१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हाेटल व्यवसायीका १४ बुँदे माग, सम्बाेधन नभए आन्दोलन गर्ने चेतावनी

काठमाडाैंः होटल व्यवसायी महासंघले १४ बुँदे माग राख्दै तत्काल सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । कोभिड–१९का कारण सबै होटल बन्द भएको तर सरकारले साना होटलहरुलाई बेवास्ता गरेको भन्दै साना होटल व्यवसायीहरुको छाता संगठन महासंघले विभिन्न १४ वटा माग राख्दै तत्काल पुरा गर्न सरकारलाई आग्रह गरेको छ । बिहीबार

यातायात व्यवसायीलाई सहुलियत दिन सरकारलाई संसदकाे निर्देशन

काठमाडाैंः प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले सार्वजनिक यातायात व्यवसायीलाई सहुलियत दिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । स्मार्ट

बुद्ध एयरकाे ‘डेमाे’ उडान अभ्यास

काठमाडाैंः कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द हवाई उडान सञ्चालन हुनुपूर्व बुद्ध एयरले अभ्यास गरेको छ । सरकारले उडान प्रोटोकल

एमसीसीलाइ आम नागरिककाे विश्वासमा लिएर मात्र पारित गर्न विवेकशीलकाे माग

काठमाडाैंः विवेकशील नेपाली दलले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्बन्धी सम्पूर्ण बुँदा बुँदामा संसदले प्रस्ट व्याख्या गरी नेपाल र नेपालीको हितमा

उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं  । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार स्वास्थ्य तथा जनसंख्या

पछिल्लो २४ घण्टामा थप ४ सय ३४ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

कोरोना अपडेटः विश्वभर ४ लाख ८५ हजारको मृत्यु

काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ४ लाख ८५ हजारभन्दा बढी मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको

कोरोना संक्रमितको शव व्यवस्थापन गर्दा झडप, दुइ प्रहरीसहित १० जना…

पोखरा । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएका कोरोना संक्रमित व्यक्तिको शव व्यवस्थापनमा स्थानीय बासिन्दाले अवरोध गरेका छन् । बिहिवार निधन

न हिउँद, न वर्षामा सुरक्षित छ मनाङको सडक

मनाङ । हिमालपारिको जिल्ला भनेर चिनिने मनाङका बासिन्दालाई नेपालको राजधानी र गण्डकी प्रदेशको राजधानी पुग्न धेरै कठिन छ । जिल्लाबाहिर

चक्कु प्रहार गरी श्रीमतीको हत्या

काठमाडौँ । काठमाडौँको टोखामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।                 

उपत्यकामा एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा कोभिड–१९ बाट थप एक जनाको मृत्यु भएको छ ।  चितवन घर भई ललिपुरको महालक्ष्मी स्थानमा बस्दै आएका

लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरी अधिकृत पक्राउ

काठमाडौं ।  ललितपुर प्रहरी परिसर, जावलाखेलमा कार्यरत एक जना प्रहरी अधिकृत पक्राउ परेका छन् । लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा

असान्जमाथिको अभियोग बढाउँदै अमेरिकी न्याय विभाग

वासिङ्टन । अमेरिकी न्याय विभागले विकिलिक्सका संस्थापक जुलियन असान्जले ह्याकर्स नियुक्त गरी अमेरिकी संवेदनशील कम्प्युटर प्रणालीभित्र सम्पर्क कायम गरेको प्रमाण

अस्ट्रेलियाको क्वान्टासले ६,००० कर्मचारी, कामदार हटाउने

काठमाडौं । अस्ट्रेलियाको राष्ट्रिय ध्वजाबाहक क्वान्टास एयरले कोरोनाभाइरस महामारीका कारण उत्पन्न संकट जनाउँदै आफ्ना छ हजार कर्मचारी हटाउने निर्णय गरेको

ब्राजिलमा कोभिड १९ बाट ५३ हजार भन्दा बढीको मृत्यु

ब्राजिल । ब्राजिलमा कोरोना भाइरसको महामारीबाट ज्यान जानेको संख्या ५३ हजार नाघेको जनाइएको छ । बुधबार प्राप्त समाचारअनुसार ब्राजिलमा कोरोनाबाट

चट्याङ लागेर दुई महिलाको मृत्यु, एक घाइते

हेटौँडा । अविरल वर्षासँगै  परेको चट्याङ लागेर मकवानपुरमा दुई जना महिलाको आज मृत्यु छ ।  मृत्यु हुनेमा मकवानपुर बकैया गाउँपालिका–२

यात्रु ओसारपसार नगर्न आग्रह

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलले बन्दाबन्दीको समयमा सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न आग्रह गरेको छ ।  महासङ्घका

चट्याङ लागेर चार जनाको मृत्यु

राजविराज । वर्षासँगै परेको चट्याङ लागेर सप्तरीमा चार जनाको मृत्यु भएको छ  । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक तिलक

दुग्धजन्य पदार्थको मूल्यमा छुट

काठमाडौँ । बन्दाबन्दीका कारण दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा कमी आउँदा मौज्दातमा वृद्धि भएकाले सरकारको स्वामित्व रहेको दुग्ध विकास संथान

देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।