२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?
बालेनले कटाए २५ हजार मत, दोब्बरले बढाउँदै अग्रता

काठामडौं । स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २५ हजार ४ सय २७ मतसहित अग्रतालाई निरन्तर बढाइरहेका छन् । दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले १३ हजार ४९९ मत प्राप्त गरेका छन् । यस्तै, तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले १२ हजार ८४२ मत ल्याएकी छन् । ६५

इनरुवाको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी

बिहिबार साँझ सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार प्रमुखमा नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहनुभएका केदार भण्डारी र उपप्रमुखमा पार्टीका उम्मेदवार विनिताकुमारी

कपिलवस्तुको शिवराजमा राप्रपाका थापा र एमालेकी चौधरी विजयी

कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपाका अजय थापा र उपाध्यक्षमा नेकपा एमालेकी शिवकुमारी चौधरी निर्वाचित हुनु भएको छ ।

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिंहको अग्रता कायमै

पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले १८ हजार ३९३ मतसहित आफ्नो अग्रतालाई निरन्तरता दिनुभएको

थोत्रो गाडीमा ड्राइभर परिवर्तन गर्दैमा रफ्तारले चल्दैनः विनोद चौधरी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले अहिले नेपालको अर्थतन्त्रमा समस्या देखिनुको पछाडि वर्तमान सरकारको कुनै पनि दोष नभएको टिप्पणी

धनगढी उपमहानगरपालिका स्वतन्त्र उम्मेदवार गोपाल हमाल दोब्बर मतले अगाडी

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम रहेको छ । कूल मतदाता ६२ हजार मत मध्ये ३३६५२ मत गणना

चन्द्रागिरिमा पुनः घनश्याम गिरी : ‘नगरवासीले सुम्पिएको अभिभारा पूरा गर्छु’

काठमाडौँ । नेपाली कांग्रेसले चन्द्रागिरि नगरपालिकामा ऐतिहासक जित निकालेको छ । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले नगर प्रमुखसहित

निर्वाचनको ८० प्रतिशत परिणाम आइसक्यो: निर्वाचन आयोग

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको ८० प्रतिशत परिणाम आइसकेको जानकारी गराएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ७५३ मध्ये

व्यासको प्रमुखमा स्वतन्त्र र उपप्रमुखमा एमालेको अग्रता

तनहुँको व्यास नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिनुभएको छ । हालसम्म गणना भएकामध्ये स्वतन्त्र उम्मेदवार जोशीले एक हजार

Nepali Congress
धनुषाको कमला नगरपालिकामा प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

धनुषा । धनुषाको कमला नगरपालिकामा जसपाका जिल्ला अध्यक्षलाई पराजित गर्दै कांग्रेसका उम्मेदबार निर्वाचित हुनुभएको छ । प्रमुखमा विशेश्वर यादवले जसपाका

व्यास नगरपालिकाको प्रमुखमा स्वतन्त्र र उपप्रमुखमा एमालेको अग्रता

दमौली । तनहुँको व्यास नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिनुभएको छ । हालसम्म गणना भएकामध्ये स्वतन्त्र उम्मेदवार जोशीले

‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’ :राष्ट्रियसभा सांसद

काठमाडौँ । राष्ट्रियसभा सांसदहरूले आव २०७९/८० को बजेट मुलुक आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित गर्न सरकारलाई सुझाव दिनुभएको छ । राष्ट्रियसभाको आजको

काठमाडौंमा बालेनले कटाए २३ हजार मत, चितवनमा रेणुको अग्रता कायमै

काठमाडौं । यस पटकको स्थानीय निर्वाचनमा महानगर र उपमहानगरको मतपरिणामहरु रोचक बन्दै गएका छन् । पछिल्लो पटक देशको राजधानी काठमाडौंको

पोखराको प्रमुख पदमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् । पोखरा

नवलपरासीको सुनवल नगरमा एमालेको नेतृत्व

परासी । गठबन्धनलाई हराउँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेस तथा

Nepali Congress
कैलालीको कैलारीमा कांग्रेस निर्वाचित

कैलाली । कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजसमझ चौधरी निर्वाचित हुनुभएको छ । चौधरीले १० हजार ४९२ मत प्राप्त

काठमाडौँ महानगरमा प्रमुखकी उम्मेदवार सिर्जना मतगणनास्थलमा

काठमाडौँ । काठमाडौं महानगरपालिकाको प्रमुख पदकी उम्मेदवार सिर्जना सिंह मतगणना स्थलमा पुग्नुभएको छ । अहिले मतगणना भइरहेको छ । सत्ता

आरोप–प्रत्यारोपभन्दा माथि उठेर देशका निम्ति सोच्न सांसदहरूको आग्रह

काठमाडौँ । राष्ट्रियसभा सांसदहरूले सत्तापक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोपभन्दा माथि उठेर राजनीतिक दलका शीर्षनेताहरूले देशको आर्थिक विकाससँगै समग्र विकासको निम्ति लाग्न

अर्थतन्त्रका संरचनागत संरचनाले पूँजीगत खर्च बढेनः डा. रिजाल

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले पूँजीगत खर्च नहुनुमा अर्थतन्त्रमा रहेको संरचनागत संरचनाले काम गरेको टिप्पणी गर्नुभएको छ

वीरगञ्ज र पोखरामा सिंह र आचार्यले मतान्तरलाई फराकिलो बनाउँदै

वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) का प्रमुख पदका उम्मेदवार राजेशमान सिंहले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।