२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जमदारको मृत्यु

लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–१ मेदनी पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाका एक जमदारको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२२प २९४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक नेपाली सेनाको श्री बक्स गुल्म अठुङ्गे ब्यारेक म्याग्दीमा कार्यरत जमदार पेशल पाण्डेको मृत्यु भएको

अनलाइनको नाममा चर्को शुल्क असुल्नेलाई कारवाहीको माग

काठमाडौँ । १३ विद्यार्थी सङ्गठनले अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल्ने शैक्षिक संस्थालाई कारवाही गर्न माग गरेको छ । तेह्र

भासियो बेँसीशहर–चामे सडक

लमजुङ । हिमाली जिल्ला मनाङ जोड्ने बेँसीशहर–चामे सडक पहिराले भासिएको छ । मङ्गलबार रातिदेखि  अविरल वर्षासँगै माथिबाट आएको बाढीपहिराले आज

कलङ्की–नागढुङ्गा सडकमा मर्मत शुरु

काठमाडौँ । गत वर्ष निर्माण सम्पन्न भएको कलङ्की–त्रिपुरेश्वर–नागढुङ्गा सडकमा मर्मतको काम भइरहहेको छ । निर्माण सम्पन्न भएको १३ महिनासम्म निर्माण

२२ लाख जरिवाना सङ्कलन

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरी रु २२ लाख ३५ हजार ९३० जरिवाना रकम

लेदो झरेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध

मुग्लिन । पहाडबाट लेदो आएर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । निरन्तर वर्षाका कारण यस सडकखण्डको  चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति सेवा बन्द

कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति सेवा असोज १ गते बिहीबारसम्मका लागि बन्द गरिएको छ

चट्याङ लागेर १३ वर्षीया बालिकाको मृत्यु

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ मा चट्याङ लागेर मङ्गलबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीया

सिन्धुपाल्चोकमा भूकम्पको क्षति छैन तर पहिरोको जोखिम झन् बढायो

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जिल्लामा भूकम्पले पुर्याएको क्षतिको विवरण आइनसकेको बताएका छन् । उनका अनुसार

भूकम्प अपडेट: सिन्धुपाल्चोक केन्द्रबिन्दु- ६ रेक्टरस्केलको

काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । काठमाडौँसहित देशैभरि भूकम्पको धक्का आएको सबैतिरबाट फेसबुक, ट्वीटर लगायतका सामाजिक संजालमा

पहिला जनता रुँदा नसुन्ने नेता पहिरो खसेपछि घटनास्थल पुग्न किन…

काठमाडौँ । करिब महिना दिनअघि सिन्धुपाल्चोकको लिदीमा ठूलो पहिरो गयो । एउटा गाउँ नै सखाप भयो, ४० भन्दा बढी गाउँलेको

प्रधानमन्त्रीका आर्थिक सल्लाहकारमा खतिवडा, मन्त्रीको सुविधा दिइने

काठमाडौं । सरकारले पूर्व अर्थमन्त्री डा युवराज खतिवडालाई मन्त्रीको सुविधासहित प्रधानमन्त्रीका आर्थिक सल्लाहकार नियुक्त गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद

केरुङ नाकामा रोकिएका हजार भन्दा बढी कन्टेनर नेपाल ल्याउन पहल…

काठमाडौं । व्यवसायीहरुले कोभिड १९का कारण केरुङ नाकामा एक हजार भन्दा बढी कन्टेनर रोकिएको भन्दै त्यसलाई नेपाल ल्याउन पहल गरिदिन

प्राधिकरणमा कुलमानका चार वर्ष : झण्डै डुबेको संस्था खूद नाफामा

काठमाडौं । नेपाल सरकारका सार्वजनिक संस्थानमा को कसले राजनीतिक नियुक्ति लिएर आउँछ भन्ने कुराको चासो आम मानिसलाई हुँदैन । ती

नेपालमा कोरोना भाइरसबाट थप ११ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप ११ जनाको मृत्यु भएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ महिला

उपत्यकामा थपिए कोरोनाका ६७६ संक्रमित, काठमाडौंमै ५५५ !

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६७६ जना कोरोनाका संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

मंगलबार थपिए १४५९ कोरोना संक्रमित

काठमाडौं । मंगलबार देशभर १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ । आज गरिएको १० हजार ३

दश वर्षपछि दोषी पक्राउ

डोटी । जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी सजाय सुनाएका अछामको चौरपाटी गाउँपालिका–१० का गमानसिंह थापालाई प्रहरीले दश

असोज २ गतेदेखि ३० गतेसम्म मलमास

काठमाडौँ । यस वर्ष असोज २ गते शुक्रबारदेखि ३० गते शुक्रबारसम्म मलमास अथवा अधिकमास परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको

नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा

चितवन ।  नारायगणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । सोमबार राति खसेको पहिरोले अवरुद्ध बनेको सडकखण्ड मंगलबार  साढे २