© 2023
ढोरपाटन । जब निर्वाचन आउँछ, तब उम्मेदवार माझी बस्ती पुग्ने गर्छन् । अहिले पनि प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बागलुङ नगरपालिका–१ को माझी बस्तीमा उम्मेदवार तथा नेता अनेक आश्वासन बोकेर मत माग्न पुगेका छन् । बिहान–बेलुकाको छाक टार्न मुस्किल परिरहेको माझी समुदायलाई उम्मेदवारले रोजगार दिलाउने आश देखाइरहेका छन्

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि नेकपा (एमाले) ले आज दार्चुलाबाट चुनावी अभियान सुरू

तनहुँ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री किरण गुरुङले घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धता पूरा गर्ने बताएका छन् ।
सर्वोच्च अदालतले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव ९जिएमआर० को दुई वर्ष म्याद थप गर्ने मन्त्रिपरिषद्को

वजीराबाद ।पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान सत्तारुढ गठबन्धनको विरोधमा निकालिएको लङ मार्चका क्रममा कन्टेनर नजिकै गोली चल्दा घाइते हुनुभएको छ ।

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएको छ । आसन्न निर्वाचन

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताबमोजिम बिहीबारदेखि उम्मेदवार तथा राजनीतिक दलहरुलाई निर्वाचन प्रयोजनका लागि जुलुस, आमसभा, कोणसभाजस्ता गतिविधि गर्न अनुमति दिएसँगै चुनावी

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले संघीय सरकारमा १५ र प्रदेशमा ५ मन्त्रालय राख्न

पूर्वजिल्ला सभापति शेरबहादुर ढाँट र रामचन्द्र चटौतले पार्टी केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको साथ छोडेका छन् । डडेल्धुरामा प्रधानमन्त्री

काठमाडौँ । गोरखा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार एवं नेपाली काँग्रेसका नेता राजेन्द्र बजगाईंले नेपालमा राजनीति दलप्रति वितृष्णा उठिरहेको

काठमाडौँ । निर्वाचन आचारसंहिताबमोजिम आजदेखि मंसिर १ गतेसम्म आसन्न निर्वाचनमा उम्मेदवारहरुले जुलुस, आमसभा, कोणसभाजस्ता गतिविधि गर्न पाएका छन् । आचारसंहिता,

बुटवल । नेकपा ९एमाले० का उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनलगत्तै भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान हुने बताउनुभएको छ । एमाले बुटवल–६
दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानले सबै वर्गलाई अधिकार दिएको बताउनु भएको छ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशले नेपाली समाजको आवश्यक्ता, अपेक्षा र नेपालको संविधान र परिवर्तन

उहाँले नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर ढुक्कसँग जानसक्ने वातावरण जनताले गठबन्धनलाई मत दिएर मात्रै सम्भव रहेको बताउनु भयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले यहि मंसिर ४ गते हुने आसन्न निर्वाचनको लागि चुनावी ‘वाचा पत्र’ सार्वजनिक गरेको छ ।

उनले कांग्रेस र माओवादीलाई विगतका तीतामीठा कुरा बिर्सेर सङगै अगाडि बढ्न आग्रह गरेका छन् ।
निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्ने राजनीतिक दललाई

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित तथा मितव्ययी

नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्ने तयारी गरेको छ ।