२४ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएकाे छ । निगमले सोमबार रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल, मट्टितेलमा साविककाे खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रू. २ ले वृद्धि गरेकाे जनाएकाे छ ।  भारतीय आयल निगम (आइओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको भन्दै निगमले मूल्यबृद्धि गरेको जनाएकाे

निर्वाचन आयोगले पार्टीको नाम र चिन्ह आफूहरुलाई दिने नेपाल र…

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि दिन भित्रै निर्वाचन आयोगले आफुहरुको

कृषिका सुसेलीहरू

साहित्य भनेको नै मानिसले अनुभूत गरेका समबेदना, भाबना, मनोदसा र चेतनालाई भाषाको माध्यामबाट अभिव्यक्त गर्ने तथा संप्रेषण गर्ने कला हो।

फागुन २३ गते अपरान्ह ४ बजे संसद अधिवेशन आब्हान गर्न…

काठमाडौं । सर्बोच्च अदालतको आदेश अनुसार नै सरकारले फागुन २३ गते अपरान्ह ४ बजे संसद अधिवेशन आब्हान  गर्न राष्ट्रपति समक्ष

नेपाल–दाहाल समुहबाट स्थायी र केन्द्रीय कमिटीको बैठक आव्हान ( भिडियो…

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको

भट्टराईको ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष

दिल्ली । जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष रहेको छ । वायोप्सी, म्इत्ब् ल्इऋ

महिला हस्तकला मेला यही फागुन २२ देखि हुँदै

काठमाडौं । नेपाल हस्तकला महासङ्घ, महिला उद्यमी विकास समितिको आयोजनामा महिला हस्तकला मेला हुने भएको छ । महिला हस्तकला उद्यमीबाट निर्माण

स्वदेशमै गुणस्तरीय उपचारका लागि ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ सञ्चालनमा

काठमाडौं । अब नेपालीले  क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा

लगानीमैत्री वातावरण सिर्जना गर्नेगरी कर प्रणाली व्यवस्थित गर्न पूर्वका उद्योगीको…

मोहम्मद सदरुल विराटनगरः नेपाल सरकारले राजस्व परिचालन तथा व्यवस्थापनको क्षेत्रमा आवश्यक सुझाव दिन तथा सिफारिश गर्न स्थायी संरचना सहितको नेपाल

आजबाट प्रि-मनसुन सुरु, साँझतिर मेघगर्जन-असिना पानी र हावाहुरीको सम्भावना

काठमाडौं । आजदेखि प्रि-मनसुन सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाले सोमबार जारी गरेको सूचनाका अनुसार आजदेखि जाडोयाम

खोपले पूर्ण काम नगरेसम्म मापदण्ड पालना गरौं :डाक्टर अनुप बास्तोला

काठमाडौ ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बास्तोलाले  खोप अभियान आम सर्वसाधारणमा नपुगेसम्म र

एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः निगम

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यात्रुको सुरक्षा एवं राष्ट्रिय तथा अन्तरराष्ट्रिय हवाई सुरक्षा मापदण्डका सन्दर्भमा आफू प्रतिबद्ध

रघुजी पन्तको अभिव्यक्तिमाथि सांसद कोमल वलीको आक्रोश

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेपाल –दाहाल समुहका नेता रघुजी पन्तले  शनिबार राजधानीमा आयोजित  एक कार्यक्रममा राष्ट्रिय सभा सांसद कोमल

आज देशको एक–दुई स्थानमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पूर्वी पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना देखिएको बताएको छ । महाशाखाका

दलितले छोएको खाएको निहुँमा बहिष्कृतलाई न्याय दिन आयोगको आग्रह

खोटाङ । राष्ट्रिय मानवअधिकार आयोगले दलितले छोएको दही खाएको निहुँमा अघोषितरूपमा सामाजिक बहिष्करणमा पारिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ७७ वर्षीय

पृथ्वीराजमार्गको बुल्दी पुल नजिक मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ ।

दलित पत्रकार सङ्घको महाधिवेशन फागुन २८ मा

काठमाडौं । राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर

माधब नेपाललाई ईतिहास संम्झन ईश्वर पोखरेलको सुझाब

काठमाडौ । नेकपा ओली समूहका नेता एबं उपप्रधानमन्त्री ईश्वर पोखरेलले ससंदको सर्बोच्चता मान्नेहरुले प्रधानमन्त्रीलाई  राजीनामा गर्न दवाव दिनु लाई  अनुचित,

स्वस्थानी ब्रत समापन गरिँदै (फोटो फिचर)

काठमाडौ । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै

सरकारबाट फागुन २३ गते प्रतिनिधिसभा बैठक आह्वान गर्न सिफारिस

काठमाडौं । सरकारले प्रतिनिधिसभाको अधिवेशन  फागुन २३ गते  आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को