३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?
मन्त्रिपरिषद् बैठक: ७ सचिवको सरुवा

काठमाडौं । सरकारले ७ सचिवको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्रालयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ९वाणिज्य० तोयम रायालाई अर्थ सचिवमा सरुवा गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव डा . राम प्रसाद घिमिरेलाई राजश्व सचिव सरुवा गरेको छ । अर्थ सचिवको जिम्मेवारीमा रहनुभएका कृष्णहरि

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘टाइम कार्ड’को सुरुवात

टाइम कार्ड मा कार्यलयले दिने सेवाको प्रकार , कोठा नं , आबबश्यक कागजजात सबै पेश गरेको समय , सेवा प्राप्त

न्युनतम साझा कार्यक्रममा आम नागरिकको विषयलाई पहिलो प्राथमिकताः गृहमन्त्री

उहाँले नागरिकलाई सुख र सुविधा दिने हकमा, बेथितिलाई अन्त्य गर्ने हकमा, भ्रष्टाचारलाई निर्मुल गर्ने विषयमा पनि साझा कार्यक्रम ल्याउने विषयमा

सरकारको न्युनतम साझा कार्यक्रम निर्माणको काम शुक्रवारसम्ममा सकिने

सत्तारुढ गठबन्धनले सरकारको न्युनतम साझा कार्यक्रम निर्माणको काम शुक्रवारसम्ममा सक्ने भएको छ ।

प्रधानमन्त्रीद्वारा पेट्रोलियम पदार्थको मूल्य कटौती गर्न निर्देशन

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमाजिक मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभयो ।

अर्थमन्त्रालयमा दुई सचिव फेरिए

हाल मन्त्रालयमा कृष्णहरि पुष्कर र राजस्वमा रामेश्वर दंगाल सचिव थिए । राय अहिले वाणिज्य सचिव छन् भने घिमिरे यसअघि अख्तियार

यस्तो हुनेछ प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया(भिडियोसहित)

प्रधानमन्त्री कार्यालयबाट विश्वासको मत लिने सूचना संसद सचिवालयलाई दिइसकिएको छ । सोही अनुसार संसद सचिवालयले पनि विश्वासको मतका लागि आफ्ना

कस्तो आउँदैछ सरकारको न्युनतम साझा कार्यक्रम

सत्तारुढ गठबन्धनले देशको आर्थिक अवस्थालाई सुधार गर्ने विषयलाई जोड दिएर सरकारको न्युनतम साझा कार्यक्रम ल्याउने भएको छ ।

राप्रपाको रणनीति: केन्द्रका चार ओटा मन्त्रालय पाए बागमतीको मुख्यमन्त्रीको दाबी…

राप्रपाका एक नेताले भन्नुभयो, “बागमती प्रदेशको मुख्यमन्त्रीमा हाम्रो दाबी छ तर केन्द्रका चार ओटा मन्त्रालय दिने हो भने दाबीमा पुनर्विचार

न्यूनतम साझा कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलको सात सुझाव

उहाँले दिनुभएको सुझावमा घुस नखाने ,नपुग्ने कुरा नवोल्ने ,सुशासनकालागि संरचना प्रकृया प्रणाली बनाउने , हाम्रा होइन राम्रालाई मौका दिने ,दलीयकरण

सर्वोच्चको सरकारसंग जवाफ माग: नीतिगत तहका भ्रष्टाचारीलाई उन्मुक्ति किन ?

सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार सङ्कुचन बनाई नीतिगत तहका भ्रष्टाचारीलाई उन्मुक्ति दिने कानूनी व्यवस्था खारेजीसम्बन्धी विवादमा अदालतले लिखित

वित्त नीति र मौद्रिक नीतिबीच समन्वय कायम गरी अघि बढ्ने…

महाशाखाले पुस १८ गतेसम्म अधिक तरलता २७ अर्ब रुपैयाँ रहेको, नेपालमा ३२ अर्ब रुपैयाँसम्मको अधिक तरलतालाई राम्रो मानिने गरेको र

बालुवाटार बैठकपछि गृहमन्त्रीः मन्त्रालय फुटाउने योजना छैन

लामिछानेले भन्नुभयो, “बाहिर बाहिर मात्रै मन्त्रालय फुटाउने, बढाउने भन्ने सवाल आएको छ, तर त्यसबारेमा बैठकमा कहीँकतै पनि छलफल भएको छैन,

नेकपा एसका महासचिव भुसाल अस्पताल भर्ना

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव वेदुराम भुसाल अस्पताल भर्ना हुनुभएको छ । उहाँको स्वास्थ्यमा समस्या देखिएकाले भुसाल उपचारको लागि

अवैधानिक क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको परिपत्र

गृह मन्त्रालयले अवैधानिक क्रसर उद्योग बन्द गर्न सबै जिल्ला प्रशासन कार्यलयलाई परिपत्र जारी गरेको छ ।

बालुवाटारमा सत्ता साझेदार ५ दलका शीर्ष नेताबीच छलफल जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठक बसेको छ ।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

सत्तारुढ गठबन्धन दलको बैठक बसिरहेको छ । बैठकमा न्यूनतम साझा नीति कार्यक्रमबारे छलफल हुने बताइएको छ ।

काँग्रेसले भन्योः वर्तमान सत्ता गठबन्धन अवसरवादी हो(भिडियोसहित)

हामी वैकल्पिक शक्ति जुटाएर नेतृत्व लिनेतिर पनि प्राथमिकता दिएनौँ । गठबन्धन टुट्नु र प्रचण्डजीले छोडेर जानुमा नेपाली काँग्रेस पार्टी खुशी

नेपाल राष्ट्र बैंकबाट चालुपूँजी कर्जा मार्गदर्शन संशोधन – पूर्णपाठ सहित

नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन गरेको छ ।

प्रधानमन्त्री दाहालको माधव नेपालसँग आग्रह – मलाई विश्वासको मत दिनुस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।