लिए नयाँ मन्त्रीहरूले – फोटो फिचर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नियुक्त गर्नुभएका नयाँ मन्त्रीहरुले सपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले

अग्निपरीक्षामा होमिने निर्णयमा पुगेँ: लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले समर्थक र शुभेच्छुकले असहमति जनाउँदा पनि अग्निपरीक्षामा होमिने निर्णयमा पुगेको

बागमती प्रदेशकी उपसभामुख चापागाईंद्वारा सपथग्रहण

हेटौँडा । बागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाईंले सपथग्रहण गरेकी छन् । बागमती प्रदेशका सभामुख भुवन पाठकले उपसभामुख चापागाईंलाई पद तथा

तेस्रो पटकमा सुदूरपश्चिमले पायो सभामुख

आज भएको मतदानमा उहाँ २९ मतसहित निर्वाचित हुनुभएको हो । सभामुख पदका अर्का उम्मेदवार मानबहादुर रावलले २३ मत प्राप्त गर्नुभयो

मन्त्रीहरुको सपथग्रहण हुँदै, यस्तो बन्यो प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्

सत्ता साझेदारहरुले मन्त्रीहरुको नाम टुंगो लगाएर प्रधानमन्त्री प्रचण्डलाई बुझाइसकेका छन् । नवनियुक्त मन्त्रीहरुले केही बेरमा राष्ट्रपति भवन शीतल निवासमा पद

स्वास्थ्य राज्यमन्त्री बन्दै तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. तोसिमा कार्की राज्यमन्त्री बन्ने भएकी छन् । ललितपुर ३ बाट प्रतिनिधिसभामा निर्वाचित तोसिमाले स्वास्थ्य