२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुन तस्करी तहसनहस बनाइयो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करीलाई पक्राउ गरेर कारबाही गरिएको बताएका छन्। शनिवार प्रतिनिधिसभा संसदलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले सुन तस्करी तहसनहस बनाइएको दाबी गर्दै सुन तष्करी निमिट्टान्न बनाइएको बताए। तस्करीमा संलग्नहरू जेलमा रहेको उनले बताए। ‘मझेरीदेखि जंगलसम्म सुन लुकाउनेलाई कारबाही गरिएको छ,’

एमसीसीको विषयमा छलफल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समितिले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा अध्ययन गर्न गठित

शक्तिशाली सरकारले अपेक्षित कार्यप्रगती देखाउन सकेन : नेता सिंह

काठमाडौं । राजनीतिक दलहरुले इतिहासकै शक्तिशाली सरकार भएपनि अपेक्षित काम गर्न नसकेको टिप्पणी गरेका छन् । सरकार गठनको दुई बर्ष

‘राति सुतेको बेला पनि हैरानी गराउन थालियो भने दनक नखाए…

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले डिजिटल क्षेत्रलाई बैधता दिन सूचना प्रविधि विधेयक ल्याइएको बताउनुभएको छ । क्यान इन्फोटक

सांसद उपाध्यायकोे निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका सांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायकोे निधनप्रति दुःख व्यक्त गर्नुभएको छ

सांसद आचार्यद्धारा सामुदायिक भवन शिलान्यास

रसुवा । नेपाली कांग्रेसका नेता एंव संधीय सासंद मोहन आचार्यले जेष्ठ नागरिकहरू लाई राज्यले उचित सम्मान दिन पर्ने बताउनु भएको

सरकारले जनताको पक्षमा काम गरेको छ, नराम्रा काम गरेकै छैन…

काठमाडौं । सरकारका प्रवक्ता मन्त्री गोकुल बाँस्कोटाले वर्तमान सरकारले जनताको पक्षमा काम गर्दै गएको बताएका छन् । बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु

स्ववियु निर्वाचन अन्योलमा, नयाँ शिक्षाध्यक्षको नियुक्त गर्नुपर्ने नेविसङ्घको माग

काठमाडौं । पटक–पटक स्थगन हुँदै आएको त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन यसपटक पनि निर्धारित समयमा नहुने भएको

विप्लव समूहका अध्यक्ष पक्राउ

काठमडौं । नेत्रविक्रम चन्द विप्लव समूह नेतृत्वको अनेरास्ववियु क्रान्तिकारी विप्लव समूहका अध्यक्ष पक्राउ परेका छन् । बिहीबार प्रहरीले अध्यक्ष चिरञ्जिवी

एमसीसी सम्झौता नेपालको लागि खतरा: अध्यक्ष विजुक्छे

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले विश्व स्वास्थ्य सङ्गठनसँग सहकार्य गरी ‘कोरोला भाइरस’ नेपाल भित्रिन नदिन सरकारले

निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष पेश गर्यो वार्षिक प्रतिवेदन, के-के छन प्रतिवेदनमा…

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले

प्रतिनिधिसभा बैठक: कारागार विधेयक पेश

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘कारागार विधेयक २०७६’ पेश भएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त विधेयक पेश गगरेका

अहिलेको सरकारले भ्रष्टाचारको खेती गर्दैन्: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नीजि क्षेत्रसँग सुशासन, पारदर्शीता र कानूनको पालना बाहेक अरु कुनै अपेक्षा नरहेको बताएका छन् । उद्योग

ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूले पनि जिम्मा लिनुपर्छ: सांसद गिरी

समाजवादी पार्टी नेपालका सांसद सरिता गिरीले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा भएका निर्णयहरुको जिम्मा लिनुपर्ने बताएका छन्

सांसद यशोदा गुरुङ सुवेदीले स्वस्थानी व्रतकथाको पाना च्यात्न माग गरिन्

काठमाडौं । नेकपाकी सांसद यशोदा सुवेदी गुरुङले स्वस्थानी ब्रतकथाको पुस्तकका पाना च्यात्नुपर्ने माग गरेकी छिन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा

लोकतन्त्रलाई कमजोर बनाउने काम कहीँ कतैबाट भए प्रतिकारमा उत्रने: कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान लोकतन्त्रलाई कमजोर बनाउने काम कहीँ कतैबाट भए प्रतिकारमा उत्रने चेतावनी दिएको छ । तिनिधिसभाको

प्रधानमन्त्री ओली ‘जनयुद्ध’ दिवसमा सहभागी हुने

काठमाडौं । नेकपाले यो पटक मनाउन थालेको जनआन्दोलन तथा ‘जनयुद्ध’ दिवसमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी

काँग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध नगर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध नगर्ने भएको छ । पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहका

काँग्रेसद्वारा तेस्रो पटक प्रदेशसभा अवरोध: विधेयक पेश हुनै पाएन

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रदेश नं. १ प्रदेशसभाको आजको बैठक पनि स्थगन भएको छ ।

अपाङ्गमैत्री कार्ययोजना ल्याउन मन्त्रालय तयार: मन्त्री गुरुङ

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले शारीरिक अपाङ्गता भएका व्यक्तिले महसुस गर्नेगरी मन्त्रालयले आगामी कार्ययोजना अघि बढाउने