२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मन्त्रीमण्डल हेरफेर: बिष्णु पौडेल बने अर्थमन्त्री, सञ्चार तथा सूचना प्रविधिमा…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन् । यसअघि महिला बालबालिका मन्त्री पार्वत गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त गरेकी हुन् । यसअघि उनी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थिए

बालुवाटारमा प्रचण्ड-ओली, ठोस् सहमति जुट्न सकेन

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्षद्धयको छलफल सकिएको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल

रहिनन् सांसद सानु शिवा

काठमाडौं । सत्तारूढ नेकपाकी सांसद सानु शिवाको निधन भएको छ। सिनामंगलस्थित नेपाल मेडिकल कलेजमा उपचार क्रममा बुधबार निधन भएको अस्पतालले

आज पनि बामदेव गौतमबिरुद्धको मुद्दा पेसीबाटै स्थगित !

काठमाडौं । आज पनि नेकपाका उपाध्यक्ष बामदेव गौतमकाबिरुद्धमा परेको मुद्दा संवैधानिक इजलासको पेसीमा चढ्न सकेन । आज २८ गते सर्वोच्च

मुख्यमन्त्री शाहीले प्रमुख सचेतकबाट शाहलाई हटाए

सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दलका प्रमुख सचेतक गुलावजंग शाहलाई पदबाट हटाएका छन्। मुख्यमन्त्री शाहीले कामकाज सन्तोषजनक नभएको भन्दै

काँग्रेस केन्द्रिय समितिको बैठक स्थगित, आईतबार पार्टी कार्यलय बन्द हुने

काठमाडौं । आईतबारका लागि तय भएको  नेपाली काँग्रेस केन्द्रिय समितिको बैठक स्थगित भएको छ ।  पार्टीका पूर्बकोषध्यक्ष रामबाबु प्रसाईको निधानमा

काँग्रेस वरिष्ठ नेता पौडेल आइसोलेसनमा, सहयोगीलाई कोरोना सक्रमण

काठमाडौं । नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल आइसोलेसनमा  बस्नु भएकोछ । पौडेलले  शनिबार बिहान ट्वीटरमार्फत् आफू केही दिनका लागि

लुम्बिनी प्रदेशका कानुनमन्त्री केसीलाई कोरोना संक्रमण पुष्टि

बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल

पर्यटन मन्त्री र भारतीय राजदुत बीच भेटवार्ता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्य मन्त्री योगेश भट्टराईसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज शिष्टाचार भेट

‘सरकारले ‘राष्ट्रिय सामाजिक जागरण’ अभियान नै संचालन गर्ने

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बढ्दो महिला हिंसा, हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना हुन नदिन सरकारले

घटनाक्रमले नाटकीय मोड लिएपछि मन्त्रिमण्डल पुनर्गठन दशैँपछि सर्यो !

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज तीन मन्त्रालयमा मन्त्री नियुक्त गर्ने अन्तिम तयारी गर्नुभएको थियो । बिहीबार बिहानदेखि शुरु

विश्वको तापक्रम १.५ डिग्री सेन्टिग्रेडमा सीमित गरौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको तापक्रम एक दशमलव पाँच डिग्री सेन्टिग्रेड (१.५ डिसी) भन्दा माथि पुग्न नदिने सबै

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र दाहालबीच वालुवाटारमा छलफल जारी

काठमाडौ । मन्त्रिमण्डलको पूर्नगठन वा हाल रिक्त रहेका तीन मन्त्रालयमा मात्र मन्त्रि नियुक्ति  गर्ने लगायतका बिषयमा नेकपाका दुई अध्यक्ष केपी

प्रदेश पाँचको राजधानी राख्दा कुनै राजनीतिक पूर्वाग्रह छैन- मुख्यमन्त्री पोखरेल

काठमाडौं । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले यस प्रदेशको राजधानीका लागि प्रस्ताव गरिएको भालुवाङले यस प्रदेशकै समग्र विशेषताको प्रतिनिधित्व गरेको

प्रदेश ५ को राजधानी काण्ड- रुपन्देहीका हजारौँले नेकपा परित्याग गरे

काठमाडौं । प्रदेश ५ को राजधनी बुटवलबाट सार्ने निर्णयको तरंग रुपन्देहीमा आएको छ । नेकपा र प्रदेश सरकारको यही निर्णयका

प्रदेससभा बैठकमा कांग्रेस सांसदको नाराबाजी, गरे कुर्सी तोडफोड

काठमाडौं ।  प्रदेश नम्बर ५ को प्रदेशसभामा बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसदहरुले कुर्सी उचालेर टेबुल तोडफोड गरेका छन्। सरकारले

मैले दिएको अभिव्यक्तिले केही अलमल निम्त्यायो : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलात्कारका घटनाका विषयमा आफुले दिएको अभिव्यक्तिले केही अलमल निम्त्याएको बताउनुभएको छ । 

प्रदेशसभामै कांग्रेसको नाराबाजी, संसद बैठक स्थगित

रुपन्देही । प्रदेश नं ५ को प्रदेशसभाको बैठक आज केहीबेरका लागि स्थगन भएको छ ।  बैठकमा सरकारका तर्फबाट प्रस्तावित प्रदेश

उच्च हिमाली क्षेत्रमा उद्दार उडान गर्ने अनुमति स्थानीय प्रशासनलाई छैन्…

काठमाडौं । सरकारले उच्च हिमाली क्षेत्रमा उद्दार उडान गर्ने अनुमति दिने अधिकार स्थानीय प्रशासनलाई दिन नसक्ने स्पस्ट पारेको छ ।

राष्ट्रपति भण्डारीबाट स्वास्थ्यलाभको कामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ