१३ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
छ हजार घुस लिएको आरोपमा सबइञ्जिनीयर पक्राउ

भोजपुर । पुनःनिर्माण प्राधिकरणका कर्मचारी रु छ हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन् । पुनःनिर्माण प्राधिकरणअन्तर्गत भोजपुर नगरपालिकामा कार्यरत सबइञ्जिनीयर प्रकाश तिवारी घुस लिँदै गर्दा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले रङ्गेहात पक्राउ गरेको जनाएको छ । इञ्जिनीयर तिवारीलाई आज रु छ हजार घुससहित भोजपुरको प्रधान होटलबाट पक्राउ गरिएको बताइएको छ

अमेरिकाको रेकर्ड तोड्न नेपाली १३ जना युवायुवतीद्वारा लगातार २७ घण्टा…

काठमाडौं । नेपालको मौलिक संस्कृतिलाई विश्वसामू चिनाउने उद्देश्यले डिल बहादुर मगर (डिकेश) लगायत १२ जना नेपाली युवायुवतीद्वारा लगातार २७ घण्टा

कर्णालीमा कुष्ठरोगका नयाँ बिरामी

वीरेन्द्रनगर। कर्णाली प्रदेशमा विगतका वर्षको तुलनामा कुष्ठरोगका बिरामी घट्दो क्रममा रहेका भए पनि नयाँ बिरामी फेला पर्ने क्रम भने रोकिएको

पर्यटक तानातान गर्नेलाई कारवाही गरिने

भद्रपुर । पूर्वीनाका काँकडभिट्टामा भित्रिएका पर्यटकलाई आफ्ना होटल, बस र आँखा अस्पतालमा लैजाने बहानामा तानातान गर्नेलाई कारवाही गरिने भएको छ

अधिकांश मन्त्रालय र निकाय विद्युतीय हाजिरी प्रणालीमा

काठमाडौं । सुशासन र समृद्धिका लागि सूचना तथा प्रविधिको प्रयोग बढाउँदै सङ्घीय मन्त्रालय, केन्द्रीय निकाय र स्थानीय तह क्रमशः विद्युतीय

अब सबै वडाका विवाद वडामै

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले न्याय सम्पादनका लागि सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरेको छ । नगरभित्रका १४ वटै वडा

भ्रष्टाचारका उजुरी बढे

बैतडी । पछिल्लो समय बैतडीमा भ्रष्टाचारम्बन्धी उजुरी बढेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले भ्रष्टाचारका उजुरी बढेको

सहिद सप्ताह सुरु

काठमाडौं । आजबाट सहिद सप्ताह सुरु भएको छ । मुलुक र जनताको मुक्तिका लागि आफ्नो ज्यानको आहुति दिने सहिदहरुको सम्झनामा

योग शिक्षा नेपाल र भारतको साझा पद्धति हो : कार्यबहाक…

काठमाडौं । नेपालस्थित भारतीय दूतावासका कार्यबहाक राजदूत डा. अजयकुमारले योग शिक्षा नेपाल र भारतको साझा पद्धति भएको बताउनुभएको छ ।

पर्यटनमा सहकार्य गर्दै पोखरा र बागलुङ

गलकोट । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा आउने पर्यटकलाई आकर्षित गर्न यहाँका पर्यटन व्यवसायीले पर्यटनमैत्री वातावरणका

श्रमिक पुज्न नपाउने किसानको चिन्ता

महोत्तरी । श्रीपञ्चमी पर्व नजिकिँदै गर्दा यसपालि कृषि श्रमिक पुज्न नपाउने चिन्ताले जिल्लाका किसान चिन्तामा परेका छन् । मिथिला परम्परामा

घाम लागे पनि किन चिसो बढ्दैछ

काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्ला केही दिनयता घाम लागे पनि बढी चिसो महसुस गरिएको छ । एक सातादेखि दिनहुँजसो घाम

परीक्षणमा नै राम्रो उत्पादन : टनेलको गोलभेँडा बजारमा

पाल्पा । पाल्पाको रामपुरमा परीक्षणका रूपमा लगाइएको गोलभेँडा यतिखेर सर्वसाधारणको भान्छामा पुगेको छ । परीक्षणमा नै उत्पादन राम्रो भएपछि यसमा

सापकोटालाई पक्राउ गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । प्रतिनिधिसभाको सभामुखका उम्मेदवार सांसद अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। सापकोटालाई सभामुख बनाउन थालिएको प्रक्रिया रोक्न माग

स्वास्थ्य सेवाको पहुँच बढ्दै

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि नवजात शिशु र मातृमृत्यु दर शून्यमा झरेको छ ।

साक्षरता कक्षा सञ्चालन गर्दै लहान नगरपालिका

लहान । लहान नगरपालिकाले विसं २०७७ असार मसान्तभित्र नगरक्षेत्रलाई पूर्ण साक्षर बनाउन सबै वडामा साक्षरता कक्षा सञ्चालन गर्ने भएको छ

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

चितवन । भरतपुर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत चौध जिल्लाका बिरामीलाई सेवा दिँदै आएको छ । विसं २०७४ भदौ १ गतेदेखि

जनतालाई रैतीबाट मालिक बनाउने सहिदको योगदान कसैसँग तुलना हुन नसक्ने

चन्द्रमणि भट्टराई काठमाडौं । हुकुमी शासन परिवर्तन गरेर प्रजातन्त्र स्थापना गर्न प्राणको बाजी मार्ने सहिदको योगदान कसैसँग तुलना हुन नसक्ने

ढुक्क भएर लगानी गर्नुहोस्: अध्यक्ष तिमिल्सिना

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा लगानीको राम्रो वातावरण रहेको हुँदा ढुक्क भइ लगानी गर्न आग्रह गरेका छन् ।

मन्त्रिपरिषद् बैठक सार्वजनिक, साझालाई दिएको ३ अर्ब ब्याजसहित फिर्ता लिने

काठमाडौं । सरकारले बिजुली बस किन्नका लागि साझा यातायात सहकारीलाई दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने भएको छ ।