© 2023
विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४ हजारभन्दा बढी पुगेको छ । यस भाइरसबाट मंगलबार साँझसम्म विश्वभर ४ हजार २ सय ६४ जनाको मृत्यु भएको हो । त्यसमध्ये चीनमा मृत्यु हुनेहरुको संख्या ३ हजार १ सय ३६ पुगेको छ भने मंगलबार मात्र त्यहाँ १७ जनाको मृत्यु भएको छ ।
काठमाडौँ । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा शक्तिशाली कुकर बम विष्फोट भएको छ । लोकन्थलीस्थित उनको निर्माणधीन
बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमणपछि उनी आफ्नै घरको आइसोलेसनमा बसेकी छिन् । स्वास्थ्यमन्त्री डोरिस
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज भेट गरी कोरोना भाइरसको
काठमाडौं । परीक्षामा कम नम्बर ल्याएका विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिकालाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। मंगलबार काठमाडौं
रमेश गिरी, काठमाडौं । सरकारले दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । आगामी चैत ३ देखि ११ गतेसम्म भक्तपुर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट तत्काल डिस्चार्ज नगर्ने भएको छ । मंगलबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीकी निजी
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. नारायण खड्काले पार्टीभित्र छरपष्ट रूपमा गुट मौलाएको भन्दै
काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानमा झण्डै ५० प्रतिशत यात्रु घटेका
काठमाडौं । जीवन बीमाको प्रिमियम अनलाइनबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्ने उदेश्यका साथ इसेवाले आकर्षक उपहार योजना सार्बजनिक गरेको छ ।
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई स्थगन गरेको छ
पुरुषोत्तम थापा, दुल्लु । नारायण नगरपालिका–२ भैरवटोलका जयबहादुर सुनार ‘जुँगे’ ५७ वर्षको हुनुभयो । उहाँ आफ्नै वडामा रहेको श्री खड्ग
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आएपछि नेपाल स्टक एक्सचेञ्जले सर्किट लगाएको छ ।
काठमाडौं । कतार सरकारले नेपालीसहित १४ मुलुका नागरिकहरुलाई अस्थायी प्रतिवन्ध लगाएपछि नेपाल सरकारले कतारको लागि श्रम स्वीकृति बन्द गरेको छ
भद्रपुर । भद्रपुर स्थित किराँत कल्याण समितिले लगाएको ऐतिहासिक किराँत महोत्सवबाट २० लाख ६८ हजार २ सय रूपैया संकलन भएको
काठमाडौं । कुनै व्यक्तिमा कोरोना भाइरस (कोभिड—१९) को आशंका देखिएमा आफै क्वारेन्टाइनमा बस्नुपर्ने सरकारले जनाएको छ । मंगलबार स्वास्थ्य तथा
काठमाडौं । भारतीय राजदूत विनयमोहन क्वात्राले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गर्नुभएको छ । नेपालका लागि नवनियुक्त राजदूत क्वात्राले
काठमाडौ । नेपाली बजारमा सुनले एकपछि अर्को किर्तीमान बनाएको छ । मंगलबार तोलामा दुई सय रुपैयाँले बढेर सुनले नयाँ कीर्तिमान
तनहुँ । प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा रहेको एक्सरे मेसिन प्रयोग बिहीन भएको छ । स्वास्थ्यसेवा विभागले प्रदान गरेको एक्सरे मेसिन