२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?
नागरिकता विधेयक अघि बढाउन माग

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा सांसदले नागरिकतासम्बन्धी विधेयक शीघ्र अघि बढाउने गरी प्रक्रिया सुरुआत गर्न सरकारसँग आग्रह गर्नुभएको छ । आजको बैठकमा सांसद जितेन्द्रनारायण देवले संविधानमा रहेको नागरिकतासम्बन्धी व्यवस्थाका विषयमा सहमति गरी विधेयक अघि बढाउन सरकारसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “ संविधानमा भएको व्यवस्था बाझिने गरी कानुन बनाउनु हुँदैन ।

बुद्धको मातृभूमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्र: प्रधानमन्त्री…

लुम्बिनी । प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षा नै विकासको मार्गदर्शन भएको बताउनुभएको छ । उहाँले उच्च

कम्युनिष्ट पार्टी विदेशीसँग झुक्दैनः माधव नेपाल

काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार नपर्ने बताउनुभएको छ

छ महिनामात्रै मन्त्री हुन भनेर दौडिएर जाने, अहिले नौ महिना…

नेकपा एकीकृत समाजवादीका नेता मेटमणी चौधरीले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरु फिर्ता आउनुपर्ने बताएका छन् ।

एमालेका जनसंगठनहरू महङ्गी विरुद्ध आन्दोलनमा उत्रने

एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकले पेट्रोलियम पदार्थ, खाद्यबस्तु लगायतमा भएको चर्को मूल्यवृद्धि विरूद्ध आन्दोलनमा उत्रने निर्णय गरेको छ ।

समाजबादीका समस्या: मन्त्रीसहित १० सांसद पुनर्गठनको विपक्षीमा- पत्र सहित

नेकपा (एकीकृत समाजवादी) का १० सांसद मन्त्री हेरफेरको विपक्षमा देखिएका छन् । सो पार्टीबाट मन्त्री बनेकाहरुले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई

बागमती प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा एमालेको असहमति

बागमती । नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलले प्रदेश सरकारले प्रस्तुत गरेको बजेट वितरणमुखी भएको जनाएको छ । संसदीय दलले

न्यायालयमा मौलाएको भ्रष्टाचार देखाउने आँखीझ्याल

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच घूस लेनदेनबारे भएको अडियो संवाद बाहिरिएपछि न्यायिक क्षेत्र तरंगित बनेको

ठेकेदारको कमजोरीका कारण पूर्वाधार आयोजना समयमै पूरा भएनः राष्ट्र बैंक

सडक विभाग, खानेपानी तथा ढल निकास, दुरसञ्चार तथा विद्युत् प्राधिकरण आदिजस्ता संस्थाबीच समन्वय गर्ने अधिकार सम्पन्न स्थायी संयन्त्र निर्माण गर्न

मुलुकमा परिवर्तन ल्याउन टङ्कप्रसादको योगदान महत्वपूर्ण:ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले टङ्कप्रसाद आचार्यले तत्कालिन समयमा छर्नुभएको पर्चाले नेपालको राजनीतिक जागरण र परिवर्तनमा महत्वपूर्ण

रेल्वे विधेयक, २०७९ राष्ट्रियसभामा पेश

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘रेल्वे विधेयक, २०७९’ पेश भएको छ । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक,

‘गाँजा खेतीसम्बन्धीको विधेयक छलफलमा ल्याइयोस्’

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई नियम तथा व्यवस्थापन गर्न बनेको विधेयक तत्काल छलफलमा ल्याउन माग

हुण्डीबाट रकम बिदेश पठाउन मतियार बनेको भन्दै दाहाल बिरुद्ध उजुरी

वरिष्ठ अधिवक्ता तथा बार एशोसियसनका पूर्वअध्यक्ष हरिहर दाहाल हुण्डी कारोबारमा सग्लन भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ

गैरआवासीय नेपाली सङ्घको प्रतिनिधि मन्डल र मेयर बालेन शाहबीच भेटवार्ता

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घको प्रतिनिधि मन्डल र काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ। भेटघाटको क्रममा संघले महानगरपालिकासंग

आसन्न निर्वाचनमा माओवादी पहिलो वामपन्थी शक्ति हुन्छ: अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न सङ्घ र प्रदेशको निर्वाचनमा माओवादी वामपन्थीतर्फ पहिलो शक्ति बन्ने जिकिर

घुस बार्गेनिङ गर्ने वकिललाई स्पष्टीकरण सोधियो

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग घुस बार्गेनिङ गर्ने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई नेपाल बार काउन्सिलले सात दिनभित्र सो बारे जवाफ

सर्तको अर्थ हुन्न, केही घण्टाभित्रै निर्णय कार्यान्वयन हुन्छ: जगन्नाथ खतिवडा

पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टीको निर्णय मान्न मन्त्रीहरुले कुनै सर्त राख्न नमिल्ने जिकिर गरे । स्थायी कमिटी बैठकको निर्णय नै

प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाईलाई समाधान गर्न सरकारले सहयोग गर्ने: प्रम देउवा…

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाईलाई मध्येनजर गर्दै सरकारले सहयोग गर्ने बताउनुभएको छ । बिहीवार नेपाल प्रज्ञा–

समाजवादीमा संकट: तत्काल मन्त्रिमण्डल पुनर्गठन नहुने !

प्रधानमन्त्री देउवाले समाजबादीबाट सरकारमा सहभागी भएका मन्त्रीहरु संग एकल र सामुहिक छलफल समेत गर्नुभएको थियो । छलफलमा एकमा एक मन्त्रीले

गोर्खा मुद्दाको दीगो समाधानका लागि प्रम र प्रचण्डको ध्यानकर्षण

गोर्खा भुतपुर्व सैनिक संगठन (गेसो) का अध्यक्ष कृष्णकुमार राईसहितको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)