© 2023
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभाको यो कार्यकालमा उहाँले चौथौपटक विश्वासको मत प्राप्त गर्नुभएको हो । सभामुख देवराज घिमिरेले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा प्रधानमन्त्री दाहालका पक्षमा एक सय ५७ मत, विपक्षमा शून्य र मत दिन्न भन्ने प्रस्तावमा एक मत खसेको

बैठकमा प्रधानमन्त्रीको विश्वासको मतपछि विकसित राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीतिमाथि छलफल गर्ने बताइएको छ ।

प्रतिनिधि सभाको सोमवारको दोस्रो बैठकमा आफूले अवरोधकाबीच आज पनि विश्वासको मत लिनुपरेको प्रधानमन्त्री दाहालको भनाई थियो ।

कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेपछि सभामुखले आज प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेकाले विषयसूची अनुसार छलफल र मतदानमा लैजाने वातावरण बनाउन

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन बसेको बैठक कांग्रेसले अवरोध गरेको हो ।

कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन सांसदहरुलाई ह्वीप जारी गरेको सचेतक रमेश लेखकले जानकारी दिए ।

कांग्रेस संसदीय दलको बैठक चलिरहदा बिहान १० बजे बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठक प्रभावित भएको छ ।

सोमबार बिहान ११ बजे अघि नै समिति गठन गरिसक्न कांग्रेसले सत्तापक्षलाई अल्टिमेटम दिएको छ ।

महामन्त्री थापाले भन्नुभयो, मलाई आज गृहमन्त्रीको प्रश्तुतीले टेलिभिजन प्रश्तोता हो कि गृहमन्त्री को अभिव्यक्ति हो भन्ने थोरै कन्फ्युजन भयो ।

प्रतिनिधिसभाको बैठक भोलि बस्नेगरी स्थगित भएको छ ।

गृहमन्त्री रवि लामिछानेले आफू सहकारीको कुनै रकम अपचलन नगरेको बताएका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई संसद्मा कसलाई बोल्न दिने र कसलाई बोल्न नदिने भन्ने निर्णय पार्टीबाट

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसलाई चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ । आज बिहान ११ बजेटका लागि बैठक बस्ने कार्यसूची भएपनि दूईपटकसम्म सारेर साढे चार

'फलानोफलानोलाई छानविन गर भन्ने किसिमको भन्ने किसिमको जुन प्रस्ताव आएको छ । त्यसमा हाम्रो असहमती छ । तर यसलाई मिलन

नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले गृहमन्त्रीलाई छानविनको दायरामा ल्याउने आफूहरुको अडानमा सत्तापक्ष सहमत नभएको बताउनु भयो ।
विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

संघीय संसद् अन्तर्गतको राष्ट्रियसभा बैठक आज पनि बस्न सकेन । विशेष कारण देखाउँदै भोलि दिउँसो सवा १ बजेसम्मलाई बैठक सारिएको

सहकारी प्रकरण छानबिनका लागि गठन हुने संसदीय समितिको कार्यादेश तयार भएको छ ।

विकृतिको रुपमा देखिएका सरुवा तथा पदस्थापना, सेवा सुविधा र अवसरको न्यायोचित वितरण, टेड युनियन व्यवस्थापन, नतिजामा आधारित कार्यसम्पादन मूल्यांकन लगायतका