२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रतिनिधिसभा बैठक बस्दै, आज दुई वटा कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक आज बस्दैछ । संसद् भवन बानेश्वरमा बिहान ११ बजेदेखि बस्ने बैठकमा २ वटा कार्यसूची छन् । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराउने कार्यसूची छ । त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय

उपप्रधानमन्त्री श्रेष्ठ आज स्वदेश फर्कंदै

छेन्दु (चीन) । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कदै हुनुहुन्छ । भ्रमणका

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

काठमाडौं । नेपाली कांग्रेसले सरकालाई दिएको समर्थन फिर्ता लिँदै बाहिरिएपछि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन् ।

 शिक्षक-कर्मचारीले राजनीतिक दलको सदस्यता लिएको प्रमाणसहित सम्बन्धित निकायमा उजुरी दिन …

उहाँले सरकारी तथा सामुदायिक संस्थामा कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीले राजनीतिक दलको सदस्यता लिएको प्रमाणसहित सम्बन्धित निकायमा उजुरी दिनका लागि

नेपाललाई सांस्कृतिक उपनिबेस बनाउन खोजियो: कमल थापा

 भैरहवा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा अहिले धर्म परिवर्तनको डढेलो लागेको बताएका छन् । उनले पहाडका सिंगो गाउँगाउँमा

नक्कली बिल र स्टिकरको अनुगमन गरी आवश्यक कदम चाल्न प्रधानमन्त्रीको…

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे

सामुदायिक विद्यालयका शिक्षकहरु स्थानीय तहको मातहत बस्न नमान्नु गलत होः…

काठमाडौँ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले जनप्रतिनिधिको मातहतमा शिक्षकहरु बस्न नमान्नु गलत भएको बताउनुभएको छ । आईतवार सामुदायिक विद्यालय

मुलुुकलाई समृद्ध बनाउनका लागि पर्यटन क्षेत्रको विकास गर्नुपर्छः उपप्रधानमन्त्री महासेठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुलुकलाई समृद्ध बनाउनका लागि पर्यटन क्षेत्रको विकास गर्नेतर्फ केन्द्रित हुनु

मिथ्या आरोपकै भरमा छानबिन समिति बन्दैन भन्ने काँग्रेसलाई राम्रोसँग थाहा…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पार्टी सभापति तथा सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि नेपाली काँग्रेसले

सत्ता गठबन्धन उपनिर्वाचनमा एमाले उम्मेदवारलाई सहयोग गर्न सकारात्मक छः महेश…

सत्तारुढ गठबन्धनको बैठकमा उपनिर्वाचनमा सत्ता पक्षबाट एउटै उम्मेदवारलाई समर्थन गर्ने बारेमा छलफल भएको छ ।

अभिभावकलाई विद्यालय व्यवस्थापनमा सक्रिय सहभागिता गराउने गरी विद्यालय शिक्षा विधेयक…

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सामुदायिक विद्यालयमा अभिभावकको सहभागिता गराउन नसक्नु राजनीतिक असफलता भएको बताउनुभएको छ । आईतवार

काँग्रेसलाई बहुमत ल्याउनसक्ने पार्टीको रुपमा स्थापित गर्नुछ: देउवा

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई आगामी निर्वाचनमा बहुमत ल्याउनसक्ने पार्टीको रुपमा स्थापित गर्न पार्टीका

नयाँ समीकरणपछि अर्थतन्त्रमा उत्साह देखिएको छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा परिवर्तन भएसँगै अर्थतन्त्रमा उत्साह पैदा

संसद बैठकमा नुनदेखि मह बिक्री नभएको विषय सांसदहरुको प्राथमिकतामा

एजेन्सी । प्रतिनिधि सभाको शुन्य समयमा बोल्ने सांसदहरुले पछिल्लो समय आर्थिक मुद्दालाई प्राथमिकता दिने थालेका छन् । संसदमा बोल्ने अधिकांश

कारागारलाई कैदी सुधार गृहमा रुपान्तरण गरौँ: सांसद झा

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालकि सांसद रञ्जु कुमारी झाले कारागारलाई कैदी सुधार गृहमा रुपान्तरण गर्नुपर्ने बताउनुभएको छ । आईतवार

कर्णालीका मुख्यमन्त्रीले मंगलबार विश्वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले यही मंगलबार विश्वासको मत लिने भएका छन् ।

वीर अस्पतालमा तत्काल स्वास्थ्यकर्मी नियुक्त गर्न सांसद कार्कीको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद डा. तोसिमा कार्कीले वीर अस्पतालमा तत्काल स्वास्थ्यकर्मीहरु नियुक्त गर्न माग गर्नुभएको छ । आईतवार

कर्णाली राजमार्ग स्तरोन्नतिका लागि बजेटको व्यवस्था नभए आन्दोलन गर्छौं: ज्ञानबहादुर…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले कर्णाली राजमार्गको स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था नभए सरकारबिरुद्ध

सरकारले भारतीय ट्रकमाथि तत्काल निगरानी राख्नुपर्छ: एमाले सांसद पन्त

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) का सांसद एवं पूर्वमन्त्री रघुजी पन्तले नेपालमा भारतीय मालबाहक ट्रकमाथि तत्काल निगरानी राख्न सरकारसँग माग

गृहमन्त्री लामिछानेसँग धरान उपमहानगरपालिका प्रमुख साम्पाङको भेट-के भयो कुरा ?

गृहमन्त्रीले साम्पाङले हरेक शुक्रबार सञ्चालन गरिरहेको ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी हुने प्रतिवद्धता जनाउनु भयो ।