© 2023
विराटनगर । जिल्ला प्रशासन कार्यालय, मोरङले विराटनगरलाई निषेधित क्षेत्र घोषणा गरेको छ । प्रदेश नं १ को प्रदेशसभामा नामकरणको बारे छलफल हुने भएकोले नामकरणको प्रक्रिया प्रारम्भ भई टुङ्गो नलागुन्जेलसम्मका लागि प्रदेश सभा आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर,

प्रदेश १ को नामकरणका लागि नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले छुट्टै प्रस्ताव दर्ता गरेका छन् ।

आसन्न राष्ट्रपतिको निर्वाचनका लागि आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने भएको छ ।

संघीय संसद् सचिवालयले आज दिउसो १ बजेका लागि तय भएको बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएको जानकारी गराएको हो

राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार आचारसंहिता आउँदो चैत ५

विशेष अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी थाल्नुभएको छ ।

सरकारले विभिन्न मितिमा सहिद घोषणा गरेको तर नेपाल राजपत्रमा नामावली प्रकाशन हुन बाँकी रहेकाको नाम राजपत्रमा प्रकाशन गर्ने भएको छ

राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्वपूर्ण रहेको

उहाँले नेपालमा डिजिटल प्रणाली शुरुवात गरेपनि त्यसको प्रयोग गर्न नेपालीहरु पूर्ण सक्षम नरहेको बताउनु भयो । उहाँले नेपाली सेनाको डेटाहरु

आफ्नो पछिल्ला दुई भेटमा पूर्वराजा ज्ञानेन्द्रमा ‘निरंकुशता’ नभई यो देशको दूरगामी हितका लागि ‘मेलमिलाप’ को बाहेक आफूले अन्य कुनै भाव
बलात्कार र छुवाछूत मुद्दाहरुमा भएको हालैका फैसलाप्रति उहाँले अदालत, न्यायाधीश र वकिलहरुले चोरलाई चौतारो र साधुलाई शूली गरेको टिप्पणी गर्नुभएको
निर्वाचन आयोगका अनुसार अन्तिम नामावली प्रकाशन भएपछि राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारहरुले प्रचारप्रसार गर्न पाउने भएसँगै उनीहरुलाई चुनावी खर्च अधिकतम

स्वीजरल्याण्डको जेनेभामा आयोजित सम्मेलनमा सहभागी उनलाई नेपालमा पूर्व मन्त्री भनेर चिनिए पनि त्यहाँ उनको हैसियत खुल्न सकेको छैन ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै नेकपा एमालेका अध्यक्ष एवं

प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक व्यवस्थाअनुसार एक महिनाभित्र फेरि विश्वासको मत लिनुपर्ने भएको छ। संविधानको धारा १०० को उपधारा २ को

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध यसपटक दुई महिनामै टुटेको छ। बालकोटको बार्दलीमा गत पुस

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको प्रस्ताव अस्वीकार गरेको बताउनुभएको छ ।

नेकपा एमालेका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका छन् ।