© 2023
काठमाडौँ । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज मतदान हुने भएको छ । संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिनुभएको छ । बिहान ८ बजेदेखि १० बजेसम्म सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदानको
राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति सम्सेर जबरालाई पद तथा गोपनीयतको शपथ दिलाउनु हुने भएको छ

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भोली हुने संसदीय दलको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित चार

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भोलि हुने संसदीय दलको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित चार नेताको साथ

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले द्वन्द्वका घाउहरु मेटाउँदै मुलुकलाई स्थायी शान्तिमा लैजान काँग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प

जनमत पार्टीले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने जिम्मा पार्टी अध्यक्ष डा सिके राउतलाई दिएको छ ।

नेपाली काँग्रेसका नेता भीष्म आङ्दम्बेले नेपाली काँग्रेसको संसदीय दलको नेताका लागि दुई नेताहरुको उम्मेदवारी परेको बताउनुभएको छ ।

नेकपा एमालेको संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् ।

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले स्थायीत्व र रुपान्तरणको लागि महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेको बताउनुभएको छ

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको गगन थापाले आफ्ना प्रतिस्पर्धी शेरबहादुर देउवालाई उम्मेदवारी फिर्ता

नेकपा माओवादी केन्द्रले यौन दुव्यर्वहारको आरोप लागेका केन्द्रीय सदस्य बद्री बजगाईंलाई निलम्बन गरेको छ ।

महामन्त्री थापाको समर्थकमा तीन जना नेविसंघका पूर्वअध्यक्ष हुनुहुन्छ । गुरुङ, शर्मा र पौडेल तीनै जनाले नेविसंघको नेतृत्व सम्हालिसक्नुभएको छ ।

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म कसको नेतृत्वमा र कस्तो सरकार बन्ने भन्ने अन्योल रहेको बताउनुभएको

काठमाडौँ । नेपाली कांग्रसे संसदीय दलको नेताको चुनावमा महामन्त्री गगन थापाको पक्षमा युवा नेता प्रदीप पौडेल खुलेका छन् । उनी

सिंहदरबारस्थित दलको कार्यालयमा उहाँले दर्ता गरेको उम्मेदवारीमा प्रस्तावक रामचन्द्र पौडेल र समर्थक पूर्णबहादुर खड्का रहनु भएको छ ।

सिंहदरबारस्थित दलको कार्यालयमा उहाँले दर्ता गरेको उम्मेदवारीमा प्रस्तावक शेखर कोईराला र समर्थक धनराज गुरुङ्ग र बिश्वप्रकाश शर्मा रहनु भएको छ

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी र पार्टी संसदीय दलको नीति, निर्णय र निर्देशन अनुसार चल्न पार्टीका

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा उम्मेदवारी दिँदै हुनुहुन्छ । उहाँको उम्मेदवारीमा वरिष्ठ नेता रामचन्द्र पौडेल समर्थक रहनुभएको
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल अस्पताल भर्ना भएका छन् ।