२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इरानले युरोपलाई एसी निर्यात गर्न तयार

अङ्कारा। इरानले युरोपेली राष्ट्रहरूलाई गर्मीका कारण सामान्य नागरिकहरूको जीवनमा आउने जोखिमबाट बचाउन प्रतिबन्ध हटाउन सुझाव दिएको छ । इरानमाथिको प्रतिबन्ध फुकुवा गरेमा युरोपमा अत्यधिक गर्मीका कारण त्यहाँको बजारमा एयर कन्डिसनर (एसी) र शीतलन अन्य उपकरणको अभाव देखिएको समय सहयोग गर्न तेहरान तयार रहेको टर्किएस्थित इरानी दूतावासले बताएको हो । “व्यापक

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को। रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को अभियान पूरा गरेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार घोषणा गर्नुभएको छ

हर्मुज सुरक्षित बनाउन फ्रान्स–बेलायत सक्रिय, ओमानसँग सहकार्य

पेरिस। फ्रान्सले हर्मुज जलडमरूमध्यबाट सुरक्षित नौवहन पुनस्र्थापित गर्न पश्चिम एसियामा बारूदी सुरुङ हटाउने सामग्री तैनाथ गर्न लागेको फ्रान्सका राष्ट्रपति इम्यानुएल

महानगर अनुसन्धान शोधवृत्तिमा उम्मेदवार छनोट गर्दै कामपा

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले पाँचौँ संस्करणको महानगर अनुसन्धान शोधवृत्तिका १० उम्मेदवार गर्ने तयारी गरेको छ । कामपा सहरी योजना आयोगले एकीकृत,

कोरला सडक सरकारको उच्च प्राथमिकतामा छः मन्त्री लम्साल

मुस्ताङ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कोरला सडक सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । छुसाङ–घमी सडकका लागि बजेट विनियोजन भइसकेको

गृहमन्त्री गुरुङद्वारा सुरक्षा व्यवस्थाबारे जानकारी

मोरङ। गृहमन्त्री सुधन गुरुङले आज विराटनगरमा नेपाल–भारत सीमा सुरक्षाको अवस्था, प्रहरीको भौतिक पूर्वाधार, प्रशासनिक सेवा प्रवाह र सीमावर्ती क्षेत्रको वस्तुस्थितिबारे

‘सञ्चारमाध्यममा भक्तपुर’ पुस्तक सार्वजनिक

भक्तपुर। भक्तपुर नगरपालिकाले प्रकाशन गरेको ‘सञ्चार माध्यममा भक्तपुर नपा–भाग २’ पुस्तक आज विमोचन गरेको छ । आज भक्तपुर नगरपालिकाले यहाँ

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ। दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्

दैलेख दुर्घटना ‘अपडेट’: बेपत्ताहरूको खोजीमा गोताखोर परिचालन

कर्णाली। कर्णाली राजमार्गको दैलेख सडकमा दुर्घटनाग्रस्त ‘फोर्स’ गाडीसहित कर्णाली नदीमा बेपत्ता यात्रुहरूको खोजीका लागि सशस्त्र प्रहरीको प्रविधियुक्त गोताखोर टोली परिचालन

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादन…

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादनको काम भइरहेको

सांस्कृतिक धरोहर, प्रचीन सम्पदा र राजकुलोको संरक्षण गर्छौं : मुख्यमन्त्री…

मकवानपुर। बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेशको सांस्कृतिक धरोहर, प्राचीन सम्पदा र राजकुलोको संवर्द्धन गरेर प्रयोगमा ल्याउने प्रतिबद्धता जनाउनुभएको छ

विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु

मोरङ। मोरङको लेटाङ नगरपालिकामा आज दिउँसो विद्युतीय रिक्सा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते

काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा

काठमाडौँ। काठमाडौँ महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको औपचारिक समारोहमा काठमाडौँ

सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौँ। सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी प्रबन्धलाई उच्च प्राथमिकतामा राखेको छ । वर्तमान सरकार गठन भएको १००

‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’

गण्डकी। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रेस रजिस्ट्रारको

सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट…

काठमाडौँ। चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल रु १३ अर्ब ७६ करोडमध्ये करिब

एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः…

काठमाडौँ। नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले वर्तमान सरकारले एक सय दिनको अवधिमा संस्थागत र नीतिगत सुधारमा अपेक्षाकृत नतिजा हासिल गरेको

सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने

काठमाडौँ। सरकारले नेपाललाई आरोग्य पर्यटनको गन्तव्य मुलुकका रुपमा विकास गर्ने उद्देश्यले सन् २०३५ सम्म पाँचवटा प्रमुख एकीकृत आरोग्य केन्द्र स्थापना

संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले यही असार

सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत…

काठमाडौँ। सरकारले जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारको राहत, औषधोपचार, रोजगारीलगायत विषय समेटेर एकीकृत प्याकेज घोषणा गरेको जनाएको छ ।