८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तनहुँमा १७ हजार नौ सय ४८ प्रतिष्ठानको गणना

तनहुँ। तनहुँमा १७ हजार नौ सय ४८ प्रतिष्ठानको गणना गरिएको छ । जिल्ला आर्थिक गणना कार्यालय तनहुँले वैशाख २ गतेदेखि असार ७ गतेसम्म १७ हजार नौ सय ४८ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न गरेको हो । आर्थिक गणना कार्यालयका प्रमुख ऋषिराम सिग्देलले १७ हजार आठ सय ७५ प्रतिष्ठानको कागजी प्रश्नावलीमार्फत र ७३

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

बागमती। लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुमगनसँगै सक्रियता

गोलपोष्ट अगाडि उभिएका रास्वपाका रबि, बालेन !

उहाँले भन्नुभयो ‘रास्वपाले चुनाव अघि नै बालेन्द्र शाहको खुट्टामा बल पुर्‍याइसकेको छ । अब फटाफट गोल हान्ने जिम्मा सम्माननीय प्रधानमन्त्री

रैथाने गाई सङ्कटमा

म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिकामा स्थानीय जातका गाईगोरु सङ्कटमा परेका छन् । पछिल्लो आठ वर्षको तथ्याङ्कका आधारमा धवलागिरिमा गाईगोरुको सङ्ख्या दुई

मौलिक चुड्का नाच संरक्षणमा जुट्यो दरै समुदाय

तनहुँ। आधुनिकता र बदलिँदो जीवनशैलीका कारण लोपोन्मुख बन्दै गएको सीमान्कृत अल्पसङ्ख्यक समुदाय दरैको मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेको चुड्का नाच

आत्मा पवित्र माङहिम बन्दैछ धार्मिक पर्यटकीयस्थल

पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका–६ गुराँसेमा निर्माण भइरहेको आत्मा पवित्र गुराँसे माङहिम (मन्दिर) धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको छ ।

राप्रपाका तीन पूर्वअध्यक्षको बुझाई: जीवनकालमै पार्टी कमजोर वा पतन भएको…

पार्टी छाडेर गएका सम्पूर्ण साथीहरूलाई पुनः पार्टीमा फर्किन तथा निराश र अन्योलमा रहेका कार्यकर्ताहरूलाई नयाँ उत्साह, उच्च मनोबल र दृढ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

सङ्खुवासभामा पहिरोका कारण तीन परिवार विस्थापित

सङ्खुवासभा। अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभाको खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकाका तीन परिवार विस्थापित भएका छन् । शनिबार पहिरोले

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

जनकपुरधाम। गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा कमी आएको छ । मधेस प्रदेश

विधान संशोधन गरेर रास्वपालाई थप समावेशी बनाइँदै

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय महाधिवेशनपूर्व विधान संशोधन गरेर समावेशी बनाउन लागिएको

यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या

पर्वत। पर्वतको कुश्मा नगरपालिकाले स्थानीय किसानबाट रकम सङ्कलन गरेको तीन महिना बितिसक्दासम्म (मिनिटिलर) यान्त्रिक हलो वितरण नगरेपछि पर्वतको कुश्मा नगरपालिकाका

घोराहीमा नौ वर्षमा १९८ किलोमिटर सडक कालोपत्र

दाङ। घोराही उपमहानगरपालिकाले पछिल्लो नौ वर्षमा १९८ किलोमिटर सडक कालोपत्र गरेको छ । नगरप्रमुख नरुलाल चौधरीका अनुसार पछिल्लो नौ वर्षमा

विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत समुह ‘एच’को आज भएको खेलमा स्पेनले साउदी अरेबियामथि जित निकालेको छ ।

अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउनुपर्छः मुख्यमन्त्री पाण्डे

कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अपराध अनुसन्धानलाई वैज्ञानिक, प्रमाणमुखी र प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभएको छ । प्रहरी प्रधान कार्यालय अपराध

गोरखामा योग शिविर

गोरखा। बाह्रौँ विश्व योग दिवसका अवसरमा आज निःशुल्क योग शिविर सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजनामा सदरमुकामस्थित

धनगढी उपमहानगरको ल्यायो दुई अर्ब ६४ करोडको बजेट

बजेटका स्रोतका रुपमा आन्तरिक आयबाट रु ५५ करोड १० लाख, राजस्व बाँडफाँटबाट रु ६० करोड ४५ लाख ३६ हजार, नेपाल

‘जनताप्रति समर्पित हुँदै नेतृत्व गर्ने व्यक्ति सधैँ सफल हुन्छन्’

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश र जनताप्रति समर्पित हुँदै मुलुकको नेतृत्व गर्ने व्यक्ति सदैव सफल हुने बताउनुभएको छ

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ।  तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले आयोजित तिलिचो ताल भक्ति यात्रा, २०८३ सम्पन्न भएको

संस्कृति संरक्षणमा दरै समुदाय

तनहुँ। आधुनिकता र प्रविधिको तीव्र विकाससँगै धेरै मौलिक संस्कृति, भाषा र परम्परा लोप हुने अवस्थामा पुगेका छन् । यस्ता चुनौतीका