९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक भोलि

काठमाडौं । नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठक भोलि बस्दै छ । काठमाडौंमा हुने १६ औं बैठकमा आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा दुई देशबीचका सम्झौताबारे छलफल हुने छ । बैठकमा नेपालकातर्फबाट परराष्ट्रय सचिव सेवा लम्सालले नेतृत्व गर्नेछिन् भने चिनियाँ पक्षबाट विदेश मन्त्रालयका उपविदेशमन्त्री सुन वेइडोङले गर्नेछन् । उनी आज

संसदका कर्मचारीको माग वार्ताबाट अविलम्व समाधान गर्नुपर्छ: ओली

उहाँले संघीय संसद सचिवालयका कर्मचारीहरुको माग वार्ताबाट अविलम्व सकारात्मक निस्कर्षका साथ समाधान गर्नुपर्ने बताउनु भयो ।

इन्जिनियरिङ लाइसेन्स परीक्षामा सहभागी गराउन नेबिसंघको ध्यानाकर्षण

काठमाडाैंः उपत्यकाका पाँच क्याम्पसका नेविसंघ क्याम्पस इकाई समितिका सभापतिले पोखरा विश्वविद्यालयका विद्यार्थीहरुलाई इन्जिनियरिङ लाइसेन्स परीक्षामा सामेल गराउन सरोकारवालाहरुको ध्यानाकर्षण गराएका

लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवनसँग जोडिनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्रीले भन्नुभयो, “आदिवासी जनजातिको जनजीविकामा क्षति पुर्‍याउन हुन्न, उनीहरूको पुर्ख्यौली जमिन र प्राकृतिक स्रोतमा हुने हानी नोक्सानी, सामूहिक अधिकारको हनन्

संसद कर्मचारीको माग सम्बोधन गर्न कानुन मन्त्रीको नेतृत्वमा सहजीकरण समिति…

आईतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष तहको बैठकले मन्त्री गिरीको संयोजकत्वमा तीन सदस्यीय सहजीकरण समिति गठन गरेको हो ।

प्रतिनिधिसभाको बैठकबाट आजै बजेट पारित गर्ने तयारी

विभिन्न मन्त्रालयका विभिन्न शीषकमा सांसदहरुले राखेको खर्च कटौतीका प्रस्ताव पनि आजै पेश हुने छन् ।

कम्युनिष्ट पार्टीको पुनर्गठनको तयारी भइरहेको छः उपाध्यक्ष सापकोटा

काठमाडौँ । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कम्युनिष्ट पार्टीको पुनर्गठनको तयारी भइरहेको बताउनुभएको छ । शनिवार

मलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन – प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताउनुभएको छ ।

बजेटका कारण सत्ता साझेदार दलबीच समस्या नहुने

सुदूरपश्चिम । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षको बजेटका कारण सत्तासाझेदार दलबीच समस्या नहुने बताउनुभएको छ ।

नेकपा एसको महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार आठ सय प्रतिनिधि छनोट गरेको छ ।

पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गर्नुभएको

रास्वपाको चियापान कार्यक्रममा शीर्ष नेताहरु– तस्बिरहरु

रास्वपाले केन्द्रीय पार्टी कार्यालय वनस्थलीमा दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको  चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु सहभागी भएका छन्

जनयुद्धमा अहिलेको भन्दा जीवन सरल थियो: प्रधानमन्त्री

उहाँले नयाँ राजनीतिक दलहरुले बोल्दा हेक्का राखेर बाेल्नुपर्ने बताउनु भयो । पुराना दलहरुको प्रशंसा गर्नुपर्ने ठाउँमा नयाँ राजनीतिक दलहरुले आफूलाई

वैचारिक स्पष्टतासँगै राजनीतिक परिपक्वता हाँसिल गर्दै अघि बढिरहेका छौँः रवि…

२ वर्ष अघि हामीलाई विश्लेषण गर्न त परको कुरा, अस्तित्वमा समेत नरहने ठोकुवा गर्ने कयौं विश्लेषकहरु आज 'रास्वपा खस्कदो छ'

कारबाहीविरूद्ध फणीन्द्र देवकोटा सर्वोच्चमा

देवकोटा विसं २०७९ को निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर गोरखा २ (१) बाट उनी निर्वाचित हुनुभएको थियोे । माओवादी

राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित एवं मर्यादित बनाइन्छ : प्रधानमन्त्री

“राष्ट्रको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखलाई परिचालन गर्न सरकार प्रतिबद्ध छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “राजदूत नियुक्तिसम्बन्धी

जीबी राई मलेसियामा भएको पत्ता लागिसक्यो: गृहमन्त्री लामिछाने

चितवन । गृहमन्त्री रवि लामिछानेले सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई मलेसियामा भएको पत्ता लागेको बताएका छन् । बिहिबार

पालुङबाट सिम्पानीसम्म ‘रुपचन्द्र विष्ट मार्ग’को प्रस्ताव राख्दै बर्तौला

काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकार सँग थाहा नगरपालिकाको पालुङदेखि कैलाश, राक्सिराङ हुँदै मनहरी सिम्पानी सम्म ‘रुपचन्द्र

कर्मचारीहरूको आन्दोलनका कारण संसद् बैठक स्थगित

काठमाडौँ । संसद् सचिवालयका कर्मचारीहरूको आन्दोलनका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संसद् सचिवालयका प्राविधिक कर्मचारीहरूले प्रत्यक्ष प्रसारण ‘ब्ल्याक

संसदीय छानबिन विशेष समिति कानूनी परामर्शमा

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कानूनी परामर्श शुरु गरेको छ ।