२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संसद्मा साङ्केतिक भाषा : बहिरा महासङ्घद्वारा खुसी व्यक्त

काठमाडौँ। राष्ट्रिय बहिरा महासङ्घ नेपालले बहिरा समुदायको सूचना तथा सञ्चारमा थप पहुँच एवं समावेशीकरण थप सहकार्यका लागि सम्बन्धित सबैमा आह्वान गरेको छ । महासङ्घले आज विज्ञप्ति जारी नेपालको प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकहरू प्रत्यक्ष प्रसारणमा यही वैशाख २८ गतेदेखि नेपाली साङ्केतिक भाषाको दोभाषेको व्यवस्था गरिएकोप्रति खुसी एवं गौरव व्यक्त गर्दै सो

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ।  फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा अवैध लागुपदार्थ अफिम र हतियार बरामद गरेको छ । दक्षिणी धादिङको

शैक्षिक अनुसन्धानमा योगदान गर्नेगरी बजेट विनियोजन गर्न सुझाव

मधेस विश्वविद्यालयका व्यवस्थापन संकायका डीन डा अञ्जयकुमार मिश्रले प्रविधिको विकाससँगै अनुसन्धानको क्षेत्रमा देखिएको चुनौतीलाई नेपालका अर्थशास्त्रीहरूले चिर्न सक्नुपर्ने बताउनुभयो । 

स्थानीय तहको बेरुजु दुई खर्ब नाघ्यो

काठमाडौँ। स्थानीय तहको बेरुजु रु दुई खर्ब २० अर्ब ४७ करोड २६ लाख पुगेको छ । आर्थिक वर्ष २०८०/८१ सम्मको

निश्चललाई आरम्भको सम्मान

काठमाडौँ। दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपका पदक विजेता निश्चल थापा क्षेत्रीलाई गोल्कुपाखास्थित आरम्भ संस्कार विद्यालयले शुक्रबार सम्मान गरेको छ ।

ज्योतिप्रकाश पाण्डेलाई रिहा गर्न सर्वोच्चको आदेश

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा रिहा गर्न आदेश दिएको हो।

भारतको सर्वोच्च अदालतले सोमबार र शुक्रबार भिडियो कन्फरेन्समार्फत सुनुवाई गर्ने

नयाँदिल्ली। भारतको सर्वोच्च न्यायिक निकाय सर्वोच्च अदालतले पद्धतिमा आमूल परिवर्तन गर्दै आधुनिक र वातावरणमैत्री प्रणाली लागू गर्ने निर्णय गरेको छ

जापानमा ६.७ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, पाँच प्रान्तमा धक्का महशुस

टोकियो। जापानको मियागी तटमा ६.७ म्याग्नीच्यूडको भूकम्प गएको र यसको असर देशका पाँच प्रान्तमा महरूस गरिएको छ। भूकम्पपछि सुनामीको कुनै

रेमिटेन्समा निर्भर अर्थतन्त्र टिक्न सक्दैन, आन्तरिक उत्पादन बढाउँदै कृषि क्षेत्रको…

उहाँले कृषि व्यवसायलाई आकर्षक बनाउन दीर्घकालीन ऋण सुविधाको आवश्यकता औँल्याउँदै १५ वर्षसम्मको कर्जा सुविधा उपलब्ध गराउन सके धेरैलाई वैदेशिक रोजगारीमा

एसइई नतिजाः कर्णालीमा ५९ प्रतिशत विद्यार्थी उत्तीर्ण

कर्णाली। माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा कर्णाली प्रदेशबाट ५९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नेपालभरि ६५ दशमलव ९८

कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनयन

काठमाडौँ। नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कोषाध्यक्षमा केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई मनोनयन गरेको छ । पार्टी सभापति गगनकुमार थापाले आज पार्टीको

प्रारम्भिक प्रतिवेदनपछि १४ अर्ब ६३ करोडबराबरको बेरुजु असुल

सो प्रदेशको बेरुजु प्रतिशत तीन दशमलव ७७ रहेको छ । कुल १५० कार्यालयको रु ४९ अर्ब ६९ करोडबराबरको लेखापरीक्षण गर्दा

भद्रपुर-जलथल-राजगढ सडक भत्किन थालेपछि दुर्घटनाको जोखिम बढ्दै

झापा। भद्रपुरस्थित झापाचोकबाट जलथल हुँदै राजगढ जोड्ने हुलाकी राजमार्गअन्तर्गतको सडक निर्माण सम्पन्न भएको एक वर्ष नपुग्दै विभिन्न स्थानमा भत्किन थालेपछि

कर्णालीका सबै नागरिकले बिमाको सेवा पाउनुपर्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत।  कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीका सबै नागरिकले बिमाको सेवा पाउनुपर्ने बताउनुभएको छ । नेपाल बिमा प्राधिकरणले आज वीरेन्द्रनगरमा आयोजना

पर्वतारोहण रोयल्टी व्यवस्थापनमा ढिलाइ, रु. ९ करोडभन्दा बढी बाँकी असुल…

प्रतिवेदनअनुसार नेपाल पर्वतारोहण सङ्घले चालु आर्थिक वर्षमा मात्र रु. १२ करोड २० लाख २६ हजार पर्वतारोहण रोयल्टी सङ्कलन गरेको छ

रात्रिकालीन व्यवसायको अनुगमन गर्न माग

काठमाडौं । होटल सङ्घ पोखरा नेपाललगायत पोखराका पर्यटनसम्बद्ध सङ्घसंस्थाले रात्रिकालीन व्यवसायको प्रभावकारी अनुगमन गर्न माग गरेका छन् । होटल सङ्घ

स्वास्थ्य उपकरण खरिदमै करोडौँ खर्च, ट्रमा सेन्टरदेखि क्यान्सर अस्पतालसम्म मेसिन…

प्रतिवेदनअनुसार राष्ट्रिय ट्रमा सेन्टरमा रु.५ करोड ३७ लाख ८२ हजार मूल्यको क्याथल्याब मेसिन २०७२ सालदेखि दक्ष जनशक्तिको अभावका कारण सञ्चालनमा

उपराष्ट्रपति यादवसँग इजरायली राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौं ।  उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि इजरायलका महामहिम राजदूत श्मुलिक एरी बासले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार

इन्डोनेसियामा पहिरो जाँदा नौ जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको सुमात्रा टापुमा सञ्चालित एक सुन खानी नजिकै गएको पहिरोमा परी नौ जनको मृत्यु भएको प्रहरीले जनाएको छ

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत सार्वजनिक

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शब्द रचना रहेको गीत ‘अब बन्छ मेरो देश’ आज सार्वजनिक भएको छ । गीतमा