२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भक्तपुरमा आजदेखि सबै सरकारी कार्यालयका सेवा बन्द

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको छ ।  काठमाडौँ उपत्यकाभित्र कोभिड–१९ सङ्क्रमितको जोखिम बढेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमणको

नेपाली सेनाका पृतनापतिहरुको सम्मेलन सुरु, प्रधानमन्त्रीबाट सम्बोधन

काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको पृतनापति सम्मेलनलाई सोमबार भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभएको छ । आज

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ  साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन्

खैरो हेरोइनसहित दाजुभाइ पक्राउ

सप्तरी । लागुऔषध खैरो हेरोइनसहित सप्तरीबाट दुई युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीको टोलीले अग्निसाइर कृष्णासवरन

दशैँ शुरुः बसपार्कमा यात्रु छैनन्

काठमाडौँ । नेपालीको महान् पर्व दशैँ शुरु भए पनि विगतका वर्षमा जस्तै चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान

गाउँपालिकाका एकल पुरुषलाई भत्ता

दार्चुला । ज्येष्ठ नागरिक, विधवा महिला, असहाय बालबालिका, दलित बालबालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाएको हामीले सबैले सुनेकै छौँ ।

जात्रा, मेला लगाउन रोक

जाजरकोट । कोरोना सङ्क्रमण बढेको भन्दै जाजरकोट र रुकुमपश्चिमले आफ्नो क्षेत्रभित्रमा मेला, जात्रा लगाउन प्रतिबन्ध लगाएको छ । भेरी नगरपालिका,

दशैँ मेला उत्सवमा रोक

महोत्तरी । यसपालि महोत्तरी जिल्लाका देवी शक्तिपीठ र मन्दिरहरुमा दशैँ उत्सव नहुने भएको छ । दशैँ पर्वमा आयोजन हुने मेला

४२ वर्षीय सङ्क्रमितको मृत्यु

बाँके । बाँकेको भेरी अस्पताल नेपालगञ्जमा बर्दियाको ठाकुरबाबा–६ का सङ्क्रमित ४२ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ

प्रदेशसभा सदस्य भट्टलाई कोरोना

बैतडी । बैतडीबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य लीलाधर भट्टलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको

बाइस क्विन्टल बढी मटर बरामद

जलेश्वर । नेपालबाट भारततर्फ अवैधरूपमा चोरी तस्करी गर्नका लागि राखिएको २२ क्विन्टल बढी मटर गए राति प्रहरीले बरामद गरेको छ

प्रिमियर लिगमा लिभरपुलका सलाहको १०० गोल, लिभरपुल एभर्टनसँग बराबर

लन्डनः इङलिस प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले शनिबार एभर्टनसँग बराबरी खेलेको छ । टिम बराबरीमा रोकिए पनि लिभरपुलका मोहम्मद सलाहका

डी भिलियर्सको बिस्फोटक ब्याटिङ, बैंगलोर ७ विकेटले विजयी

दुबईः इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत शनिबारको खेलमा एबी डी भिलियर्सको बिस्फोटक ब्याटिङको मद्दतले रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई ७

कोरोना सङ्क्रमणबाट काभ्रेमा १३ को मृत्यु, १२ सय सङ्क्रमित

काभ्रे । काभ्रेमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।  काभे्रपलाञ्चोकको पाँचखाल नगरपालिका घर भई बनेपा बस्दै आउनुभएका

काठमाडौं उपत्यकामा थपिए कोरोनाका १७ सय ४६ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७ सय ४६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या

शनिबार ३१६७ जना संक्रमित थपिदा १८ सयले संक्रमण जिते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या

कृषि विश्वविद्यालयको रजिष्ट्रारका लागि ११ जनाको आवेदन

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको रिक्त रजिष्ट्रार पदमा ११ जनाको आवेदन परेको छ । विश्वविद्यालयले गत असोज

स्वस्थ्य खसीबोेका चिनेर मात्रै खरिद गर्न काठमाडौं महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वस्थ खसीबोका चिनेर मात्रै खरिद गर्न उपभोक्ताहरुलाई आग्रह गरेको छ । महानगरपालिकाका पशुसेवा महाशाखा प्रमुख डा.अवधेश

कोरोना सङ्क्रमणबाट वडा सदस्यको मृत्यु

चितवन । खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ

महान् पर्व बडादसैं आजदेखि सुरु

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैं आजदेखि सुरु भएको छ ।  आश्विन शुक्ल