© 2023
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । सोमवार निर्वाचनमा आयोगमा पुगेर लीमा अधिकारीसहितका नेताहरुले दल दर्ताका लागि आयोगमा निवेदन पेश गर्नुभएको हो । राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि आफूहरुले दल दर्ताका लागि आयोगमा निवेदन दिएको नेतृ अधिकारीले जानकारी दिनुभयो ।

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले गाउँ फर्किन जेन–जी युवाहरुलाई आग्रह गर्नुभएको छ । सोमवार सिंहदरबारस्थित मन्त्रालयमा जेन–जी

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरुको सहमति आवश्यक रहेको बताउनुभएको छ ।

निजी क्षेत्रले संकटका बाबजुत पनि हामी खरानी टकटकाटएर उठ्न तयार छौं । हामी हतोत्साही भएका छैनौं । हामी मनोबल सुदृढ

काठमाडौँ । नेकपा (एमाले) नेता एवं पूर्वगृहमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन गराउन नचाहेको टिप्पणी गर्नुभएको छ । सोमवार

काठमाडौँ । संघीयता कार्यान्वयनमा संघीय सरकार नै वाधक बनेको सरोकारवालाहरुले आरोप लगाएका छन् । वागमती प्रदेश सरकारद्वारा आयोजित ‘संघीय लोकतान्त्रिक

कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाइएको छ । आज बसेको कर्णांली प्रदेश सरकार मन्त्रीपरिषद बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई मुख्यमन्त्री

प्रधानमन्त्री कार्कीले फागुन २१ मा हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनका लागि तयारीका बारेमा उहाँहरुसंग छलफल गर्न लाग्नु भएको हो ।

सामाजिक सञ्जालमा दल दर्ताको समाचार शेयर गर्दै मन्त्री पुनले फुट्ने र सानोतिनो कुरामा नमिलेर दल दर्ताको होडबाजी चल्नु घातक हुने
काठमाडौँ। निर्वाचन आयोग नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता माघ ६ गते हुने भएको छ।

काठमाडौँ । केन्द्रिय सुरक्षा समितिको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ स्वीकृत गरेको छ । आईतवार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा

काठमाडौँ । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले युवा सहभागितासहित संगठन सुदृढिकरण र एकतामुखि अभियानलाई प्राथमिकता दिँदै पार्टीलाई

रुपन्देही। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा राम अवतार यादव निर्वाचित हुनुभएको छ । आज

नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सात वटै प्रदेशमा एकताको सन्देश दिन सन्देश सभा आयोजना गर्ने भएको छ ।

काठमाडौँ । संस्थापनइतर नेपाली काँग्रेसका नेताहरुले निर्वाचन अघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा आवश्यक निर्णय लिन पार्टी सभापति शेरबहादुर देउवालाई दबाब

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पदाधिकारी तथा केन्द्रीय कार्यकारिणी समिति सदस्य थप गर्ने भएको छ । पार्टीको केन्द्रीय

घनश्याम भुसाल नेतृत्वमा अगाडि बढिरहेको नेकपा (एकीकृत समाजवादी) पुनर्गठन अभियानले आफ्ना २० नेताको नाम औपचारिक रूपमा सार्वजनिक गरेको छ।

नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई समात्नु नै सुशासन हो भन्ने सोचिरहेको

काठमाडौँ । भष्टाचार अन्त्य र सुशासनको पक्षमा गत भदौमा मुलुकमा भएको जेन–जी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भएसँगै अर्थतन्त्रसँग जोडिएका दर्जनौँ