२७ जेष्ठ २०८३, बुधबार
,
Latest
‘एयर पोलुशन स्टेशन’ स्थापनापछि राप्तीमा प्रदूषणको अवस्था विश्लेषण गर्न सहज पोखरामा ‘खेल सप्ताह’ आयोजना हुँदै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह
तपाईं के खोज्दै हुनुहुन्छ ?
मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान

काठमाडाैँ । मध्यपूर्वमा बढ्दो तनावबीच चीनले तत्काल र पूर्ण रूपमा लडाइँ अन्त्य गर्न आह्वान गर्दै सबै पक्षलाई शान्ति वार्तामा फर्कन आग्रह गरेको छ । चीनले विशेषगरी संयुक्त राज्य अमेरिका र इरानबीचको विवाद समाधान गर्दै रणनीतिक जलमार्ग स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएको छ । बेइजिङमा इरानी विदेशमन्त्री अब्बास

बिर्तामोडमा सुकुमबासीको आन्दोलन, ‘डोजर आतंक’ रोक्न र धनीपुर्जा माग

काठमाडाैँ । बिर्तामोडका भूमिहीन तथा सुकुमबासीहरूले ‘डोजर आतंक’ रोक्न माग गर्दै आजदेखि आन्दोलन सुरु गरेका छन् । आफूहरू वर्षौंदेखि बसोबास

एक वर्षमा ६ वटा पाटेबाघ मरे

काठमाडाैँ । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा छ वटा पाटेबाघ मृत फेला परेका छन् । सोमबार निकुञ्ज क्षेत्रको सिजीघाट

युवालाई विधायिकी प्रक्रियामा जोड्न स्ववियु परिषद्द्वारा ‘नमूना संसद’ अभ्यास आयोजना

काठमाडाैँ । युवालाई मुलुकको नीति निर्माण तथा कानून कार्यान्वयनको तहसम्म सहभागी हुन उत्प्रेरित गर्ने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) परिषद्

विश्वविद्यालयमा प्रहरी इकाइ राख्ने सरकारको घोषणाविरुद्ध नेविसंघको चित्रकला प्रतियोगिता

काठमाडौँ । विघटित नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विश्वविद्यालयहरूमा विद्यार्थी संगठन निषेध गर्ने र प्रहरी इकाइ स्थापना गर्ने सरकारी घोषणाको विरोधमा

प्रधानमन्त्री शाहका अवैतनिक स्वास्थ्य सल्लाहकारमा प्रा. डा. जगदिश प्रसाद अग्रवाल…

हिजो बसेको मन्त्रिपरिषद् बैठकले डा. अग्रवाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो

प्रधानमन्त्रीलाई घनश्याम भुसालको चेतावनीः ओलीको जस्तै नियति भोग्नु नपरोस्

काठमाडाैँ । नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले प्रधानमन्त्री बालेन्द्र शाहलाई विगतका सरकारका असफलताबाट पाठ सिकेर अघि बढ्न सुझाव दिएका

मन्त्रालयहरूको पुनर्संरचनाको प्रक्रिया अन्तिम चरणमा, के भन्छन् विज्ञ ?

प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा वर्तमान सरकारले हाल कायम रहेका २१ मन्त्रालयलाई घटाएर १७ मा सीमित गर्ने प्रस्ताव अघि बढाएको हो।

वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण

काठमाडाैँ । वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ । एयर क्वालिटी इन्डेक्स (एक्युआइ) को

घनश्याम भुसालको असन्तुष्टिः नागरिकलाई नतर्साउन र विधिको शासन पालना गर्न…

काठमाडौं । नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले वर्तमान सरकारलाई जनअपेक्षा, लोकतान्त्रिक मूल्य–मान्यता र राजनीतिक उत्तरदायित्वप्रति गम्भीर हुन चेतावनी

पठाओ नेपालका प्रबन्ध निर्देशक असीममानसिंह बस्न्यात पदबाट बाहिरिए

काठमाडौँ । नेपालमा राइड–शेयरिङ सेवाको अग्रणी प्लेटफर्मका रूपमा परिचित पठाओ नेपालका प्रबन्ध निर्देशक असीममानसिंह बस्न्यात पदबाट बाहिरिएका छन् । सन्

बस्ती खाली गर्दा तीन विद्यालय भत्किए, विद्यार्थीको शिक्षा निरन्तरताका लागि…

काठमाडौँ । काठमाडौँ उपत्यकाका नदी किनारका अतिक्रमित तथा सुकुमवासी बस्ती हटाउने क्रममा भत्काइएका तीन सामुदायिक विद्यालयका विद्यार्थीले नजिकैको विद्यालयमा पढ्न

शृङ्खलाबद्ध लुटपाटको अभियोगमा दुई जना पक्राउ

काठमाडाैँ । हतियार देखाएर शृङ्खलाबद्ध लुटपाट मच्चाउने दुई जना पक्राउ गरेका छन् । काठमाडौँ महानगरपालिका–२९ इन्द्रचोकस्थित एक सुनचाँदी पसलमा हतियार

कांग्रेस सभापति थापा र निवर्तमान कार्यवाहक सभापति खड्काबीच भेटवार्ता

नेपाली कांग्रेसका सभापति गगन थापा, विश्वप्रकाश शर्मा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ।

एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे विजयी

पाण्डेले कुल १०७९ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ज्योत्सना श्रेष्ठ सुब्बाले ७५० मत प्राप्त गरेकी छन् ।

६५ घण्टापछि स्याङ्जाको वालिङ–भीरकोटमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौं । चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुग्दा अवरुद्ध बनेको स्याङ्जाको वालिङ र भीरकोट नगरपालिका क्षेत्रको विद्युत् सेवा करिब ६५ घण्टापछि

उपत्यकामा सवारीसाधनको स्थलगत प्रदुषण परीक्षण

काठमाडाैँ । वातावरण व्यवस्थापन विभागले काठमाडौं उपत्यकामा सञ्चालित सवारीसाधनको  स्थलगत प्रदुषण स्तर मापनका लागि स्थलगत जाँच अभियान सुरू गरेको छ

प्रहरी परिवारका लागि निःशुल्क आँखा स्वास्थ्य सेवा

काठमाडाैँ । नेपाल प्रहरीका बहालवाला तथा पूर्व कर्मचारी, तिनका परिवार र सर्वसाधारणलाई गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराइने भएको छ

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

प्रधान न्यायाधीशको सिफारिससहित संवैधानिक निकायसँग सम्बन्धित विविध विषयमा छलफल गर्ने उद्देश्यले बैठक आह्वान गरिएको हो।

इन्टरपोलद्वारा देउवा दम्पतीविरुद्ध रेड नोटिस अस्वीकार

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पतीविरुद्ध अनुसन्धान अघि बढाउँदै पक्राउ पुर्जी जारी भएपछि उनीहरूविरुद्ध रेड नोटिस जारी गर्न प्रक्रिया अघि