© 2023
काठमाडौं । सत्तारुढ गठबन्धनले देशको आर्थिक अवस्थालाई सुधार गर्ने विषयलाई जोड दिएर सरकारको न्युनतम साझा कार्यक्रम ल्याउने भएको छ । सत्तारुढ गठबन्धनका नेताहरु सरकारको न्युनतम साझा कार्यक्रम बनाउने क्रममा रहेका छन् । कतिपय दलहरु भने सरकारले ल्याउने न्युनतम साझा कार्यक्रमलाई हेरेर मात्र सरकारमा सहभागि हुने नहुने निर्णय गर्न पर्खाइमा रहेका

लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिई रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचन माघ २५ मा हुने भएको

काठमाडौं । मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रमलगायत समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको

कर्णाली प्रदेशमा कुनै पनि दलले स्पष्ट बहुमत नल्याएकाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरिएको
प्रदेशप्रमुख यादवचन्द्र शर्माले यही पुस २५ गते सोमबार अपराह्न ४ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतसहित मुख्यमन्त्री नियुक्तीका

राप्रपाका एक नेताले भन्नुभयो, “बागमती प्रदेशको मुख्यमन्त्रीमा हाम्रो दाबी छ तर केन्द्रका चार ओटा मन्त्रालय दिने हो भने दाबीमा पुनर्विचार

उहाँले दिनुभएको सुझावमा घुस नखाने ,नपुग्ने कुरा नवोल्ने ,सुशासनकालागि संरचना प्रकृया प्रणाली बनाउने , हाम्रा होइन राम्रालाई मौका दिने ,दलीयकरण
सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार सङ्कुचन बनाई नीतिगत तहका भ्रष्टाचारीलाई उन्मुक्ति दिने कानूनी व्यवस्था खारेजीसम्बन्धी विवादमा अदालतले लिखित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र अनधिकृत राखिएका बोर्ड हटाउँदा लाग्ने जरिवाना रकम तोक्न राजस्व परामर्श समितिले नगर सभामा प्रस्ताव लैजाने निर्णय

महाशाखाले पुस १८ गतेसम्म अधिक तरलता २७ अर्ब रुपैयाँ रहेको, नेपालमा ३२ अर्ब रुपैयाँसम्मको अधिक तरलतालाई राम्रो मानिने गरेको र

लामिछानेले भन्नुभयो, “बाहिर बाहिर मात्रै मन्त्रालय फुटाउने, बढाउने भन्ने सवाल आएको छ, तर त्यसबारेमा बैठकमा कहीँकतै पनि छलफल भएको छैन,

बिना विभागीयमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार आधारभूत वर्गको भएको बताउनुभएको छ ।

सुरुङ्गा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सुधार नलागे देश गम्भीर आर्थिक सङ्कटमा फस्ने बताउनुभएको छ । झापाको कनकाई नगरपालिकास्थित

बागमती प्रदेशसभाको सभामुख र उपसभामुख पदको निर्वाचनको लागि यही पुस २८ गते बिहान उम्मेदवारी दर्ता गर्न समय निर्धारण गरिएको प्रदेशसभा

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव वेदुराम भुसाल अस्पताल भर्ना हुनुभएको छ । उहाँको स्वास्थ्यमा समस्या देखिएकाले भुसाल उपचारको लागि

राहदानी विभागले सफ्टवेयरमा देखिएको समस्याका कारण सेवा प्रवाह गर्न नसक्ने बताएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सूचना तथा प्रविधि टोलीले विभागको

गृह मन्त्रालयले अवैधानिक क्रसर उद्योग बन्द गर्न सबै जिल्ला प्रशासन कार्यलयलाई परिपत्र जारी गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक बसेको छ ।

काठमाडौँ । नवनियुक्त महान्यायाधिवक्ता दिनमणि पोखरेलले कानुन व्यवसायीहरुको शीर झुक्ने नदिने गरी आफूले कार्य सम्पादन गर्ने बताउनु भएको छ ।

सत्तारुढ गठबन्धन दलको बैठक बसिरहेको छ । बैठकमा न्यूनतम साझा नीति कार्यक्रमबारे छलफल हुने बताइएको छ ।