१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालगञ्जमा प्रहरी र व्यापारीबीच झडप

बाँके । निषेधित क्षेत्र घोषित नेपालगञ्ज उपमहानगरपालिकामा प्रहरी र स्थानीय व्यापारीबीच आज झडप भएको छ । झडपका क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको गाडी तोडफोड गरिएको छ । बजार बन्द गराउनेक्रममा स्थानीय व्यापारीको समूहले प्रहरीको गाडीमा तोडफोड गर्दा गाडीको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ । निषेधाज्ञा कार्यान्वयन गराउनेक्रममा सडक यात्रुलाई

१८ जना भारतीय कार्यस्थल छोडेर रातारात भागे

द्रोण अधिकारी, भद्रपुर । निर्माण तथा प्लाइउड उद्योगमा कार्यरत भारतीय मजदुर बन्दाबन्दीका कारण भोकमरीमा पर्न थालेपछि आफ्नो कार्यस्थल छोडेर भाग्ने

सीमामा खटिएका सुरक्षाकर्मीको मृत्यु

सप्तरी । सीमानाका बन्द र लकडाउन कार्यान्वयनका लागि सप्तरीस्थित नेपाल–भारत सीमामा खटिएका एक सशस्त्र प्रहरीको सोमबार मृत्यु भएको छ ।

हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

कैलाली । बझाङको केदारस्यु गाउँपालिका–२ की ३३ वर्षीया एक सुत्केरी महिलाको सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । बझाङ जिल्ला अस्पतालमा

डेङ्गुका बिरामी भेटिएपछि लामखुट्टेको बासस्थान नष्ट गर्न अभियान

म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा डेङ्गुका बिरामी भेटिने क्रम बढेपछि सो रोग सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान शुरु भएको

महोत्तरी घटना: मृत्युको कारण कोभिड–१९ सङ्क्रमण नभएको पुष्टि

महोत्तरी । महोत्तरीका बर्दिवास र भङ्गाहा नगरपालिकाका बस्तीमा १२ जनाको मृत्युको कारण कोभिड–१९ नभएको पुष्टि भएको छ । यही वैशाख

घरघरमा मल र बीउ पुर्याउँदै साना किसान सहकारी

बनियानी। झापा भद्रपुर नगरपालिका–४ स्थित साना किसान सहकारी संस्थाले किसानको घरघरमा मल र बीउ पुर्याउन थालेको छ । कोरोना भाइरस रोकथाम तथा

संसद् महासचिवमा डा गौतम नियुक्त

काठमाडाैं राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का महासचिवमा डा भरतराज गौतमलाई नियुक्त गर्नुभएको छ ।   प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र

नयाँ भर्ना र शुल्क नलिन शिक्षा मन्त्रालयकाे चेतावनी

  काठमाडाैं     शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्काे निर्णय नभएसम्म नयाँ शैक्षिक सत्रका लागि कुनै पनि विद्यालयको भर्ना

नेपालगञ्ज निषेधित क्षेत्र घोषित

नेपालगंजः काेराेनाभाइरसबाट संक्रमित व्यक्तिहरू एकै पटक ठूलाे संख्यामा भेटिएसँगै नेपालगञ्ज उपमहानगरपालिका भित्र तीन दिनका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ

मुलुकभरका तारे होटल छ महिनासम्म नखुल्ने

काठमाडौं । कोभिड–१९ को प्रभावले आगामी छ महिनासम्म तारे होटल बन्द हुने भएका छन् । होटल व्यवसायीको छाता सङ्गठन होटल

सिराहामा राहतको विषयमा झडप हुँदा प्रहरीले गर्यो हवाई फायर, चार…

सिरहा । लकडाउनको मारमा परेका विपन्न, मजदूर परिवारलाई राहत वितरण गर्ने क्रममा सिरहा नगरपालिका– ७ फूलबडियामा आज स्थानीयवासी र प्रहरीबीच

प्रदेश सरकारले सात दिनका लागि कर्णाली प्रदेश सिल गर्ने

सुर्खेत । कर्णाली प्रदेश सरकारले सात दिनका लागि प्रदेश नै सिल गर्ने भएको छ। सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को

सांसद बस्नेत, श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक खनाल बिरुद्ध मुद्दा दर्ता

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले आफू अपहरणमा परेको भन्दै सरकारी वकीलको कार्यलयमा पेश गरेको मुद्दा दर्ता भएको

स्थायी समितिको बैठकको एजेण्डा बारे छलफल

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दहाल बीच बैशाख २५ गते बोलाईएको स्थायी

डा. बाबुराम बिरुद्ध मानव अधिकार आयोगमा उजुरी

काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले  सांसद अपहरण जस्तो झुटो आरोप लगाएर आफूहरुको मानवअधिकार हनन गरेको भन्दै

काठमाडौँ उपत्यकामा विस्तारित सडक धमाधम निर्माणको काम शुरु

काठमाडौं । कोभिड–१९ को जोखिम हुन नदिन जारी ‘लकडाउन’ पछि रोकिएका काठमाडौँ उपत्यकाका विस्तारित सडक निर्माण शुरु भएको छ ।

बलात्कार प्रयासको आरोपमा पक्राउ

कपिलवस्तु । महाराजगञ्ज नगरपालिका वडा नं ५ इटरोलमा एक किशोरीलाई जबर्जस्ती करणीको प्रयास गर्ने २६ वर्षीय रवीन्द्र केवट आज पक्राउ

उखु किसानले पाएनन् भुक्तानी

नवलपरासी । उधारोमा उखु दिएबापत  चिनी उद्योगबाट पाउनुपर्ने रकम नपाएपछि नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)का उखु किसान मर्कामा परेका छन् ।  तीन चिनी

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

मुग्लिन । नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । वर्षाका कारण माथिबाट पहिरो आएर सो सडकखण्ड पूर्णरुपमा अवरुद्ध  भएको