७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आवासीय चिकित्सकको शिक्षण शुल्क बढाउँदै सरकार, आन्दोलनको तयारीमा चिकित्सकहरु

काठमाडौ । निजी मेडिकल कलेजले आवासीय चिकित्सकको शिक्षण शुल्क बढाउने तयारी गरेको छ । हाल आवासीय चिकित्सकहरुले शिक्षण शुल्क बापत रु २३ लाख तिर्दै आएकामा झण्डै दोब्बर बृद्धि गर्ने तयारी पछि आवासीय चिकित्सकहरुले पनि आन्दोलनको तयारी थालेका हुन् । एक चिकित्सकका अनुसार हाल आवासीय चिकित्सकले अस्पतालमा काम गरे बापत १९

कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित

नेपाली कांग्रेसको कोषाध्यक्षमा केन्द्रीय सदस्य  उमेश श्रेष्ठ नियुक्त हुनु भएको छ ।

राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिदै प्रधानमन्त्री

हाल सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति र आयोजना सञ्चालनका क्रममा आएको चुनौतीको विषयमा आयोजना प्रमुख र सरोकारवालासँग प्रधानमन्त्रीले ब्रिफिङ

रवि लामिछानेलाई पाँचौं पटक म्याद थप्न अदालत लगियो

प्रहरीले आज पनि म्याद थप माग्नेछ । काठमाडौँ र चितवनबाट पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकोले म्याद थप थपेर क्रमश:

रवि लामिछानेलाई म्याद थपका लागि आज फेरि अदालत लगिँदै

सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद गत शुक्रवार सकिएकाले उनलाई पुन: म्याद

अध्यक्ष लिङदेन र राजदूत सङबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन र नेपालका लागि चिनियाँ राजदूत छन सङबीच भेटवार्ता भएको छ ।

लडाकुको बकपत्र: रसिया-युक्रेन युद्धभूमीबाट प्रचण्डलाई खुल्ला पत्र

अन्तमा: म त अझै युद्ध भुमिमै छु।युद्ध ले अब कुन रुप लिन्छ,कतिवेला के हुन्छ र कहिले अन्त्य हुन्छ झनै अनिश्चित

प्रधानमन्त्रीको चारदिने चीन भ्रमण, भेटवार्ता र सबै कार्यक्रम मंसिर १८…

मंसिर १८ गते उनले चिनियाँ राष्ट्रपति सि चिनफिङ र आफ्ना चिनियाँ समकक्षीसँग वार्ता गर्नेछन् । सोही दिन उनले अरु विशिष्ठ

कांग्रेसद्वारा मुलुकको आर्थिक अवस्थाबारे सरोकार भएकाहरूबाट सुझाव सङ्कलन

काठमाडौँ । नेपाली कांग्रेसले अर्थतन्त्रका जानकारहरूसँग ‘मुुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायहरूबारे’ सुझाव सङ्कलन गरेको छ । कांग्रेस संसदीय

यस्ता छन् मन्त्रीपरिषद् निर्णय- ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा…

सरकारले पूर्वसचिव रामेश्वरप्रसाद खनालको अध्यक्षतामा गठित ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा निजी क्षेत्रबाट सदस्य थप गरेको छ ।

२०८४ सालको निर्वाचनसम्म अहिलेको समीकरण कायम रहन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले हल्लाको पछि नदौडने दल भएको बताउनुभएको छ ।

विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ…

प्रधानमन्त्री एवं नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको संकल्प

नेपालका राजनीतिक दलहरुमध्ये सबैभन्दा दूरदर्शी नेतृत्व नेकपा एमालेसँग छः महासचिव…

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण मुलुक बन्न नसकेको बताउनुभएको छ ।

दुर्गा प्रसाईंले सर्वोच्चमा दिए बन्दी प्रत्यक्षीकरणको निवेदन

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गैरकानूनी रुपमा हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका छन् ।

काठमाडौंमा एमालेको जागरण सभा (तस्बिरहरु)

सत्तारुढ दल नेकपा एमालेको जनप्रदर्शन दरबारमार्ग पुगेर सभामा परिणत भएको छ ।

एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज काठमाडौँमा हुन लागेको जागरणसभाको र्‍याली भद्रकालीबाट प्रारम्भ भएको छ ।

काठमाडौँमा तीन ठाँउमा प्रदर्शन, १ सय १३ स्थानबाट ट्राफिक डाइभर्सन

सत्तारुढ दल नेकपा एमालेले गर्ने सडक प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था प्रभावित बन्न पुगेको छ ।

प्रधानमन्त्री ओलीकै अगुवाइमा काठमाडौंमा एमालेको शक्ति प्रदर्शन

सभालाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तयारी छ । जागरण सभालाई भव्य

नदी किनारसम्बन्धी मापदण्डमा पुनरावलोकन अनुमति

न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले २०८० पुस ३ गते गरेको फैसलामा खोला किनारबाट २० मिटर छोड्नुपर्ने

विआरआईबारे अनावश्यक विवाद गरेर नेपालीको भाग्यमाथि खेलवाड गरिरहेको झलनाथको आरोप

नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखेर विआरआई कार्यान्वयन लगायतका विभिन्न सम्झौताहरु गरेर चीनसंग सहयोग र सम्बन्धलाई गहिरो बनाउँदै राष्ट्रिय विकास र