२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रिय भेलाका लागि नेपाल पक्षले तोक्यो प्रदेश इन्चार्ज

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेलाका लागि इन्चार्ज चयन गरेको छ । शनिबार बसेको बैठकले भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो । यस्तै,

नेपाल समूहले बोलायो राष्ट्रिय कार्यकर्ता भेला

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले) माधव नेपाल समुहले चैत्र ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ ।

मन्त्री र सांसद पद ठूलो होइन : मन्त्री रायमाझी

काठमाडौं । नेकपा (एमाले) का नव मनोनित केन्द्रीय सदस्य तथा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीले अब सांसद र मन्त्री

म सबैले सुन्नेगरी भन्न चाहन्छु चैत ७ गतेको बैठकमा आउनु…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई प्रधामन्त्रीबाट हटाएर देखाउन विपक्षीलाई चुनौती दिनुभएको छ । शनिबार काठमाडौंमा आयोजित बृहत राष्ट्रिय

लोकतन्त्रको रक्षाका लागि कम्युनिष्टविरुद्ध लड्नुपर्ने बेला आयो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीको बिरुद्धमा लड्नुपर्ने बेला भएको बताउनुभएको छ ।  शनिबार नेपाली कांग्रेसको केन्द्रीय

नेपाल समूहले गठन गर्यो समानान्तर कमिटी, कसलाई के जिम्मेवारी ?

काठमाडौं । नेकपा एमालेका नेता माधव नेपाल पक्षीय केन्द्रीय कमिटिको बैठकले समानान्तर कमिटि विस्तार गरेको छ। आज बसेको नेपाल समुहको

राजनीतिक दल जनअपेक्षा अनुसार चल्न सकेनन्: बिजुक्छे

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिक दल तथा नेता आफ्नो उद्देश्यअनुसार चल्न नसकेको बताउनुभएको छ ।

कुराकानी त राम्रै भयो, तर अझै निष्कर्षमा पुगेका छैनौ :…

काठमाडौं । सत्ता समीकरणबारे जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले माओवादी केन्द्रसँग राम्रै कुराकानी भएको  बताएका छन् । शनिवार

सरकार छाड्न माओवादीको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार छाड्न आफ्ना मन्त्रीलाई निर्देशन दिएको

ओलीको कदमपछि नेपाल समूह आकस्मिक छलफलमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले गरेको निर्णयपछि माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ ।   शुक्रबार अध्यक्ष

सरकारी स्वास्थ्य संस्थाहरुको स्तरोन्नती गरि विश्वसनीय बनाउन निर्देशन

काठमाडौं । संसदीय समितिले निशुल्क आधारभूत स्वास्थ्य सेवा र गुणस्तीय स्वास्थ्य सेवा पाउने नागरिकको हकलाई सुनिश्चित गर्न सरकारी स्वास्थ्य संस्थाहरुको

एमालेमा ओलीको ‘क्लिन स्विप’

काठमाडौं । नेकपा एमालेको आज बसेको पहिलो केन्द्रीय कमिटी बैठकले ओलीको पक्षका नेताहरुलाई जिम्मेवारी तोकेको छ । ओली निकटका केन्द्रीय

बादल समूहबाट को-को भए एमालेका केन्द्रीय सदस्य ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रबाट आएका रामबहादुर थापा 'बादल'लाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिएका

नेपाली कांग्रेसले वर्तमान अवस्थालाई सम्हालेर निकाश दिनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्नेमा जोड दिनुभयो । शुक्रबार नेपाल शिक्षक संघ बागमती

नेपाली कांग्रेस पर्ख र हेर अवस्थामा छ : महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसको मुख्य ध्येय ओली सरकार हटाएर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउनु रहेको बताउनुभएको

जसपा संसदीय दलको बैठक बिना निष्कर्ष टुं‌गियो

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालभित्र सरकारको नेतृत्व गर्नेगरी दाबेदारी प्रस्तुत गर्ने बारे छलफल भएको छ ।  शुक्रबार जनता समाजवादी

एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् । शुक्रवार वालुवाटारमा बसेको ओली

राष्ट्रपतिसमक्ष मुस्लिम आयोग र महान्यायाधिवक्ताको प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७६÷०७७ को

जसपा संसदीय दलको बैठक सिंहदरबारमा सुरू

काठमाडौं । पार्टीको संसदीय दलको नेता चयनलगायत विषयबारे निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक सिंहदरबारमा अपराह्न

कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रयास गर्नुपर्ने पौडेल समूहको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहको भेलाले कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रयास गर्नुपर्ने निष्कर्ष निकालेको छ । शुक्रवार महामन्त्री