१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
जहाजमा सँगै यात्रा गरेका साथीलाई कोरोना देखिएपछि उनी टेकू अस्पताल…

काठमाडौं । फ्रान्सबाट कतारको दोहा ट्रान्जिट हुँदै उनी काठमाडौं आएकी युवती एउटै प्लेनमा सँगै यात्रा गरेका भियतनामी साथीमा कोरोना देखिएपछि उनी टेकुस्थित शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पतालमा पुगेको खुलासा भएको छ । ती किशोरी त्यसै अस्पताल भने पुगेकी थिइनन्। उनीसँगै विमानमा यात्रा गरेकी उनकी साथी भियतनाम पुग्दा उनी

यिनै हुन् मनकारी बस्नेत, जसले दिए कोरोना नियन्त्रण कोषमा एक…

भक्तपुर । सांसद महेश बस्नेतले कोरोना भाइरसको सङ्क्रमणलाई नियन्त्रण गर्न नेपाल सरकारले स्थापना गरेको कोरोना नियन्त्रण कोषमा आफ्नो एक महिनाको

चीनका लागि प्रस्तावित राजदूत पाण्डेको नाम अनुमोदन

काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत महेन्द्र बहादुर पाण्डेको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ । सोमबार बसेको समिति

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार ७ सय नाघ्यो

काठमाडौं । विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण सोमबारसम्म चौथ हजार ७०४ व्यक्तिको मृत्यु भएको छ ।

उपत्यकाका २० ठाउँमा हात धुने व्यवस्था

काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाका बढी भीडभाड हुने २० स्थानमा हात धुनका लागि पानीको व्यवस्थापन गरेको

यस्ता सवारी साधन लामो मार्गमा पनि चल्न पाउने

काठमाडौं । सरकारले आजदेखि लामो दूरीका सार्वजनिक सवारी साधनलाई रोक लगाए पनि निजी सवारी साधन भने नरोक्ने भएको छ ।

सिमानाकामा दुवै देशका नागरिक अलपत्र

भद्रपुर । पूर्वी नाका काँकडभिट्टा भएर नेपाल प्रवेश गर्ने करीब तीन सय नेपाली भारतीय नाका पानीट्यांकीमा अलपत्र परेका छन् ।

कोरोनाको परीक्षण अपर्याप्त भएको विज्ञहरुको गुनासो

काठमाडौँ । कोरोना अर्थात् (कोभिड १९) संक्रमण पहिचानका लागि आवश्यक सामग्री पर्याप्त नभएको विज्ञहरुले बताएका छन् । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा

सरकारले कोरोनाको सूचना लुकाउँदैन – स्वास्थ्यमन्त्री ढकाल

काठमाडौँ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारले कोरोनाभाइरस बारेको सूचना नागरिकलाई नलुकाउने बताएका छन् । उनले भने– यो समाचार सरकारले लुकाउदैन,

पशुपति क्षेत्रमा भीड कम गराउन कोषको विशेष व्यवस्था

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथका भक्तजनमा घरमै बसेर भाव दर्शन र मानसी पूजा गर्न सार्वजनिकरूपमा आह्वान गरेको छ

जिल्ला कारागारमा खानेपानीको अभाव

बझाङ । जिल्ला कारागार बझाङमा खानेपानीको समस्या भएको छ । खानेपानीको समस्याका कारण कैदीबन्दीलाई खान पकाउन, पानी पिउन र सरसफाइ

पोर्चुगलमा तीन नेपाली मात्र सङ्क्रमित

भगवान् गिरी, लिस्बन । पोर्चुगलस्थित गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिले फारोस्थित क्वारेन्टाइनमा बसेका नेपालीलाई आवश्यक सहयोगसहित भेटघाट गरेका छन् । सहयोग

एक जना नेपालीमा देखियो कोरोना, टेकु अस्पतालमा उपचार हुँदै

काठमाडौं । फ्रान्सबाट कतार हुँदै नेपाल आएका एक जना नेपालीमा कोरोना भाइरस देखिएको छ। सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री

आइसोलेसनमा भर्ना भएका ५ जनामा देखिएन कोरना

बुटवल । कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएकामध्ये पाँच जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । भाइरस संक्रमणसंग मिल्दोजुल्दो लक्षण देखिएपछि उनिहरुलाई

विप्लवका दाजु ललितपुरबाट पक्राउ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का दाइ जयेन्द्र चन्दलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । उनका

सांसद र सिडिओले नै अफवाह फैलाए

काठमाडौँ । नेपालमा कोरोना भाइरसका विषयमा विभिन्न क्षेत्रबाट अफवाह फैलाइएको बताइएका बेला यहाँ सांसद र सिडिओले नै यस्तो अफवाह फैलाएको

कोरोना रोक्न सीमा नाका बन्द, वीरगन्जका व्यापारीमा काेराेना देखिएन (अखबार)

काठमाडाैंः राजधानीबाट प्रकाशित सबैजसाे अखबारले कोरोनाका महामारीविरुद्ध लड्न सरकारले गरेका निर्णयका समाचारलाइ पहिलाे प्राथमिकता दिएर छापेका छन् । सीमा नाका

नेपालमा कोरोना रोक्न चिनियाँ मोडलको तयारी, नेपाल आउन चिनियाँ डाक्टरको…

काठमाडौं । कोरोनाका महामारीविरुद्ध लड्न सरकारले विभिन्न निर्णयहरु गरिरहेको छ । सरकारले आजबाट नेपालसँग सीमा जोडिएका भारत र चीनका सबै

दिल्लीमा सयौँ नेपाली अलपत्र, दूताबास सम्पर्कमा आएन

नयाँदिल्ली । कोरोना भाइरसका कारण नेपालले भारतसँगको सीमा क्षेत्र बन्द गरेपछि कामका लागि दिल्ली पुगेका सयौँ नेपाली अलपत्र परेको खबर

न्युयोर्कको अस्पतालमा एक नेपालीलाई कोरोना पुष्टि

काठमाडौं । न्युयोर्कको क्वीन्समा रहेको एल्महस्र्ट अस्पतालमा उपचारका क्रममा रहेका एकजना नेपालीलाई कोरोना संक्रमण पुष्टी भएको छ । एकसाता अगाडि