३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौं महानगरमा कार्यपालिका सदस्य चयन गर्न आज मतदान हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर कार्यपालिकाको ८ सदस्यका लागि आज मतदान हुँदैछ । कूल ४२ सदस्यीय काठमाडौँ महानगरपालिकाको कार्यपालिकामा आज ८ सदस्यका लागि मतदान हुँदैछ । काठमाडौँ महानगर प्रमुख, उपप्रमुख र ३२ वटा वडाका अध्यक्ष कार्यपालिकाका पदेन सदस्य हुनेछन् । काठमाडौं महानगरपालिकाको कार्यपालिका ४२ सदस्यीय हुनेछ । आठ कार्यपालिका सदस्यका

राष्ट्रिय सभाको शुन्य समयमा सांसदहरुले के भने ?

राष्ट्रिय सभा सदस्यहरुले विभिन्न समसामयिक विषयमाथि सरकारको ध्यानाकर्षण गराएका छन् ।

बर्दियामा गोली चलाउने आदेश थिएन – गृहमन्त्री

गृहमन्त्री बालकृण खाँणले यौन हिंसालाई दुरुत्साहन गर्न यस सम्बन्धी कानूनहरुलाई संशोधन गर्न सरकार सकारात्मक रहेको बताउनुभएको छ ।

विराटनगरको साख जोगाउने छु – महानगरपालिका प्रमुख कोइराला

मुलुकमा सङ्घीयता आइसकेपछि हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा निर्वाचित हुनुभएका नागेश कोइराला राजनीतिक वृत्तमा मात्र नभई

घनश्याम भुसालमाथिको कारबाहीबारे पार्टी कमिटीमा छलफल गरेर निर्णय लिइने

नेकपा(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घनश्याम भुसाललाई अनुशासन आयोगले कारबाही सिफारिस गरेको सम्बन्धमा पार्टी कमिटीमा छलफल गरेर निर्णय लिइने बताउनुभएको

संसद्मा गृहमन्त्री र प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचन पुनः गर्नुपर्ने निर्णय गरेको र सो निर्णय कानूनसम्मत नभएको भन्दै नेकपा (एमाले) का सांसदहरुले

कार्यव्यवस्था परामर्श समिति बैठकः बुधबारको संसद बैठकदेखि शुन्य समयलाई पनि…

कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारको प्रतिनिधि सभा बैठकदेखि शुन्य समयलाई पनि निरन्तरता दिने निर्णय गरेको छ ।

प्रधानन्यायाधीश जबरा विरुद्धको महाभियोग अलपत्र, समितिमा पठाउन एमालेको माग

संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध सरकारमा सहभागी दलहरुले ल्याएको महाभियोगको प्रस्तावलाई छलफलका लागि संसदको

सरकार समक्ष लोसपाको ११ बुँदे ज्ञापनपत्र, रेशम चौधरीको रिहाईको माग

प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले ११ बुँदे ज्ञापनपत्र बुझाएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास

म्याग्दी जिससको निर्वाचन असार ५ मा

बेनी । स्थानीय तह निर्वाचनअन्तर्गत जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचन आगामी असार ५ गते हुने भएको छ । जिल्ला सभाको

नेपाल प्रहरीका पाँच जनालाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

सरकारले पाँच जना प्रहरी अधिकृतलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले डीआईजीहरु उत्तमकुमार सुवेदी,

नेपाल वायुसेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त

सरकारले नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गरेको छ। सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन

प्रतिनिधिसभा बैठक मङ्गलबार पुनः बस्ने

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक–२०७९ अन्तर्गत चार मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल सकिएको छ ।

कार्यक्रम समेटिएको पुस्तक तत्काल उपलब्ध गराउन सभामुखको निर्देशन

सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका कार्यक्रम समेटिएको पुस्तक तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

भूमि व्यवस्था सुधार गर्ने भन्दा पनि केही मान्छेको भूँडी सुधार…

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सचेतक शान्ता चौधरीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट भूमि व्यवस्था सुधार गर्ने भन्दा

प्रतिनिधिसभाः चार मन्त्रालयका विविध शीर्षकमाथि छलफल जारी

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक–२०७९ अन्तर्गत चार मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको छ ।

फोहोर व्यवस्थापनमा खटिए वडाध्यक्ष रिजाल

काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को फोहोरहरु वडा कार्यालयमा राखिने भएको छ। महानगरको फोहोर उठ्न नसकेको अवस्थामा मुकुन्द रिजाल

सत्ता गठबन्धनभित्र सहमतिः तत्काल मन्त्री परिवर्तन नगर्ने

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठकमा तत्काल मन्त्री परिवर्तन नगर्ने सहमति भएको छ ।

प्रधानमन्त्री देउवाद्वारा बिमस्टेक क्षेत्रका चुनौती सम्बोधन गर्न ऐक्यबद्धता र सहकार्यमा…

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी प्रयास (बिमस्टेक) क्षेत्रका चुनौती सम्बोधन गर्न सदस्य

बलात्कार तथा यौनहिंसाका घटनामा उजुरीका लागि हदम्याद हटाउन नहुने पक्षमा…

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्मा बलात्कार तथा यौनहिंसाका घटनामा उजुरीका लागि हदम्याद हटाउन नहुने पक्षमा