६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री ओलीबाट भरतपुरमा ६ लेनको सडक उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भरतपुरको गोन्द्राङदेखि पुल्चोकसम्म ६ लेनको सडक उद्घाटन गर्नुभएको छ । ६ किलोमिटर लामो ६ लेनको सडकको उद्घाटन गर्न प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र भौतिक योजना तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल पनि भरतपुर पुग्नु भएको छ । भरतपुरको गोन्द्राङदेखि पुल्चोकसम्म

तीनकुने घटनामा पक्राउ परेका धवलशमशेरलाई उपचारका लागि रिहा गर्ने तयारी

काठमाडौँ । तीनकुने घटनामा पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणालाई छाड्ने तयारी भएको छ । यो पनि पढ्नुहोस –रविन्द्र र

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुुस्: प्रधानमन्त्री

चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता, विकास र सुशासन दिनका लागि इतिहास बोकेका दलहरु

संघीय निजामती विधेयकः अतिरिक्त सचिव र ‘कुलिङ पिरियड’को अवधिमा सहमति…

संघीय निजामति विधेयकलाई टुंगो लगाउने गरी गठन भएको उपसमितिले बुझाएको प्रतिवेदनमाथि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल जारी छ ।

कर्मचारी ट्रेड युनियनले राज्य व्यवस्था समिति सभापतिलाई बुझाए ११ बुँदे…

संघीय निजामती ऐन जारी गर्नुपर्ने मागसहित निजामती ट्रेड युनियनका प्रतिनिधिले राज्य व्यवस्था समितिको ध्यानाकर्षण गराएको छ ।

शिक्षकको आन्दोलन किन टुंगिएन ? विकल्प के ?

शिक्षकको आन्दोलनका कारण देशभरका २९ हजार सामुदायिक विद्यालयका ५० लाखभन्दा बढी विद्यार्थी प्रभावित भएका छन् । वैशाख १ गतेदेखि सुरु

६ लेनको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली आज चितवन जाँदै

भरतपुरको गोन्द्राङदेखि पुल्चोकसम्म ६ किलोमिटर सडक ६ लेनको निर्माण भएको छ । जसअनुसार चार लेन र दुवै साइडतर्फ थप १–१

पोखरा विमानस्थल निर्माणमा अनियमितता र भ्रष्टाचार भएको ठहर

प्रतिवेदनले ठेक्का प्रक्रियाको प्रारम्भमै अनियमितता र भ्रष्टाचार भएको, निर्माणका क्रममा आर्थिक र प्राविधिक दृष्टिकोणले पनि व्यापक अनियमितता भएको निष्कर्ष निकालेको

रास्वपा महाधिवेशन फागुनमा,सातै प्रदेशका इन्चार्ज तोकिए

जस अनुसार कोशी प्रदेशमा सन्तोष परियार, मधेश प्रदेशमा मनिष झा, बागमतीमा लिमा अधिकारी, गण्डकी शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा

राप्रपाले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले वैशाख ७ गते निषेधित क्षेत्रमा प्रदर्शन गर्ने भएको छ ।

रास्वपा केन्द्रीय समिति बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बसिरहेको छ ।

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैनः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्‍याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट गर्नुभएको

प्रचण्डले भनेको आधारमा सरकार ढल्दैनः कांग्रेस

सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेको आधारमा सरकार नढल्ने बताएको छ ।

२०८४ सम्म सरकारमा जाँदैनौँः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले हुलाकी राजमार्ग अभियानले २०८४ सम्म सरकारमा नजाने पार्टीको निर्णयमा थप दृढता भएको बताउनुभएको छ

बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी र मन्त्रीहरूसहितको बैठक जारी

सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी, पूर्वपदाधिकारी र पार्टीबाट सरकारमा गएका मन्त्रीहरूसहितको बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी छ ।

ललिता निवास प्रकरण: पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दा…

ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्धको मुद्दा सर्वोच्च अदालतको पूर्ण इजलासमा पेसी तोकिएको छ ।

रास्वपा सहमहामन्त्री पदबाट सुमनाको राजीनामा

प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहमहामन्त्रीको जिम्मेवारीबाट राजीनामा दिएकी छन् ।

गगनले प्रधानमन्त्री ओलीतिर सोध्याएको तीरको अन्तर्य के ?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै शैलीमा कांग्रेस महामन्त्री थापाले सरकारविरुद्ध एकाहोरो आक्रोस व्यक्त गरिरहनुभएको हो ।

सरकार र गठबन्धनमा केही समस्या छैन : गृहमन्त्री लेखक

बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा भने सहभागी भएनन् ।

संस्कृतिको संरक्षण सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उत्कृष्ट उपहार : सभामुख घिमिरे

राष्ट्रिय जनगणना २०७८ अनुसार पाँच हजार १९३ जनसङ्ख्या रहेको मेचे समुदायको बसोबास झापाका नौ स्थानीय तहमा मात्र छ । मेचीनगरमा