३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
झलनाथ–घनश्याम पक्षीय नेताहरू छुट्टै छलफलमा

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को झलनाथ–घनश्याम पक्षीय नेताहरूको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित बानेश्वर क्याम्पसमा सो समूहका नेताहरू छलफलमा जुटेका हुन् । छलफलमा पार्टीको आगामी केन्द्रीय कमिटी, स्थायी कमिटी लगायतका बैठकहरूको एजेन्डा तय गरिँदैछ । बैठकमा स्थायी कमिटी सदस्य हरि पराजुली, पोलिटब्यूरो सदस्य लक्ष्मण लम्साल र नरेशकुमार शाही,

प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता

शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम

सभापति रविलाई भेट्न नख्खु पुगे रुपन्देही–३ का उम्मेदवार आकांक्षी

प्रतिनिधि सभा रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आकांक्षीहरू पार्टी सभापति रवि लामिछानेलाई

रुपन्देही–३ मा रास्वपाका आकांक्षीले ११ बजे सभापति रविलाई भेट्ने

रास्वपाले आज आधिकारिक उम्मेदवार घोषणा गर्दै छ । रास्वपामा ९ जना आकांक्षी छन् । उनीहरुले आधिकारिक उम्मेदवार घोषणा गर्नुअघि ११

रुपन्देही–३ मा रास्वपाले आज उम्मेदवार टुंग्याउँदै, डा, लेखजंग थापा सहित…

उम्मेदवार हुन इच्छुकमा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम अग्रवाल

इजरायलको आक्रमणमा यमनका प्रधानमन्त्री मारिए

हुथी विद्रोहीहरूले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हामी योद्धा अहमद गालिब नासिर अल–रहावीको मृत्युको घोषणा गर्छौं। उनका धेरै सहयोगीहरूसहित उनी

‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिडसँगको द्विपक्षीय भेटवार्ताका क्रममा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच

ओलीलाई लिङदेनको चुनौतीः आवश्यक परे झापा ५ मा प्रतिष्पर्धा गरौँला

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्थासहित निर्वाचनमा सहभागी

संघीय निजामति विधेयक भनेको ‘कुलिङ अफ पिरियड’ मात्रै भन्ने पारियोः…

काठमाडौँ । संघीय मामिला तथा प्रशासनमन्त्री भगवती न्यौपानेले कुलिङ अफ पिरियडलाई धेरै बहस र प्रचार गरिएकोप्रति असन्तुष्टी जनाउनुभएको छ ।

प्रचण्डको शान विगतको जस्तो रहेन: अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सबै एकजुट भइ सडक आन्दोलनमा उत्रिन नेता, कार्यकर्ताहरुसँग आह्वान गर्नुभएको छ ।

चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता–फोटोफिचर

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति चिनफिङसँग भेटवार्ता गर्नुभएको छ ।

पतञ्जली जग्गा प्रकरणबारे माधव नेपालः मन्त्रीपरिषद्बाट सर्वसम्मतिले निर्णय गरेर दिएको…

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पतञ्जली जग्गा प्रकरणमा आफूमाथि बिना कारण मुद्दा लगाइएको बताउनुभएको छ । 

पूर्वराष्ट्रपति विद्या भण्डारीलाई वीरगञ्जमा ५१ किलोको मालाले स्वागत

उहाँलाई त्यहाँ एमाले कार्यकर्ताहरुले ५१ किलोको माला लगाइदिएर सम्मान गरेका थिए । भण्डारीले बीआइसीसीआई बृहत महिला सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका

प्रधानमन्त्रीलाई बालेनको शुभकामना– लिपुलेक हाम्रो हो भन्ने चीनलाई सम्झाउन नबिर्सनु…

महानगर प्रमुख बालेनले नेपालको लिपुलेक नाकाबाट व्यापार पुन: सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको बताएका छन् ।

एमाले सांसद सूर्य थापाको तीखो टिप्पणी– पार्टी बाहिरकालाई के को…

थापाले आज सामाजिक सञ्जालमा निकै लामो स्टाटस लेख्दै नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहदेखि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसम्मको टिप्पणी गरेका

अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशले पूर्वउपराष्ट्रपति ह्यारिस सुरक्षा सेवाविहीन

ट्रम्पले १ सेप्टेम्बर २०२५ देखि लागू हुनेगरी ह्यारिसको सिक्रेट सर्भिस खारेज गरेपछि संघीय सुरक्षा एजेन्टहरुले उनलाई निरन्तर सुरक्षा दिने छैनन्

प्रधानमन्त्री ओली आज चीन जाँदै, सीदेखि पुटिनसँग भेट्ने पक्का

भदौ १६ गते थियानजिनमा हुने एससिओ प्लस शिखर सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधन गर्नुहुने छ ।

रुपन्देही–३ मा रास्वपाको प्राइमरी इलेक्सनमा १५९४ मत खस्यो, को बन्ला…

बिहीबार बिहान ७ बजेबाट शुक्रबार साँझ ७ बजेसम्म भएको अनलाइन भोटिङमा केन्द्रीय समिति सदस्य बाहेकको २७१६ मतमध्ये १५६७ मत खसेको

एमालेलक्षित नेपालको टिप्पणीः ‘मान्छेहरु गहभरी आँसु बोकेर कहाँ झार्ने भन्ने…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै कम्युनिष्ट आन्दोलनमा अधिनायकवाद मौलाएको टिप्पणी गर्नुभएको छ