८ असार २०८३, सोमबार
,
Latest
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव गोलाप्रथा संविधानअनुकूल छैन, विषयगत विज्ञताका आधारमा मुद्दा तोकिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली झापामा सर्पदंशबाट वृद्धाको मृत्यु विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’ बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत सागम र लप्से गाउँमा खानेपानीको पहुँच लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
लोकतान्त्रिक–वाम र राजावादी गठबन्धनबीच प्रतिस्पर्धाः प्रम देउवा

कर्णाली । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर ४ गते लोकतान्त्रिक–वाम र राजावादी गठबन्धनबीच चुनावी प्रतिस्पर्धा हुने बताउनुभएको छ । दैलेखको दुल्लुमा गठबन्धन दलद्वारा आज आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले वाम–लोकतान्त्रिक र नेकपा (एमाले) सहितको राजावादी गठबन्धनबीच हुने चुनावी प्रतिस्पर्धामा मुलुकमा लोकतान्त्रिक–वाम गठबन्धनको जित सुनिश्चित भएको

मतदातालाई मतदान स्थलसम्म कसरी पुर्याउने भन्ने चुनौति छः प्रवक्ता महत

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको उम्मेद्वार नै नभएको स्थानमा निर्वाचन परिचालन चुनौतीपूर्ण रहेको बताउनु भयो ।

नेकपा एमाले कमजोर छैन, गलत तथ्यांक प्रश्तुत नगरौँः विष्णु रिमाल

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेकपा एमाले आसन्न निर्वाचनमा कमजोर नभएको दाबी गर्नुभएको छ ।

६५–७० हजार मतले चुनाब जित्छु: सुनिल शर्मा -अन्तरवार्ता

मोरङ क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यका लागि यहाँको उम्मेदवारी किन ? म चाहिँ सांसद भएर हल्लिनका लागि, गफ

शीर्ष दलका प्रमुख नेताहरुलाई भोट नदिन डा. गोविन्द केसीको आह्वान(भिडीयोसहित)

काठमाडौँ । डा. गोविन्द केसीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई आगामी निर्वाचनमा भोट नदिन मतदाताहरुसमक्ष आह्वान गर्नुभएको छ । मंगलवार

गण्डकीका अर्का मन्त्री पनि बर्खास्त

गण्डकी सरकारका भौतिक पूर्वाधारमन्त्री कुमार खड्कालाई बर्खास्त गरिएको छ ।

टोखाका मेयर उम्मेदवार श्रेष्ठसहित माओवादीका २८ जना कार्यकर्ता एमालेमा प्रवेश

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा गत स्थानीय तहको निर्वाचनमा माओवादीबाट टोखा नगरपालिकाको मेयरमा उम्मेदवार बनेका राकेश श्रेष्ठसहित २८

जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्न तयार छु: प्रधानमन्त्री देउवा

मध्यविन्दु । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

निर्वाचन: नयाँ आयाम र अनुभूति

हिजोका चुनावमा जसरी उम्मेदवारले नसुहाउने ढङ्गबाट आफ्ना अस्वाभाविक आकृति चुनाव प्रचारका नाममा सार्वजनिक स्थानमा राख्ने गर्दथे त्यही रोग अहिले सामाजिक

रुपन्देही–२: विकासे नेताको छवि बनाएका पौडेल ढुक्क

गठबन्धनको उम्मेदवारी खारेजीले यो क्षेत्रमा पौडेललाई टक्कर दिनसक्ने अरू उम्मेदवार भएनन् जसले गर्दा पौडेललाई निर्वाचन केही सहज देखिएको छ

राजनीतिमा धनको हावी भए युवाहरुको भविष्य समाप्त हुन्छः हृदयेश त्रिपाठी(भिडीयोसहित)

नवलपरासी । पूर्वमन्त्री एवम जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले धनको आडमा राजनीति गर्दा राज्यमा निरङ्कुश र तानाशाही प्रवृति हावी

पैदल यात्रा कार्यक्रममा ओली सहभागी, नागरिकले गरे स्वागत– तस्बिरहरु

पैदल यात्रा कार्यक्रममा एमाले उम्मेदवारहरुले नेकपा एमालेले गरेका कामका आधारमा नै जनताले आफूहरुलाई बहुमतले जिताउने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवा मङ्गलबार दैलेख जाँदै

कर्णाली । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज दैलेख आउनुहुने भएको छ । कर्णाली प्रदेशका दुई जिल्लामा आयोजित

‘कोटेश्वर, बानेश्वरतिर ठिक छ तर शंखरापुरमाथि गए रुकुम, रोल्पा जस्तो…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ कुन्ती पोखरेलले पर्यटक उम्मेदवारलाई काठमाडौंका जनताले जिताउनु नहुने बताउनुभएको छ । मंगलवार काठमाडौं निर्वाचन

विनोद चौधरीको चुनावी घरदैलो– तस्बिरहरु

नवलपरासी । नेपाली काँग्रेसका केन्द्रिय सदस्य विनोद चौधरीले चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानालाई तिब्रता दिनुभएको छ । नवलपरासी १ मा

नेकपा एमाले हरेक नेपालीको मनमा छः ईश्वर पोखरेल(भिडीयोसहित)

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेले जनताको काम गरेर नै नेपालीहरुको मनमा बस्न सफल भएको बताउनुभएको

रविन्द्र मिश्रलाई भोट माग्न मनिषा कोइराला घरदैलोमा– तस्बिरहरु

मंगलबार बिहान काठमाडौं क्षेत्र नम्बर १ का विभिन्न ठाउँ पुगी मनिषाले मिश्रसँगै भोट मागेकी हुन्।

स्थिर समयमा प्रचारप्रसार गरेको पाए कारबाही हुन्छः निर्वाचन आयोग(भिडीयोसहित)

आयोगले निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघि निर्वाचन प्रचारप्रसारका कुनैपनि गतिविधि

झापा १ माः ‘हेवीवेट’ बीचको प्रतिस्पर्धा

कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र एमाले–राप्रपा तालमेलका तर्फबाट अग्नि

चार बुँदा सहित नागरिक समाजको आव्हान, कस्ता उम्मेदवारलाई मत दिने

काठमाडौं । नागरिक समाजका अगुवाहरुले ४ बुँदे अबधारणा अघि सार्दै सक्षम उम्मेदबारलाई मत हाल्न आग्रह गरेका छन् । उनिहरुले देशद्रोही