© 2023
वीरगञ्ज । पर्सामा थप १४ महिलासहित ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा परीक्षणका क्रममा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायकाका अनुसार कोरोना संक्रमित वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीको कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आइतबारको मौसम पूर्वानुमान जारी गर्दै आज देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ
तनहुँ । मास्क प्रयोग नगरी हिँडडुल गर्ने ३३० जनालाई प्रहरीले कारवाही गरेको छ । बुधबारदेखि शनिबारसम्म ती व्यक्तिलाई कारवाही गर्दा
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा गएराति चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा १० वर्षीया अमिषा
टीकापुर । टीकापुर नगरपालिकामा कार्यरत कार्यालय सहयोगी राधा चौधरीको डेढ वर्षको बच्चा छ । उहाँ सुत्केरी भएपछि दुई महिना बिदामा
गलकोट । बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमा निर्माण थालिएको नेपालकै लामो झोलुङ्गे पुल गत शुक्रबारदेखि सर्वसाधरणका लागि खुला
काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीले सतर्कता अपनाएर पर्यटन व्यवसाय सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ‘इनफ इज इनफ’ का अभियन्ताहरुलाई भेट्न बसन्तपुर पुग्नुभएको छ ।सतप्रतिशत पीसीआर परीक्षणको माग
काठमाडौं । नेपालमा कृषि बालीमा विषादीको प्रयोग मापदण्ड अनुसार नहुँदा वातावरण र मानविय जीवनमा असर पर्ने गरेको छ । नेपालमा
काठमाडौँ । केही महिनादेखि शक्ति संर्घषका लागि राजनीतिक रिङमा भिडिरहेका नेकपाका शीर्ष तहका नेताहरु एक सातादेखि लगभग विश्रामको अवस्थामा रहेका
काठमाडौं । चिकित्सकहरुले कोभिड १९ रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसके संक्रमण ‘रोग’को रुपमा फैलन सक्ने बताएका छन् ।
स्काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ३ सय
विराटनगर । भ्रष्टाचार विरोधी सरकारी कर्मचारीको छवि बनाएका उप–सचिव प्रेमप्रसाद सञ्जेलमाथि विराटनगरमा कुटपिट भएको छ । श्रम तथा रोजगार कार्यालय
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट एकैदिनमा सङ्क्रमितको संख्या ५७ हजार नाघेको छ । यो संख्या एकैदिनमा सङ्क्रमित भएका मध्ये अहिलेसम्मकै
काठमाडौं । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण छ लाख ८३ हजार ३८९ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन ९डब्लूएचओ० ले
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको निवासमा केही समय अघि कार्यरत एक सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण भएको छ । सुरक्षाकर्मी भएका
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न
काठमाडौं । पशुपति क्षेत्रको विकासका लागि भन्दै छलफलमा रहेको बृहत गुरुयोजनालाई लिएर स्थायीन बासिन्दाले बिरोध गरिरहेका बेला संस्कृतिमन्त्री योगेश भट्टराईले
काठमाडौं । मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद (इदुल जोहा) पर्व हर्षोल्लासका साथ मनाउँदै छन् । रमजान पर्वको ७० औं दिनमा
तनहुँ । पहिरो खसेर अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा पहिरो