२४ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पपस्टार लेडी गागाका फ्रेन्च बुलडग लुटिए, ५ लाख डलरको इनाम…

लस एन्जलसः लेडी गागा भनेर चिनिने अमेरिकी पपस्टार गायिकाका दुई वटा फ्रेन्च बुलडग हलिउडको निवास नजिकैबाट लुटिएका छन् । प्रहरीका अनुसार हतियारधारी लुटेरा समूहले लेडी गागाका कुकुर डुलाउने व्यक्तिलाई गोली हानी घाइते बनाएर कुकुर लुटेका छन् । गागालाई निकै मनपर्ने ती दुई कुकुरका लागि उनले ५ लाख अमेरिकी डलर (करिब

क्यालिफोर्नियामा कोभिडबाट ५० हजार जनाभन्दा बढीको मृत्यु

लस एन्जेलस । कोभिड १९ को सङ्क्रमणबाट अमेरिकाको क्यालिफोर्नियामा मात्र ५० हजार जनाभन्दा बढी नागरिकको ज्यान गएको बताइएको छ ।

अमेरिकामा न्यूनतम ज्याला १५ डलर पुर्‍याउने प्रस्तावमा सहमति जुटेन

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सार्नु भएको कोभिड–१९ पुनरुत्थान प्याकेजमा अमेरिकी श्रमिकको ज्याला प्रतिघण्टा न्यूनतम १५ अमेरिकी डलर

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सुधार देखिएन :नर्भिक अस्पताल(भिडियो…

काठमाडौ । पूर्वउद्योगमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सुधार नदेखिएको अस्पतालले बताएको छ ।  शुक्रबार दिउसो पत्रकारहरुसँग

पछिल्लो २४ घण्टामा १ सय १२ कोरोना संक्रमण पुष्टि, ४…

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको

किसान सेन्टर एकद्वार प्रणालीमार्फत कृषिको सूचना व्यवस्थित गर्छौः मन्त्री अर्याल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसान सेन्टर एकद्वार प्रणली स्थापना गर्ने तयारी गरिएको बताउनुभएको छ ।

अझै पत्तो लागेन फेला बेपत्ता दम्पतीको अवस्था

जलेश्वर । चार दिनदेखि बेपत्ता पिपरा गाउँपालिका–५ सहोडवाको वृद्ध दम्पती अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी

मधेशको परिवेशमा आधारित उपन्यास ‘क्षमादान’ आगामी साता सार्वजनिक

काठमाडौं ।आगामी हप्ता गणेशप्रसाद लाठको नयाँ पुस्तक‘क्षमादान’ सार्वजनिक हुने भएको छ । यस कृतिले मधेशको व्यावसायिक परिवार वरपरको जालझेल र

कमलपोखरीको मौलिकता जोगाउ, कक्रिटको फूल चाहिदैन (फोटोफिचर)

काठमाडौं । काठमाडौं महानगरपालिकाले कमलपोखरीलाई सुन्दर बनाउने नाममा जथाभावी कंक्रिटको प्रयोग गरेको भन्दै नागरिक समाज र सम्पदा बचाउ अभियानले निर्माणधिन

बालाजु सडक विस्तारको नाममा अन्याय भयो भन्दै सडकमा प्रर्दशन

काठमाडौं । सडक विस्तारको नाममा अन्यायपूर्ण तरिकाले विस्थापित गराईएको भन्दै पीडितहरुले विरोध प्रदर्शन गरेका छन् । शुक्रबार बृहत नागरिक समाज,

पशुपतिनाथमा  ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

काठमाडौं । पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल

महिलालाई मृत्युपछि पनि वेदना

काठमाडौं । एक जना महिलाले हात जोडेर भनिछिन्, ‘म मरेपछि मेरो लुगा नफुकालेर नै मलाई जलाई दिनुहोला।’ किन र मृत्युपछि त

ऐतिहासिक पालुङ्वा दरबार जीर्ण बन्दै

–दिलकुमार लिम्बू  फुङ्लिङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा रहेको प्राचीन ऐतिहासिक पालुङ्वा दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । सदरमुकाम

अमेरिकी दूतावासको डिफेन्स टिमबाट बाह्रबिसे नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौ । नेपालस्थित अमेरिकी दूतावासको डिफेन्स टिमले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकालाई चिकित्सा सम्बन्धी सामाग्रीहरू हस्तान्तरण गरेको छ । सहयोग स्बरुप उपलब्ध

भिरबाट लडेर एकको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ मा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु

मानव बेचबिखन गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले श्हरी क्षेत्रमा हुने मानव बेचबिखनसँग सम्बन्धित गतिविधिमाथि निगरानी र नियन्त्रण गर्न नगरस्तरीय कार्यविधि तयार गर्ने भएको

नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न

बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न

औषधि विभागका अधिकृत घुससहित पक्राउ

मोरङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ

बिरामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु, चार घाइते

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

रविचन्द्रन अश्विन र अक्सर पटेलको बलिङसामु इङ्ल्यान्ड निरिह, भारत १०…

अहमदाबादः भारतीय स्पिन बलरद्वय रविचन्द्रन अश्विन र अक्सर पटेलले १८ विकेट लिएपछि इङ्ल्यान्ड विरुद्धको तेस्रो “पिन्क–बल” टेस्ट खेल भारतले दुई