३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कृषिमा बामदेवका दुई दृष्टिकोण…

काठमाडौँ । राष्ट्रिययसभा सदस्य बामदेव गौतमले बजेट समाजवाद उन्मुख नभएको भन्दै आफ्ना दुई दृष्टिकोण सदनसमक्ष प्रस्तुत गर्नुभएको छ । सदनमा विनियोजन विधेयक २०७९ अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद गौतमले एउटा सङ्घीय सरकारले नै जमिन परिचालन गर्ने र अर्को स्थानीय तहमार्फत जमिन परिचालन गरेर आर्थिक उपार्जन गर्ने गरी

बाध्यताले पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्‍योः मन्त्री बडू

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्थामा सरकार रहेको बताउनुभएको छ ।

पर्यटन व्यवसाय आबद्ध संगठनद्वारा मन्त्री आलेलाई बर्खास्त गर्न माग

पर्यटन व्यवसाय आबद्ध संगठनहरूले पर्यटनमन्त्री प्रेम आलेलाई बर्खास्त गर्न माग गरेका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम: उत्पादनशील रोजगार प्रवद्र्धनमा केन्द्रित

काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत विनियोजित बजेटको दुरुपयोग भएको भन्दै आलोचना हुन थालेपछि सरकारले सो कार्यक्रम ढाँचा परिमार्जन गरेर कार्यान्वयन

एसपीपी सधैँका लागि बन्द गर्न महामन्त्रीद्वयको प्रधानमन्त्रीलाई सुझाव

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई सधैँका लागि बन्द

‘प्रधानन्यायाधिशविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव किन अघि बढेन ?’

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव अघि बढन नसक्नुको कारण माग गर्नु

कृषिप्रधान देशले वार्षिक साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश…

अर्थमन्त्री जनार्दन शर्माले कृषिप्रधान देशले वार्षिक साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसक्ने बताउनुभएको छ ।

प्रतिनिधिसभामा विपद् घटनामाथि छलफल गर्न सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँ । वर्षायाम सुरु भएसँगै सम्भावित विपद्का घटनामाथि छलफल गर्न सांसदहरुले प्रतिनिधीसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनुभएको छ । नेपाली

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

प्रतिनिधि सभाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई रुलिङ गरेको छ ।

एमालेद्वारा मूल्यवृद्धिबारे जवाफ दिन सरकारसँग माग

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले मूल्यवृद्धिबारे सरकारको जवाफ माग गरेको छ ।

मन्त्रिमण्डल पुनर्गठनको हलो अर्थमन्त्रीमा अड्कियो

काठमाडौँ । मन्त्रिमण्डल पुनर्गठन हुने व्यापक चर्चा भए पनि अहिलेसम्म पुनर्गठन हुनसकेको छैन । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले

हरिशरण लामिछाने काठमाडौँ– ३ बाट चुनावमा उठ्ने

सञ्चारकर्मी हरिशरण लामिछानेले काठमाडौँ– ३ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।

राप्रपाले बुझायो आयल निगमलाई पत्रः पेट्रोलियम पदार्थको मूल्यवृद्धिको कारण माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल आयल निगमलाई पत्र बुझाएको छ ।

अनेरास्ववियुको चेतावनीः पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए सशक्त ढंगले आन्दोलनमा…

काठमाडौं । एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियु) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ। सोमबार एक विज्ञप्ति जारी

देशलाई सफल बनाउने अभियानमा लागेको छु: वरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले देशलाई सफल बनाउने अभियानमा आफू लागिपरेको बताउनुभएको

अखिल क्रान्तिकारीले उपाध्यक्ष कार्कीसहित नौ जनालाई गर्यो निलम्बन

आइतबार बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले उपाध्यक्ष पवन कार्की र आठ जना केन्द्रीय सदस्यलाई निलम्बन गर्ने निर्णय गरेको हो

दशैंको वेला खसीबोका छाने जसरी मन्त्रीले सचिव किन छान्ने !

प्रशासनयन्त्रमा विद्यमान सरुवा आतंक रोक्नुपर्छ । दशैंको वेला बजारमा गएर खसीबोका छाने जसरी मन्त्रीले सचिव छान्ने हालको प्रवृत्तिमा रोक लाउनै

प्रदेश नं १: बजेट माथि छलफल सुरु

प्रदेश नं १ प्रदेशसभाको आईतबार बसेको बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान माथि सामान्य छलफल

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

काठमाडौं महानगरपालिकाले कुहिँने फोहरलाई घरमै मल बनाउनेलाई सोही प्रयोजनमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ ।

गठबन्धनको गीत नगाउन पार्टी पंक्तिलाई अध्यक्ष नेपालको निर्देशन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनको गीत नगाउन पार्टी पंक्तिलाई निर्देशन दिनुभएको छ