© 2023
काठमाण्डौ । सरकारले कोरोना भाइरसको परीक्षण शुल्क एक हजार बनाएको छ । सरकारले परीक्षण शुल्क दुई हजार रुपैयाँबाट घटाएर एक हजार रुपैयाँमा झारिएको हो । मङ्गलबार भएको नियमित प्रेस बिफ्रिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पीसीआर परीक्षणको शुल्क अब बढीमा एक हजार रुपैयाँ मात्र लिन पाइने बताउनुभयो । उहाँले
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट आज थप १८ जनाको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या ६ सय
काठमाडौं । नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरस (कोभिड—१९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या
काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जग्गा सम्बन्धि कारोबारमा हुने गरेको आर्थिक चलखेल रोक्न जग्गाको
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारमा मूल्यवृद्धि नभएको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सको ७०
काठमाडौं । दशैँको सङ्घारमा मुलुकको आन्तरिक उडानमा उत्साहजनक हवाई टिकट बुकिङ छैन । अघिल्ला वर्षहरुमा दशैँका लागि टिकट पाउन निकै
काठमाडौं । जग्गा किन्ने बहानामा लुटपाट गरी हत्या गरेको अभियोगमा प्रहरीले मुख्य योजनाकार सहित तीन जनालाई पक्राउ गरेको छ ।
सुर्खेत । कर्णाली प्रदेशका लागि माधवकुमार नेपाल समूहले तीन मन्त्री र संसदीय दलको सचेतकका लागि सांसदको नाम बुझाएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जागरण र सबैको साझा प्रयासबाट प्रकृतिक विपद जोखिम न्यूनीकरण गर्नुपर्ने बताउनुभएको छ ।
बुटवल । नेपाली काँग्रेसबाट निर्वाचित प्रदेशसभा सांसद डिल्ली बहादुर चौधरीलाई कोरोना पुष्टि भएको छ । दाङ निर्वाचन क्षेत्र नम्बर ३
काठमाडौं । आफूखुशी व्यवसायीले पानीको मूल्य बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीसँग छलफल गरेको छ । सोमबार
मोरङ । कोरोना भाइरसबाट सङ्क्रमित दुई जनाको आज यहाँ उपचारको क्रममा मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका
काठमाडौ । मुख्यमन्त्री महेन्द्र बहादुर शाही बिरुद्ध बहुमत सदस्यहरु उभिएपछि संकटमा परेको कर्णाली प्रदेश सरकार केही समयकालागि जोगिने भएको छ
अछाम । अछामको साँफेबगर नगरपालिका–७ रिडीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी
चितवन । चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको छ । सोमबार राती भरतपुर
काठमाडौं । मुलुकको संघीय राजधानी सहर काठमाडौं उपत्यकामा कोरोना संक्रमण दिनहँु बढ्दो छ। सोमबार देशभर ४ हजार ४७ जनामा संक्रमण
काठमाडौं । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टीका बहुमत सांसदले दर्ता गराएको अविश्वासको प्रस्ताव फिर्ता गराउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार बिहानैबाट
काठमाडौ । सरकारले काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ । तत्कालिन अवस्थामा आकस्मिक
काठमाडौं । सोमबार कतारका राजदूत युसुफ बिन मोहम्मद र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ । सैनिक जनसम्पर्क निर्देशनालयको अनुसार
काठमाडौं । नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरिसकेको भाइरोलोजिष्ट डा. बाबुराम मरासिनीले बताउनुभएको छ । पछिल्लो केही दिन यता