३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेस संसदीय दलको नेताः निर्वाचन कार्यक्रम स्थगित

काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित गरिएको छ । आजका लागि दलको नेता निर्वाचनमार्फत चयन गर्ने तालिका तोकिएको थियो । पार्टीसँगको परामर्शमा सर्वसम्मत रूपमा नेता चयन गर्ने प्रयास गर्ने भन्दै आजका लागि सम्पूर्ण कार्यक्रम स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ । यसैबीच,

पत्रकार डेलचन्द्र शर्माको ‘माटो र म’ कृति सार्वजनिक

काठमाडौँ। लामो समय अमेरिकामा बस्नुभएका पत्रकार डेलचन्द्र शर्माको पहिलो कृतिका रूपमा ‘माटो र म’ सार्वजनिक भएको छ । साहित्यिक पत्रकार

सुकुम्वासी बस्ती खाली गर्ने विषयविरूद्ध रिट दायर

काठमाडौँ। काठमाडौँका विभिन्न नदी किनारा र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्नलागिएको विषयविरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ

एनभिएल लिगमा एपिएफको महिला र पुरुष दुवै टोली पराजित

काठमाडौँ। एपिएफको महिला टोलीसँगै पुरुष टोलीले दशौं प्रधानमन्त्री कप एनभिएल लिगमा हार सामना गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्

सरकार सुकुम्वासीको विषयलाई राजनीतिक मुद्दा बनाउँदैन : मन्त्री पोखरेल

काठमाडौँ।  शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्री सस्मित पोखरेलले सरकार सुकुम्बासीको विषयलाई राजनीतिक मुद्दा बनाउने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ

नेपाल ‘ए’ सँग ओमान पराजित

काठमाडौँ। ओमानसँगको दुई खेलको एक दिवसीय शृङ्खलामा आज नेपाल ए विजयी भएको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको खेलमा

सरकारी ठेक्कामा हेरफेरको आरोपमा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

सरकारी बोलपत्र सम्बन्धी वेबसाइटमा अनधिकृत पहुँच प्रयोग गरी ठेक्का आफ्नै कम्पनीको पक्षमा पारेको अभियोगमा उनलाई नियन्त्रणमा लिइएको हो।

मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन

मन्त्रिपरिषद् बैठकले यही वैशाख २१ र २२ गते रोमानियाको बुखारेष्टमा आयोजना हुने नेपाल रोमानियाबीचको द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा सहभागी

निजामती कर्मचारीको उमेर हद ६० वर्ष, २ वर्ष कुलिङ पिरियड

निकै चासोका साथ हेरिएको यस विधेयकमा सरकारले निजामती कर्मचारीको उमेर ६० वर्ष बनाउन प्रस्ताव गरिएको छ भने माथिल्लो निकायमा कार्यरत

पार्टी हितविपरीत गतिविधिमा संलग्न दुई नेतृलाई राप्रपाद्वारा निलम्बन

पार्टीको विधानको धारा ३२(ङ) बमोजिम केन्द्रीय सदस्य नानीमैयाँ आचार्य (नुवाकोट) र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी सचिव चम्पा अधिकारी ‘चाहना’ (काठमाडौं)लाई

‘वास्तविक सुकुम्वासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिन्छ’

काठमाडौँ, ११ वैशाखः सरकारले वास्तविक सुकुम्वासीलाई सुरक्षित स्थानान्तरण गर्ने तयारका साथ आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ । आज उपत्यकाभित्रको

सैन्य आधार तालिमबाट ९७ जना सैनिकहरू दीक्षित

गण्डकी। नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरअन्तर्गत बागलुङको घोडाबाँधेस्थित कालीजङ्ग गणमा सञ्चालित सिसं ९ सैन्य आधार तालिमबाट ९७ जना सैनिक जवान

पश्चिम एसियाको द्वन्द्वपछि ३० हजार नेपाली स्वदेश फर्किएः परराष्ट्र मन्त्रालय

काठमाडौँ। पश्चिम एसियामा उत्पन्न द्वन्द्वपछि हालसम्म ३० हजारभन्दा बढी नेपाली नागरिक सो क्षेत्रबाट स्वदेश फर्किएका छन् । संयुक्त राज्य अमेरिका

वास्तविक सुकुम्वासीको पहिचान गरी व्यवस्थापन गर्न सरकारलाई पत्रचार

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले वास्तविक सुकुम्वासीको पहिचान गरी आवश्यक व्यवस्थापन गर्न सरकारलाई पत्रचार गरेको छ । यही वैशाख १२ गतेदेखि

तनहुँ बस दुर्घटना अपडेट : दुई जनाको मृत्यु, ९ जना…

दुर्घटनामा घाइते भएका २७ जनालाई शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा प्राथमिक उपचारपश्चात् पोखरास्थित मणिपाल शिक्षण अस्पताल र

सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइयङ तथा नेपालका लागि अमेरिकी कार्यवाहक

साँखुमा गोली चल्यो, तीन जना लागुऔषध कारोबारी प्रहरीको नियन्त्रणमा

काठमाडौं । काठमाडौँको साँखुमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको छ । लागुऔषध कारोबार गर्नेलाई पक्राउ गर्ने क्रममा प्रहरीले

एम्नेस्टी इन्टरनेसनलको युथ मेला पोखरामा सुरु

काठमाडौं । आजदेखि कास्कीको पोखरामा एम्नेस्टी इन्टरनेसनल नेपाल (एम्नेस्टी नेपाल) को युथ मेला सुरु भएको छ । युथ मेलाअन्तर्गत १८औँ

पृथ्वी राजमार्गमा बस दुर्घटना हुँदा ३१ जना घाइते

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको बस दुर्घटनामा ३१ जना घाइते भएका छन् । जिल्ला

सबै नागरिकका लागि सहज बन्दै सरकारी वेबसाइट : अपाङ्गमैत्री प्रणाली…

काठमाडौँ । सरकारी वेबसाइटहरूलाई अझ बढी समावेशी र सबै नागरिकका लागि सहज बनाउने उद्देश्यले आयोजित अपांगमैत्री सुविधासहित सन्चालित सरकारी एकीकृत