२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?
हुलाक कुरियर सेवा सुधार : ‘एक्सप्रेस वे’ लागू, अब बिदाकै…

काठमाडौं । हुलाकमार्फत सञ्चालन हुने कुरियर सेवामा सुधार गर्दै सरकारले अब ‘एक्सप्रेस वे’ (द्रुतमार्ग) प्रयोगको व्यवस्था लागू गरेको छ भने सार्वजनिक बिदाका दिन पनि सेवा उपलब्ध हुने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले विभिन्न सम्बन्धित निकायहरूसँग समन्वय गरी हुलाकमार्फत हुने वस्तु आयात–निर्यात प्रक्रियालाई

फेवाताल जग्गा प्रकरणमा आफै ठगिए गृहमन्त्री सुधन गुरुङ, कानुनी उपचारमा…

काठमाडौं । भ्रष्टाचारी, ठग र अपराधीविरुद्ध निर्मम कारबाही चलाइरहेका गृहमन्त्री सुधन गुरुङ पोखराको फेवाताल जग्गा प्रकरणमा आफै ठगिएको पाइएको छ

अङ्कगणितले मात्र लोकतन्त्र जोगिँदैनः ‘स्लो डाउन’ प्रधानमन्त्री ज्यू !

’स्लो डाउन’ को अर्थ यो हो कि हतारमा निर्णय गरेर पछि पछुताउनुभन्दा विधिको शासनलाई सम्मान गर्दै अघि बढ्नुस् । हिटलर

कांग्रेस संसदीय दलको बैठक बस्दै

बैठकमा संसदीय दलको नेता चयन, पार्टीको १५औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने बताइएको छ ।

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

बैठकमा ‘राष्ट्रियसभा सदस्य प्रेमप्रसाद दंगालले लिलाकुमारी भण्डारीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नुहुनेछ ।

एमाले सांसद रेखा शर्मा रिहा

जिल्ला अदालत, काठमाडौँका न्यायाधीश जगत पौडेलको इजलासले सांसद शर्मालाई हिरासतमा राखिरहन नपर्ने आदेश दिएपछि शर्मा रिहा हुनु भएको हो ।

ओली लेखकलाई ५ दिन हिरासतमा राख्न म्याद थप

जिल्ला अदालत काठमाडौंले एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको थप ५ दिन हिरासतमा

महान्यायाधिवक्ता डा. कँडेलद्वारा शपथ ग्रहण

उहाँले आइतबार कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । 

दुई वर्ष सकारात्मक बोलौँ,सोचौँ र लेखौँः सभामुख अर्याल

प्रतिनिधि सभाका नवनियुक्त सभामुख डोलप्रसाद अर्यालले आफ्नो कार्यकालमा पूर्ण रूपमा निष्पक्ष, तटस्थ र मर्यादित ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्ष र कार्यकारी निर्देशकसहित…

आर्थिक वर्ष २०७६/०७७ मा शौचालय खरिद गर्दा सार्वजनिक खरिद ऐन विपरीत प्रतिस्पर्धा बिना सोझै खरिद गरी सरकारी रकम हिनामिना गरेको

सभामुखले सम्हाले कार्यभार

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदबहाली गर्नुभएको छ । आज अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलबाट

राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा नियमावली, २०७५ बमोजिम विषयगत समितिहरूमा सदस्यहरूको मनोनयन तथा हेरफेर गर्नुभएको छ । अध्यक्ष

महान्यायाधिवक्तामा डा. नारायणदत्त कँडेल नियुक्त

आज बसेको मन्त्रिपरिषद् बैठकले कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको गरेको हो ।

नेपाली सेना सम्मानित संस्थाका रूपमा स्थापित भएको छः प्रधानसेनापति

काठमाडाैँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न इतिहासदेखि नै

राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद लीलाकुमारी भण्डारीले उम्मेदवारी दिनुभएको छ । सङ्घीय संसद् सचिवालयको कार्यतालिकाबमोजिम आज

अर्यालले लिए सभामुखपदको सपथ

शीतल निवासमा आयोजित कार्यक्रममा उहाँलाई राष्ट्रपति पौडेलले पद तथा गोपनियताको शपथ गराउनु भएको छ ।

सरकारी कार्यालय समय फेरियो, बिहान ९ देखि साँझ ५ बजेसम्म…

सरकारले सरकारी कार्यालयको समय पुनः निर्धारण गर्दै बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय गरेको छ।

उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा

ससद्का प्रमुख अर्याललाई कानुन निर्माण, सरकारका गतिविधिको निगरानीका साथै राजनीतिक ध्रुवीकरण र दलहरूको मतभेद अन्त्य गर्न सन्तुलित ढङ्गले संसद् सञ्चालन

वैशाख १५ बाट नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो।

सरकारद्वारा शनिबार र आइतबार बिदा दिने घोषणा

सरकारले शनिबार र आइतबार शैक्षिक संस्था तथा सरकारी कार्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।