२८ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
२ हजार ७२२ सवारी चालक कारबाहीमा, २७ लाख बढी राजश्व…

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा दुई हजार ७२२ सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा सवारी जाँच गर्दा मादक पदार्थ (मापसे) सेवन गरी सवारीसाधन चलाउने ४६, राइड सेयरिङमा २३६, रातोबत्तीमा १८१, तीव्रगतिमा १५४, लेनक्रसमा ३४२, सडक फुटपाथमा १३७, हर्न निषेधमा ५५, ओराल्ने

रास्वपा सासंदलाई पार्टीको निर्देशन: माननीय सम्बोधन नगर्नु, निर्वाचनको टिकटबारे प्रतिद्धता…

बैठकले पार्टीको सबै सांसदहरूको लेटर हेड र कार्ड लगायतको कागजातमा एक रूपता अपनाउन निर्देशन र आफ्नो कुनै कागजातमा माननीय सम्बोधन

रास्वपामा अनुशासन र संगठनात्मक एकरूपता सम्बन्धी निर्देशन, निर्वाचन तयारीलाई तीव्रता

पार्टीले आन्तरिक सिकाइ र क्षमता विकासलाई प्राथमिकता दिँदै सांसदहरूलाई मेन्टर तथा सल्लाहकारहरूसँगको अभ्यासलाई निरन्तरता दिन आग्रह गरेको छ।

उग्र वामपन्थी अभ्यासले समाज रुपान्तरण हुन सकेन : उपाध्यक्ष पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले माओवादीको उग्र वामपन्थी राजनीति समाज रुपान्तरणमा सफल हुन नसकेको बताएका छन्। उनले माओवादीको

वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा…

काठमाडौं । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु २६ अर्ब १३ करोड मूल्य पर्ने सवारीसाधन र पार्टपुर्जा

बाजुरामा पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता

काठमाडौं । हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडाबाख्रा मरेका र ३८ वटा भेडाबाख्रा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय

यातायात भाडा ५ प्रतिशतले बढ्यो

विद्युतीय सवारी साधन बाहेक दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने राष्ट्रियस्तरका रुटमा यात्रुवाहक बस तथा पहाडी र तराई मार्गमा

चितवनका दुई सय बढीले पाए जग्गाधनी पुर्जा

काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि चितवन जिल्लामा रहेका २२६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीले जग्गाधनी पुर्जा पाएका

सरकारले लोकतान्त्रिक मूल्य र संविधानको उपहास गर्‍योः उपाध्यक्ष विष्णु पौडेल

नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकारका गतिविधिहरू लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक मार्गदर्शन विपरित रहेको बताएका छन् ।

सञ्चार मन्त्रालयद्वारा कार्यप्रगति सार्वजनिक : प्रशासनिक तथा प्रविधिमैत्री सेवा प्रवाहमा…

मन्त्रालयका अनुसार सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) छपाइमा देखिएको लामो समयदेखिको ढिलाइ अन्त्य गर्न विशेष पहल गरिएको छ । अब

रातो मत्स्येन्द्रनाथः आज साँझ नरिवल खसाल्ने जात्रा

काठमाडाैँ । वर्षा र सहकालका देवता मानिने प्रसिद्ध रातो मत्स्येन्द्रनाथको रथलाई आज ललितपुरको लगनखेलस्थित ठटीटोल पु¥याइएको छ । रथ यात्राको

देशका विभिन्न जिल्लामा तिब्र हावाहुरी र चट्याङको जोखिम, उच्च शतर्कता…

प्राधिकरणले विपद्को समयमा उद्धार तथा राहतका लागि सुरक्षा निकाय, जिल्ला विपद् व्यवस्थापन समिति र स्वयंसेवकहरूलाई ‘हाई अलर्ट’मा राखिएको जनाएको छ।

स्वरोजगार तथा उद्यमी बन्न चाहनेलाई सहुलियत ऋण प्रवाह गर्न महानगरपालिका…

काठमाडौँ । स्वरोजगार बन्न र रोजगारी सिर्जना गर्न काठमाडौँ महानगरपालिकाले युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग सम्झौता गरेको छ ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ : ओमानविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौं । हिउँदे वर्षाका कारण पहिरो जाँदा लमजुङ  मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड अवरुद्ध भएको छ । यस सडकअन्तर्गत मध्यनेपाल नगरपालिका

क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने

चितवन। चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पद खुला आवेदनमार्फत चयन गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या

कञ्चनपुरमा सिँचाइ क्षेत्र विस्तार भएसँगै गहुँउत्पादनमा वृद्धि

दोधारा चाँदनी (कञ्चनपुर), १६ वैशाख ः गत वर्षको तुलनामा यस वर्ष कञ्चनपुरमा गहुँ उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान

ओमानविरुद्ध पहिला बलिङ गर्दै नेपाल

काठमाडौँ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले दोस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित टियु मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले

हराउन थाले घुम्ती गोठमा भैँसी पाल्ने चलन

म्याग्दी। धवलागिरि गाउँपालिका–४ खाम्लाका ७४ वर्षीय पूर्णबहादुर जैसीले ५७ वर्षदेखि गर्दै घुम्ती गोठमा गर्दै आएको भैँसीपालन यसपालि छाड्नुभयो । अठार

हुरी तथा चट्याङसहितको वर्षाले हिउँदे बालीमा क्षति

गण्डकी। पोखरामा केही दिनयता आएको हुरी तथा चट्याङसहितको वर्षाले हिउँदेबालीमा क्षति पुर्याएको छ । पोखरा र आसपासका क्षेत्रमा समान्यतः हरेक