२७ जेष्ठ २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका चौधरीको निधन

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ । नेकपा (एमाले)बाट उम्मेदवार बन्नुभएका चौधरीकोे काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिनुभयो । बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजो सम्बन्धि रोगबाट पीडित हुनुहुन्थ्यो ।

गठबन्धन कसैको विरुद्ध हैन, राजनीतिक आवश्यकता होः महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पाँच राजनीतिक दलबीच भएको चुनावी गठबन्धन

रोल्पाको गङ्गादेवमा झडप: तरुणदलका वडाध्यक्ष घाइते

रोल्पा । रोल्पाको गङ्गादेव गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा

एमालेले काठमाडौंमा चुनावी सभा गर्दै, ओलीले सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले)ले आज काठमाडौँमा चुनावी सभा गर्दैछ । एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा स्थानीय तह निर्वाचन

तीन हजार २९७ उम्मेदवार चुनावीबीच प्रतिस्पर्धा

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मधेसको पर्सामा कूल ६०२ पदका लागि तीन हजार २९७ उम्मेदवार चुनावी

गोरखापत्रका प्रधानसम्पादकलाई आयोगको स्पष्टीकरण पत्र

निर्वाचन आयोगले गोरखापत्र दैनिकलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्र काटेको छ ।

निर्वाचन विरोधी गतिविधि गर्ने जो कोही कारवाहीको भागिदार हुनेछः गृह…

गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्ने, समाजमा शान्ति र सहिष्णुता बिथोल्ने तथा मतदातालाई स्वतन्त्ररूपले आफ्ना प्रतिनिधि छनोट गर्ने अवसरलाई प्रभावित

गठबन्धन नगरेको भए देश ठूलो सङ्कटमा पर्ने निश्चित थियोः अध्यक्ष…

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश दुर्घटनाबाट जोगाउनका लागि अहिले पाँच दलीय गठबन्धन गरेको बताउनुभएको छ ।

कांग्रेसलाई अत्यधिक बहुमतले विजयी गराउन सभापति देउवाको आग्रह

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई अत्यधिक बहुमतले विजय गराउन आग्रह गर्नुभएको छ । गृह गाउँपालिका गन्यापधुरा–२

आज रातिदेखि मौन अवधि लागू हुँदै, के-के गर्न पाइनेछैन ?

वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि आज मंगलबार रातिदेखि मौन अवधि लागू हुँदैछ ।

स्थानीय तहको निर्वाचनपछि सत्तारुढ गठबन्धन समाप्त हुन्छः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनपछि सत्तारुढ गठबन्धन समाप्त हुने दावी गर्नु भएको छ ।

वर्गीय समाज बनेदेखि नै मजदुरमाथि विभेदः अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्गीय समाज बनेदेखि नै मजदुरमाथि विभेद भएको बताउनुभएको छ ।

मतदान केन्द्रमा पाल/त्रिपालको व्यवस्था गरिने, अत्यावश्यक सेवाका लागि सवारी पास…

काठमाडौँ । यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका दिन वर्षाका कारणले मतदान र मतगणना कार्य प्रभावित

रातो मछिन्द्रनाथको रथ आज लगनखेल लगिने

वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको जात्राअन्तर्गत आज रथलाई लगनखेल लगिने भएको छ । आइतबार मङ्गलबजारबाट दक्षिण पूर्वी क्षेत्रमा पुर्याइएको

इमान हराएकाहरुलाई भोट नदिनुस्ः राप्रपा अध्यक्ष लिङ्देन

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले इमान हराएका, नैतिक हराएका मान्छेलाई मेरो पार्टी हो भनेर भोट नहाल्न मतदातालाई

सुनिता डंगोलः युवा नेतृत्वलाई वहन गर्ने चुनौति र अवसर

नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी सञ्चारकर्मी सुनिता डंगोलको चर्चा अहिले काठमाडौंमा धेरै नै छ । महिला उम्मेदवार र

एमाले शान्तिपूर्ण र भयरहित निर्वाचनको पक्षमा छः अध्यक्ष ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले शान्तिपूर्ण र भयरहित निर्वाचनको पक्षमा रहेको बताउनुभएको छ ।

मंगलबार रातिदेखि मतदान सम्पन्न नहुँदासम्म मादक पदार्थको विक्री वितरण र…

निर्वाचन आयोगले बैशाख २७ गते मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थको विक्री वितरण र सेवन गर्न

राजस्व चुहावट गरेको अभियोगमा मुद्दा

काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा अन्तरा इन्टरनेशनलका सञ्चालक विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ

वैशाख ३० गते सार्वजनिक बिदा

काठमाडौं । स्थानीय तह निर्वाचनको मतदान हुने दिन ३० गते सरकारले सार्वजनिक बिदा दिने भएको छ । शुक्रबारका दिन (मतदान