२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राप्रपाले उपसभामुखमा सरस्वती लामालाई उम्मेदवार बनाउने

काठमाडौं । राप्रपाले उपसभामुख पदमा सांसद सरस्वती लामालाई उम्मेदवार बनाउने भएको छ । लामालाई रास्वपाले समर्थन गर्ने निर्णय भएको एक नेताले जानकारी दिनुभयो । लामा राप्रपाको समानुपातिक तर्फबाट सांसद बनेकी हुन् । प्रतिनिधिसभा सभामुख रास्वपाबाट भएकाले अब संवैधानिक व्यवस्था अनुसार फरक दल र लिंगको व्यक्ति उपसभामुख चाहिन्छ ।    

१३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखेको ओलीको आरोप

सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि

हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री मरिसस जाँदै

‘हिन्द महासागर शासनका लागि सामूहिक संरक्षकत्व’ शीर्षक यही चैत २७ र २८ गते हुने उक्त सम्मेलन मरिसस सरकारसँगको सहकार्यमा इन्डिया

१३ दिनको हिरासत बसाइपछि घर फर्किए रमेश लेखक

काठमाडौं प्रहरी हिरासतमा रहनुभएका पूर्वगृहमन्त्री रमेश लेखक १३ दिनको हिरासत बसाइपछि घर फर्कनु भएको छ ।

ओली र लेखक हाजिरी जमानीमा रिहा

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले आज (बिहीबार) हाजिरी जमानीमा रिहा हुनु भएको छ ।

ओली र लेखकलाई हाजिर जमानीमा छाड्ने तयारी 

सर्वोच्च अदालतले ओली र लेखकलाई आगामी बिहीबारभित्र अनुसन्धान सम्पन्न नभएमा हिरासत मुक्त गर्न चैत्र २३ अगते आदेश दिएको थियो  ।

बादलप्रति भट्टराईको कटाक्ष: कव्जा, आक्रमण , दुश्मन शव्दावलीहरु एमालेका होईनन्

उहाँले न पार्टीको अवस्था न दृष्टिकोण दुवै बुझेको देखिएन । फस्टम्यानको पगरी धान्न नसक्ने पक्का भयो ।

उपसभामुखको निर्वाचन शुक्रबार, आज मनोनयन

उपसभामुखको लागिनिर्वाचन चैत २७ गते शुक्रबार हुदैछ । शुक्रबार ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुखको निर्वाचन गर्ने गरी सभामुखले मिति

दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौँ, २५ चैतः राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । राष्ट्रपतिको कार्यालयका

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक : सार्वभौमसत्ताको प्रतिकूल हुनेगरी…

कार्यदलले संविधान संशोधनसम्बन्धी विषयलाई बृहत् रूपमा अघि बढाउने लक्ष्य राखेको संयोजक साहले जानकारी दिनुभयो । उहाँले संविधान संशोधन प्रक्रिया राष्ट्रिय

औषधिको मूल्यवृद्धिमा अर्बौंको घोटालाः सांसद खत्रीद्वारा छानबिनको माग

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले औषधिको अनाधिकृत मूल्यवृद्धिका कारण नेपाली जनताले वर्षेनी अर्बौंको भार खेप्नुपरेको भन्दै यसमा संलग्नमाथि

देउवा भन्छन्ः सम्पत्ति सम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी गरियो

नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले सम्पत्तिका विषयमा भ्रामक र झुटा प्रचारबाजी गरिएको दाबी गर्नु भएको

राष्ट्रियसभाको पौने २ घण्टा : सरकारका कामको प्रशंसादेखि खबरदारीसम्म

काठमाडौँ, २५ चैत: सङ्घीय संसद् राष्ट्रियसभा अन्तर्गतका चारवटै विषयगत समितिले आ–आफ्नो नेतृत्व पाएको छ । उक्त सभामा प्रतिनिधित्व गर्ने राजनीतिक

संविधान संशोधन बहस: नेपाली काँग्रेसले पठायो अवधारणा, पठाएन प्रतिनिधि

काठमाडौंः नेपाली काँग्रेसले संविधान संशोधन बहसका लागि सैद्धान्तिक रूपमा सहमत भए पनि के विषयमा संविधान संशोधन गर्न खोजिएको हो भन्ने

प्रधानमन्त्रीसँग नेपालस्थित कुटनीतिज्ञहरुको सामूहिक संवाद

सरकार गठन भएको दुई साता पुग्नलाग्दा प्रधानमन्त्रीले कुटनीतिक समूदायसँग सामूहिक भेटघाट, संवाद र अन्तरक्रिया गरेका हुन् ।

योजना तथा कार्यक्रमलाई तदारुकताका साथ अगाडि बढाउनुपर्नेमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले चालु आर्थिक वर्षको बाँकी रहेको अवधिभित्रै पूरा गर्न सकिने योजना तथा

परराष्ट्र मामिला बारे परराष्ट्र सचिवले दिए मन्त्रीहरूलाई जानकारी

परराष्ट्र मन्त्रालयले ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ का सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वको सरकारका सबै मन्त्रीहरुलाई प्रस्तुती दिएको छ।

स्वास्थ्य बीमा सुधारमा सरकार सक्रिय, गुणस्तरीय सेवामा जोड

काठमाडाैँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ

देउवा दम्पत्तिविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ पुर्जी जारी

काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

डिजिटल रूपान्तरणमा विश्व बैंकसँग सहकार्य सुदृढ गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिना र विश्व बैंकका दक्षिण एशिया क्षेत्रअन्तर्गत माल्दिभ्स, नेपाल र श्रीलङ्काका