३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम आउँदै

काठमाडौँ । सरकारले आज आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम ल्याउँदैछ । संघीय संसद्को सचिवालयले दिनको ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको कार्यसूची प्रकाशित गरेको छ । राष्ट्रपति भण्डारीले संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे सम्बोधन गर्नुहुनेछ

कामपा वडा ९ मा भण्डारी, १० मा केसी निर्वाचित

काठमाडौँ महानगरपालिका वडा नम्बर ९ र १० को मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार वडा ९ मा नेपाली कांग्रेसका

काठमाडौँ महानगरपालिका–२६ को अध्यक्षमा कांग्रेसका तिवारी विजयी

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं २६ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ख्यामराज तिवारी विजयी हुनुभएको छ । वैशाख ३०

मतगणना नसकिँदै भरतपुरको मेयरमा रेणु दाहाल विजयी हुने पक्का

चितवनको भरतपुर महानगरपालिकामा मेयर र उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका रेणु दाहाल र चित्रसेन अधिकारीको जित सुनिश्चित भएको छ

यस्तो छ, उमेर समूहका आधारमा निर्वाचित जनप्रतिनिधिको सङ्ख्या

निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा विश्लेषण गर्दा उक्त उमेर समूहमा विभिन्न पदमा निर्विरोधसहित महिला र पुरुष गरी कूल १०

जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साह निर्वाचित

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज कुमार साह सुडी निर्वाचित भएका छन् ।

राप्रपा कार्य सम्पादन समितिको बैठक जेठ १३ गते

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को यही जेठ १३ गते कार्य सम्पादन समितिको बैठक काठमाडौँमा बस्ने भएको छ ।

जनप्रतिनिधिले जनताको हितमा काम गर्नुपर्छ: वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनप्रतिनिधिले जनताको हित हुने गरी काम गर्नुपर्ने बताउनुुभएको छ । तनहुँको भानु

स्थानीय निर्वाचन काँग्रेस र गठबन्धनका लागि सन्तोषजनकः प्रवक्ता महत

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह सदस्य निर्वाचन काँग्रेस र गठबन्धन दलहरुका लागि सन्तोषजनक रहेको बताउनुभएको छ ।

भरतपुर महानगरपालिकाको उपमेयरमा चित्रसेन अधिकारी विजयी

भरतपुर महानगरपालिकाको उपमेयर पदमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् ।

भरतपुरमा मतगणना पुनः सुरु

चितवनको भरतपुर महानगरपालिकामा केहीबेर रोकिएको मतगणना फेरि सुरु भएको छ ।

निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई सरकारले दियो धन्यवाद

सरकारले विश्व बैंकबाट २७५ मिलियन अमेरिकी डलर ऋण सहायता लिनेबारे वार्ता टोली गठन गर्ने भएको छ ।

‘बलात्कारीलाई कारबाहीको कानून संशोधन चालू अधिवेशनमै’

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बलात्कार गर्नेलाई कानूनी कारबाहीको प्रक्रियामा ल्याउन कानून संशोधन गर्न चालू अधिवेशनमा

भरतपुरको मतगणना स्थगित

भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ । एमाले प्रतिनिधि गणनास्थलभित्रै प्रवेश गरेपछि मतगणना स्थगित भएको हो ।

काठमाडौं अपडेट: बालेनले कटाए ४७ हजार मत, सिर्जना सिंह २७…

काठमाडौँ । काठमाडौं महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४७ हजार ९१ मत प्राप्त गरी अग्रस्थान कायम गर्नुभएको छ

कर्णालीमा कस्ले कति स्थान गुमायो कस्ले बढायो ?

यस प्रदेशका प्रमुख पदमा २५, अध्यक्षमा ५४, उपप्रमुखमा २५, उपाध्यक्षमा ५४, वडाध्यक्षमा ७१७, महिला सदस्यमा ७१६, दलित महिला सदस्यमा ६७७,

दलहरू नसुध्रिए हरेक पालिकामा बालेन, हर्कराज र गोपालहरूको उदय हुनेछः…

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले राज्यको कार्यकारी पदमा बसेका व्यक्तिले दुईपटक भन्दा बढी अवसर नपाउने व्यवस्था गर्न माग गर्नुभएको छ

सरकारले मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै, राष्ट्रपतिबाट दुवै सदनलाई…

संघीय संसद्को सचिवालयले भोलि मंगलबार दिनको ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको

रुखमा खसेको भोट पनि आफ्नोमा कायम हुनुपर्ने मागसहित श्रेष्ठको निवेदन

गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले मुख्य निर्वाचन अधिकृतसमक्ष निवेदन दिएका छन् ।

थापाले जोगाउन नसकेको बीऊ र लिङ्देनले हुर्काउन खोजेको विरुवा

तर राप्रपाको महाधिवेशन र अहिलेको यो स्थानीय चुनावकै जस्तो सभ्य र सालिन नेतृत्व आउने दिनमा पनि निरन्तर राख्न सके भने