© 2023
मुक्ति खनाल- चुनावको मिति घोषणा हुँदै रोकिदै गरेकाले यो पटक पनि रोकिने हो कि भनेर आशंका गर्नु अस्वाभाविक थिएन । अब आशंका हटदै गएका छन् । सँधै सबैको चित्त बुझ्छ भन्न सकिन्न । धेरैको चित्त बुझ्ने सम्म हुनुप¥यो, भएको छ । यो भन्दा अनुकूल वातावरण पाउन सकिन्न । अब चुनाव
इन्दिरा सान्जेल – आज हामी नेपाली जनतालाई अधिकार सम्पन्न बनाउने संविधान निर्माण गर्ने संविधान सभाको चुनाव गर्न गईरहेका छौं ।
रोहित दहाल – कमरेड किरणको नेतृत्वमा रहेको नेकपा—माओवादी अहिले बास्तवमा विलखबन्दमा परेको छ । चुनाव रोज्ने हो भने प्रचण्डको कार्यदिशा
द्वन्द्वकालका मुद्धाहरु उचालेर एकीकृत माओवादीका नेता तथा कार्यकर्तालाई फसाउने तयारी भएपछि एमाओवादीले पनि द्वन्द्वकालमा आफ्नो पार्टीका नेता, कार्यकर्ता, समर्थक र
पुजा शर्मा- दुर्गा वहादुर राना उमेर ९ वर्षका भए । उनले आफ्नी आमालाई पटक पटक वुवाको वारे सोधी खोजी गरे
प्रचण्ड – विश्वमा भएका ठूला ठूला क्रान्तिलाई हेर्ने हो भने उनीहरुले उत्पीडित वर्गको नेतृत्व गरेको हुनाले उनीहरु सफलतासम्म पुग्न सके
गोविन्द आचार्य – गत संविधानसभा निर्वाचनमा सवैभन्दा ठूलो दल बनेको एकीकृत नेकपा(माओवादी) आउँदो चुनावमा कुन स्थानमा पुग्ला भन्ने बहस र
बोर्णबहादुर कार्की- आगामी मंसीर ४ गते संविधानसभाको निर्वाचन हुन्छ वा हुदैन भन्ने राष्ट्रिय बहस निष्कर्षको नजिक पुगेको छ । वैद्यद्धारा
जीएस क्षेत्री- विश्व मुद्रा बजारमा यतिखेर अमेरिकी डलर बलियो हुँदै आएको छ । सन् २००८ को विश्व आर्थिक मन्दीपछि क्रमैसँग
भीम उपाध्याय, महानिर्देशक, स्थानीय पूर्वाधार विकास तथा कृषिसडक बिभाग – सरकारी सस्थाहरुले पनि कहीं प्रभावकारीढंगमा कार्यसंपादन गर्न सक्छन ? सायद
नेपालको इतिहास र पहिचानको साक्षीका रुपमा परिचित अनि विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका–वसन्तपुर दरवार क्षेत्रको महत्व बुझ्न र जानकारी राख्न
अमर आचार्य- नेपालमा अहिले गोलमेच सम्मेलन किन भएन ? किन गर्नुपथ्र्यो ? भन्नेबारेमा चर्को बौद्धिकविलास भईरहेको छ । गोलमेच सम्मेलनका
खिमलाल देवकोटा- संविधानसभाको निर्वाचन २०७० को तयारी तथा जनसम्बन्ध सुदृढीकरण अभियानको सन्दर्भ त्यतिबेला उठ्यो जतिबेला एमाओवादीले आफ्नो ऐतिहासिक हेटौंडा महाधिवेशनले
सुशील पन्त– ‘मंसीर चारमा चुनाव हुन्छ, एक हुन्छ, दुइ हुन्छ, तिन हुन्छ, चुनाव भएरै छाड्छ !’ नेकपा एमालेका अध्यक्ष झलनाथ
नरेन्द्रजंग पिटर- देशलाई अहिले क्रमशः चुनाव लाग्दैछ । चुनावलाई युगीन राष्ट्रियहितमा कसरी प्रयोग गर्ने भन्ने कुरा अहिलेको अहम् प्रश्न र
सुशील पन्त- बंगालको खाडीवाट आएको बाफका कारण सुरुभएको पानी पार्ने मनसुन क्रमश सकिदै गएको समयमा मंसीरमा चुनाव गर्नकालागि ‘चुनावी प्रि–मनसुन’
देवेन्द्र कोइराला “उहिले मरिन् सासु अहिलेआए आंशु ।” सबैलाई थाहा छ, गोरखाका अधिकारी दम्पत्तीको अनसन तोडिने खालको अनसन होइन ।