© 2023
भक्तपुर । भक्तपुर नगरपालिका च्यामासिंबाट जगातितर्फ आउँदै गरेको जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गए राति बा१९च ३३८४ नंको जिप र बा६६प २८१० नंको मोटरसाइकल ठोक्किँदा घाइते भएका कमलविनायकका २९ वर्षका सुमन कुटवाल श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी बृत्त जगातिका
टीकापुर । कैलालीको टीकापुरमा दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । टीकापुर नगरपालिका वडा नं ६ र
काठमाडौं। शनिबार थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यी संक्रमित थपिएसंगै नेपालमा संक्रमितको संख्या २२ हजार ५
पर्सा । पर्सामा ८ जना महिलासहित थप ५५ जनामा कोरोना पोजिटिभ देखिएको छ । नयाँ थपिएका संक्रमित मध्ये बहुदरमाई नगरपालिकाका
काठमाडौं । अछाम जिल्ला मंगलसेन नगरपालीका वाडा नंम्बर, ४ निवासी नृप बहादुर के.सी र कौसीला के.सीको १५ बर्षिय छोरा गोपाल
चितवन । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुले पनि ग्राहक नआएपछि व्यवसायी निराश भएका छन् । होटल खुलेसँगै
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको जनाएको छ
बुटवल । कार दुर्घटनामा परि तीन जनाले ज्यान गुमाएको छन् । परासीबाट भैरहवातर्फ जाँदै गरेको कार अनियन्त्रित भई दुर्घटना हुँदा
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईले पशुपति क्षेत्रका सम्पदामाथिको थिचोमिचो र अतिक्रमण कुनै पनि हालतमा सह्य नहुने
अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले सहमतिविना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताएका छन् ।
विराटनगर । शुक्रबार बिहान कोशी अस्पताल विराटनगरको आइसालेसनमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका– ९
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौद्वारा अवैध रुपमा हात्तीको दाह्रा सहित तिन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाचँथर जिल्ला
काठमाडौं । नेपालमा साना ठूला सबै खालका भवनहरुलाई भूकम्प प्रतिरोधी बनाउन आवश्यक पर्ने संरचनागत डिजाइनसहितको मापदण्डलाई समावेश गरेर राष्ट्रिय भवन
काठमाडौँ । काठमाडौँसहितका उपत्यकाका तीन ओटा जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक बाहेकका सबै सेवाहरु १५ दिनसम्मका लागि रोक्ने निर्णय गरेका छन् ।
कोहलपुर । नेपाल–भारत सीमा नाका जोडिएको बाँकेमा निषेधाज्ञा उल्लङ्घन गर्ने करीब २०० जनालाई नियन्त्रणमा लिएर कारवाही गरिएको छ । बाँकेमा
राजापुर । छिमेकी जिल्ला बाँकेमा कोरोना सङ्क्रमित समुदायस्तरमा बढ्न थालेपछि बर्दियामा पाँच दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ता
ललितपुर । काठमाडौँदेखि हेटौंडा जोड्ने छोटो दूरीको कान्ति लोकपथको ठाउँठाउँमा पहिरो गएको छ । यही साउन १९ गतेदेखि आएको अविरल
विदुर । नुवाकोट क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले त्रिशूली अस्पतालमा पिसिआर ल्याब परीक्षण मेशिन खरिद सञ्चालनका लागि
काठमाडौं । नेकपा भित्रको अन्तरकलह र शक्ति संर्घष उत्कर्षमा पुगिरहेको समयमा आज शुक्रबार पनि चार नेताहरुले सञ्चारकर्मीसँग छलफल गर्ने भएका छन्