६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
निर्वाचनको मुखमा कमल थापालाई धक्का, उपाध्यक्षलाई ओलीले लगे

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय नेकपा एमालेमा प्रवेश गरेका छन् । राप्रपा नेपालका प्रभाबशाली नेता रायले निर्वाचनको मुखमा पार्टी छाडेर जाँदा थापालाई धक्का पुगेको छ । नेकपा एमाले संग निर्वाचनमा सहकार्य गर्न खोजीरहेका थापाकै उपाध्यक्षलाई ओलीले लगेपछि सहकार्यमा पनि शंका उत्पन्न भएको थापा निकट

आम निर्वाचनः कर्णालीमा मुख्य नेताहरू को–कहाँ सिफारिस ?

कर्णाली । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्सिर ४ गतेका लागि घोषित आम निर्वाचन २०७९ का लागि दलहरूले उम्मेदवारको

प्रधानमन्त्री देउवाद्वारा महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले यहाँस्थित संयुक्त अधिराज्य बेलायतको राजदूतावास पुगेर बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

रविन्द्र मिश्रलाई प्रकाशमानको व्यंग्यः ‘पार्टी खोल्नु नाङ्लोमा पसल राख्नुजस्तो होइन’

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले दुई वर्ष पनि दल टिकाउन नसक्नेहरुले देशको विकास गर्नेकुरा सम्भव नरहेको उल्लेख गर्नुभएको

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजका लागि तोकिएको बैठक यही भदौ २९ गतेका सरेको छ । आज दिउँसो १ बजे बस्ने तय

कमल थापालाई धक्का, थापाको उपाध्यक्षलाई ओलीले भित्र्याए

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय नेकपा (एमाले)मा प्रवेश गरेका छन् । अध्यक्ष केपी शर्मा ओली

शहीद केशव कोइराला स्मृति भवन उद्घाटन

महोत्तरी । नेपाली प्रजातान्त्रिक आन्दोलनका अमर शहीद केशव कोइरालाको स्मृतिमा निर्मित ‘शहीद केशव कोइराला सभाकक्ष’ शुक्रबार उद्घाटन गरिएको छ ।

अपराधी र फटाहाहरुलाई एमालेले तह लगाउनेछ: महेश बस्नेत

भक्तपुर । नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि आफ्नो पार्टी सरकारमा

गठबन्धन टुट्दैन र तोड्नु हुँदैन: प्रधानमन्त्री देउवा

उहाँले भन्नुभयो, “गठबन्धनमा बढीभन्दा बढी फाइदा लिन हामी प्रयास गर्छौँ, तर गठबन्धन कुनै हालतमा टुट्दैन, तोड्नुहुँदैन । यसमा ठूलो सहयोग

जनता सहभागिता नभएको विकास सफल हुन्न: मन्त्री भुसाल

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको आकाङ्क्षाअनुसारको विकासले नै दिगोपना प्रदान गर्ने भएकाले त्यसमा आफू प्रतिबद्ध रहेको

रूपन्देही विकासको पाठशाला हो : उपाध्यक्ष पौडेल

बुटवल । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही विकासको पाठशाला भएको बताउनुभएको छ । उहाँले विकास सिक्न, बुझ्न र

भारतीयसँग मैले र आरजुले सहमति गरेको भन्ने चीनमा समेत भ्रम…

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र नेपाली कांग्रेसकी नेत्री आरजु राणा देउवाले भारतसँग सहमति

नेपालमा हेजिङ चाहिन्छ भन्दा मन्त्रीले देश बर्बाद बनायो भन्ने आरोप…

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्र्याउने हेजिङको विषयमा राष्ट्र बैंक र कर्मचारीहरुले नबुझेको बताउनुभएको छ

पुण्य गौतम एमालेबाट समानुपातिकमा सिफारिस

काठमाडौं । सामाजिक सञ्जालबाट भाइरल भएका पुण्य गौतमलाई नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिकमा सिफारिस भएको छ । एमालेले प्रतिनिधिसभाको समानुपातिक तर्फ

काँग्रेसलाई रुपान्तरण गरी नविन बनाउन आवश्यक छः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेसलाई रुपान्तरण गरेर नविन बनाउनुपर्ने आवश्यक्ता रहेको बताउनुभएको छ । शुक्रवार सुन्दरीजलमा

प्रधानमन्त्री देउवा चितवनमा

चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन आउनुभएको छ । नेपाली कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा

नागरिकता विधेयक: प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने नभए, अदालत जाने:…

उहाँले राष्ट्रपतिसँग अब दोस्रो पटक संसदबाट प्रमाणीकरणका लागि जाँदा प्रमाणाीकरण नगर्ने छुट नरहेको उल्लेख गर्दै प्रमाणित नगरे राजीनामा दिने अवस्था

चितवन–३ बाट नै चुनाव लड्छु ,दायाँबायाँ सोच्ने कुरा नै छैन:…

उहाँले भन्नुभयो ‘अहिले विभिन्न जिल्लाबाट मलाई हाम्रो पार्टी र अन्य पार्टीका साथीहरुले हाम्रोमा आइदिनुपर्यो भनिराख्नुभएको छ । सबैलाई धन्यवाद नै

राप्रपाको निर्वाचन अभियान , घोषणापत्रमा समावेश गर्नुपर्ने विषयमा बिज्ञहरु छलफल

काठमाडौं । राप्रपाले आगामी निर्वाचनको चुनावी घोषणापत्रमा समावेश गर्नुपर्ने विषयमा आज विभिन्न क्षेत्रका विज्ञहरूसंग सुझाव लिएको छ । काठमाडौंमा आयोजित

सम्मानजनक ढङ्गले सिट बाँडफाँट नभए गठबन्धनको औचित्य छैन: अध्यक्ष यादव

पर्सा । जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँट नभए गठबन्धनको